आर्कटिक सुरक्षामा बेलायतलाई चुनौती
काठमाडाैँ। बेलायतले रणनीतिक रूपमा महत्वपूर्ण आर्कटिक क्षेत्रको सुदूर उत्तरमा रूसको सैन्य गतिविधिको सामना गर्न आवश्यक नौसैनिक क्षमतामा ‘स्पष्ट खाडल’ रहेको सांसदहरूले चेतावनी दिएका छन्।...
म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल
म्याग्दी। बेनी नगरपालिका–३ मुसुङ गाउँमा परीक्षणका रुपमा लगाइएको अलैँचीखेती सफल भएको छ । परीक्षणका लागि तीन वर्षअघि गरिएको अलैँचीखेती सफल भएपछि व्यावसायिक रूपमा खेती...
दसैँको टीकाभन्दा भविष्यको चिन्ता, रोकिएन विदेशिने युवाको लर्को
नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेशिने क्रम जारी छ।...
स्टेयरिङ र पेडलबिनाकै साइबरक्याब यसै वर्ष बेच्ने टेस्लाको घोषणा, नियामकको छानबिन जारी
५ कात्तिक, काठमाडौं । अमेरिकी विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले स्टेयरिङ ह्विल र ब्रेक तथा एक्सेलेरेटर पेडलबिनाको दुई सिटे पूर्ण स्वचालित कार ‘साइबरक्याब’ यसै...
पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने
काठमाडौँ । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण कर्णाली ‘याक्स’बाट खेल्ने भएका छन् । कर्णालीले ३० वर्षीय तलतलाई आज...
पाकिस्तानका हुसेनले कर्णाली ‘याक्स’बाट एनपीएल खेल्ने
काठमाडौँ। पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण कर्णाली ‘याक्स’बाट खेल्ने भएका छन् । कर्णालीले ३० वर्षीय तलतलाई बिहीबार विदेशी...
दसैँको दोस्रो दिन पनि रोकिएन बिदेसिने युवाको लर्को
काठमाडौँ। नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ। दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका...
तीन महिनामा २० बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनहरुले स्वेच्छाले चढाएको भेटीका रुपमा नगद ३३ लाख भन्दा बढी संकलन भएको हो ।...
पश्चिम एसियाली चेस प्रतियोगितामा ११ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने
नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८ जनाको खेल टोलीलाई बिदाइ गरेका हुन्।...
दक्षिण क्यारोलिनामा ग्राहमका लागि ट्रम्पको प्रचार
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण क्यारोलिनाको सिनेट निर्वाचनमा रिपब्लिकन उम्मेदवार डार्लिन ग्राहमको पक्षमा चुनावी प्रचार तीव्र बनाएका छन्। दिवङ्गत सिनेटर लिन्डसे ग्राहमकी बहिनी...
फ्रान्समा पहिलो पटक मानिसमा भेटियो शामोन्डा भाइरस
५ कात्तिक, काठमाडौं । फ्रान्सका स्वास्थ्य अधिकारीहरूले बिहीबार पहिलो पटक एक बिरामीमा शामोन्डा भाइरस भेटिएको पुष्टि गरेका छन्। उनीहरूले यो चरणमा सर्वसाधारणका लागि कुनै...
उखुबारीमा मृ`त भेटिइन् १३ वर्षीया बालिका
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता इन्सपेक्टर किशोर केसीले बुधबार बिहान करिब १० बजे उखुको पात काट्न घरबाट खेततर्फ बालिका गएकी थिइन्।...
चन्द्रलाल तामाङ : बिहान-बेलुका किसान, दिउँसो वडाध्यक्ष
चन्द्रलाल धनकुटा नगरपालिका-२ का निर्वाचित अध्यक्ष हुन् । नेकपा एमालेबाट लगातार दोस्रो कार्यकाल वडाको नेतृत्व सम्हालिरहेका उनी जनप्रतिनिधि मात्र होइनन्, सफल र उदाहरणीय पशुपालक...
ससुरालीमा टीका लगाउँदा दक्षिणा कम पाएपछि...
कान्छा ज्वाइँ बैठक कोठामा गएर सोफामा बसिसकेका थिए। उनकै बढी सत्कार भइरहेको थियो ससुरालीमा। सासूआमा हतारहतार कान्छा ज्वाइँलाई गिलासमा जुस र फलफूल टक्र्याउँदै थिइन्।
युक्रेन युद्धबारे नोभेम्बरमा त्रिपक्षीय वार्ता गर्न रुस तयार
क्रेमलिनका अनुसार रुस, अमेरिका र चीनका राष्ट्रपतिबीच आगामी महिना चीनको सेन्जेनमा शिखर बैठक गर्ने सम्भावनाबारे पनि छलफल भइरहेको छ । रुसी अधिकारीहरूले यसलाई तीन...
मलाई साहित्यका झ्यालहरू निकै रोचक लाग्छन्
उनी मूलतः उपन्यास एवं लघुकथा लेख्छिन् । साथै अनुवादक पनि हुन् । भर्खरै उनको कथासंग्रह ‘मिएम्ब्रो फान्टास्मा’ प्रकाशित भएको छ, जसको अर्थ ‘प्रेत अङ्ग’...
फारसको खाडीमा तेल ओसारपसार गरिरहेका ४ जहाजहरूमा इरानको आक्रमण
५ कात्तिक, काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले बिहीबार फारसको खाडीमा एक जहाजबाट अर्को जहाजमा तेल ओसारपसार गरिरहेका चारवटा जहाजमा आक्रमण गरेको जनाएको...
सरकारी सेवासँगै लिम्बूको साहसिक यात्रा, आफ्नै खर्चमा पुगे मेरापिक चुचुरो
सरकारी कर्मचारीको मुख्य जिम्मेवारी सेवा प्रवाह र संस्थागत काम भए पनि व्यक्तिगत क्षमता विकासका अवसरलाई महत्त्व दिन सके त्यसबाट प्राप्त अनुभव व्यावसायिक जीवनमा समेत...
काठमाडौंको टेकुमा दुर्घटना : मृ`तकको पहिचान खुल्यो
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ३१३ जना घाइते भएका छन्।...
७२ प्रतिशत युट्युब क्रिएटरले प्रयोग गर्छन् जेनेरेटिभ एआई
प्रतिवेदनले एआई टुलको प्रयोग साधारण भिडियो सम्पादनमा मात्र सीमित नरहेर नयाँ रचनात्मक संसार निर्माण गर्नसमेत भइरहेको देखाएको छ।
असनमा कुभिन्डो का*टेर मनाइयो खड्ग जात्रा
५ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन काठमाडौंको असन तथा आसपासका क्षेत्रमा तुलाधर समुदायले परम्परागत खड्ग जात्रा मनाएका छन्। काठमाडौं महानगरपालिका–२७...
अटो दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।...
सरकारी गाडी व्यवस्थापनमा नयाँ नीति : कर्मचारीलाई ऋण, आफैँ चलाए चालकको तलब दिइने
काठमाडौँ। सरकारी गाडीको मर्मत, इन्धन र चालकको तलबका नाममा बर्सेनि राज्यको अर्बौँ रुपैयाँ खर्च हुन थालेपछि सरकारले सवारी व्यवस्थापनमा नयाँ नीति अघि सारेको छ।...
रुस–युक्रेन–अमेरिकाबीच त्रिपक्षीय वार्ता पुनः सुरु गर्न सहमति
रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न सैद्धान्तिक सहमति जनाएको छ । तर, अमेरिकी राजदूत स्टिभ विटकफले राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष प्रस्तुत गरेको...
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ, सुनसरी, मकवानपुर,...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।