THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 10 October 2026
रातोपाटी

लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, सुनसरी, ललितपुर,...

लेदोसहितको पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे । रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार...

सुर्खेतका जंगलमा १८ थान भरुवा बन्दुक फेला

सुर्खेत । प्रहरीले सुर्खेतका जंगलबाट एकै दिन १८ थान भरुवा बन्दुक फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहोराले शुक्रबार पश्चिम...

पोखराको सेती नदीमा निर्माण हुँदैछ ‘सिग्नेचर पुल’ (तस्बिर)

कास्की । पोखराको पृथ्वीचोक बसपार्क र रंगशाला गेट जोड्ने गरी सेती नदीमाथि नेपालकै नमुना अत्याधुनिक केबल-स्टेड ‘सिग्नेचर पुल’ निर्माण भइरहेको छ। पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत...

नाम पो फुटबल तर टाउकोले पनि गोल हुन्छ!

नाम पो फुटबल तर टाउकोले पनि गोल हुन्छ, मासुमासु भने पनि खान मीठो त झोल हुन्छ। नमिलौँ भन्ने कसलाई होला र एक आपसमा, बीउ...

पृथ्वी राजमार्ग : सडक खुलाउन अझै ८ घण्टा लाग्ने अनुमान

त्रिशूली नदीको कटानका कारण धादिङको गलौदीमा पृथ्वी राजमार्गको सडक भासिएपछि यातायात अवरुद्ध भएको छ।...

SF

स्टारलिंकलाई अनुमतिमा ढिलाइपछि मस्कले भने– भारतका प्रधानमन्त्री अम्बानी

‘प्रिय प्रधानमन्त्री अम्बानी, तपाईं नै भारतका वास्तविक मालिक हुनुहुन्छ भन्ने कुरा नबुझेकोमा मेरो विनम्र क्षमायाचना स्वीकार गर्नुहोला,’ उनले एक्समा लेखेका छन्।

‘धागो’ले समाज र सत्तालाई सोधेको प्रश्न

जीवित खड्का मगरको तेस्रो कविता कृति ‘धागो’ले सामाजिक विसंगति, राजनीतिक अवसरवाद, मानवीय सम्बन्ध र प्रवासी जीवनका अनुभूतिलाई विभिन्न बिम्ब र प्रतीकमार्फत प्रस्तुत गरेको छ।

नेपालमै उत्पादित 'कार-टी' सेलबाट पहिलोपटक क्यान्सर बिरामीको सफल उपचार

​काठमाडौँ । सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सीआरएम नेपाल) र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) को संयुक्त सहकार्यमा नेपालमै पहिलोपटक स्वदेशमै उत्पादित 'कार-टी'...

पर्यटक भिसामा आएर क्रिश्चियन धर्म प्रचार, पास्टर उत्पादनमा केन्द्रित

विराटनगर । पर्यटक भिसामा नेपाल प्रवेश गरी धार्मिक गतिविधि, प्रशिक्षण तथा धर्म प्रचारमा संलग्न रहेको आरोपमा शुक्रबार मोरङको सुन्दरहरैँचाबाट २४ जना दक्षिण कोरियाली नागरिकलाई...

भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० जना बेपत्ता

बाढीबाट विस्थापित एक हजार २३१ जना विभिन्न जिल्लास्थित होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको छ।

बजेट ल्याउन बोलाइएको सुदूरपश्चिम प्रदेश सभा बैठक ४ बजेलाई सारियो

२४ असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक सरेको छ । शनिबार बिहान ८ का लागि बोलाइएको प्रदेश सभाको बैठक अपराह्न चार बजेसम्मका लागि...

धादिङको गलौंदीमा सडक भासिएपछि मालवाहक सवारीसाधन कलंकीमा होल्ड (तस्बिरहरू)

काठमाडौँ । धादिङको गलौंदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको छ। शुक्रबार सडक भासिएसँगै राजमार्ग दुईतर्फी नै बन्द भएको हो। सडक अवरुद्ध भएपछि...

लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ।

दिल्लीमा सीजेपीको प्रदर्शन: १०० भन्दा बढी हिरासतमा, रेल-मेट्रो र इन्टरनेट सेवा ठप्प

काठमाडौँ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग राख्दै 'ककरोच जनता पार्टी' (CJP) ले आज दिल्लीको जंतर-मन्तरमा प्रदर्शनको आह्वान गरेको छ। दिल्ली पुलिसले...

गगन थापालाई विश्वप्रकाशको बधाई : यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन

नेपाली कांग्रेसको सभापतिमा निर्वाचित गगन थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शुभकामना दिएका छन्।...

करार कर्मचारीलाई महँगी भत्ता र सञ्चय कोषको व्यवस्था गर्ने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकारले करारमा कार्यरत कर्मचारीहरूका लागि महँगी भत्ता र कर्मचारी सञ्चय कोष (सामाजिक सुरक्षा) लगायतका सुविधाहरू प्रदान गर्ने निर्णय गरेको छ। भूमि...

सुर्खेतमा जंगलमा लुकाइएका १८ नाल भरुवा बन्दुक बरामद

सुर्खेतमा १८ नाल भरुवा बन्दुक बरामद गरिएको छ। प्रहरीले तीन छुट्टाछुट्टै ठाउँबाट बन्दुक बरामद गरेर अनुसन्धान थालेको हो ।

डिजिटल असुरक्षामा नेपाल : ‘डिफेन्स’ कमजोर हुँदा ‘ह्याकर’को निसानामा

काठमाडौँ । पछिल्लो समय नेपालका सरकारी डिजिटल प्रणाली, महत्त्वपूर्ण वेबसाइटहरू र निजी क्षेत्रका पूर्वाधारहरूमाथि शृङ्खलाबद्ध साइबर हमला भइरहेको छ । सरकारी काम–कारबाहीलाई छिटो, छरितो,...

SF

गगनलाई विश्वप्रकाशले भने– लु ब्रदर! बलियो कमान्डका लागि शुभकामना

नेपाली कांग्रेसका नवनिर्वाचित वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापतिमा निर्वाचित गगन थापालाई नयाँ यात्राका लागि शुभकामना दिएका छन्।

आज जन्तरमन्तरमा कक्रोच पार्टीको विरोध प्रदर्शन : दिल्ली जाने २५० रेल रद्द, ३८ हजार सुरक्षाकर्मी तैनाथ

कक्रोच जनता पार्टी (सीजेपी) ले आज दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शनको घोषणा गरेको छ।

कांग्रेस महाधिवेशन : मतपेटिका सानेपा पुर्‍याइयो, दिउँसो १ बजे उम्मेदवारहरूसँग छलफल, त्यसपछि मतगणना

काठमाडौँ । नेपाली कांग्रेसको १५ महाधिवेशन अन्तर्गत मतगणना आज दिउसो १ बजेपछि सुरु हुने भएको छ । दिउसो १ बजे पार्टी कार्यालय सानेपामा उम्मेदवारहरूसँग...

अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी ‘इसायस’को प्रहार, लाखौं घरमा विद्युत् अवरुद्ध

२४ असोज, काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा शक्तिशाली समुद्री आँधी ‘इसायस’ले जमिनमा प्रवेश गरेपछि बाढी र तीव्र हावाहुरीको जोखिम बढेको छ । आँधीको सम्भावित...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ४५ बढी पराकम्प

भूकम्पबाट मानवीय क्षतिको विवरण भने सार्वजनिक भइनसकेको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।