THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 10 October 2026
रातोपाटी

दिल्लीमा प्रदर्शन  : सीजेपीका अभिजित दिपके, सौरव दास र आशुतोष रांका प्रहरीको नियन्त्रणमा

एजेन्सी । कक्रोच जनता पार्टी (सीजेपी) ले अभिजीत दिपके, सौरव दास र आशुतोष रांकालाई प्रहरीले हिरासतमा राखेको दाबी गरेको छ । पार्टीले जारी गरेको...

कांग्रेस देउवा समूह सिन्धुपाल्चोक–२ को क्षेत्रीय सभापतिमा बस्नेत चयन

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनबाट प्रकाश बस्नेत (काजी) क्षेत्रीय सभापतिमा चयन भएका छन् । शुक्रबार भएको अधिवेशनले प्रदेशसभा...

SF

जंगलमा फेला परे १८ वटा भरुवा बन्दुक

प्रहरी चौकी रानिघाटबाट खटिएको प्रहरी टोलीले बराहाताल गाउँपालिका– १ ज्यामिरेस्थित जंगलबाट १ थान भरुवा बन्दुक बरामद गरेको थियो।

दसैँ आयो आहा !

टुटेको मन जोड्ने मिलन दसैँ आयो आहा उज्यालिन्छ घर–आँगन दसैँ आयो आहा ! बतासमा बयली खेल्छ हरिया धान खेतमा चौतारीमा आफन्तजन दसैँ आयो आहा !

धनुषामा लागुऔषध र सामाजिक सञ्जाल दुरुपयोग रोक्न माग, गृहमन्त्रीलाई ज्ञापनपत्र

धनुषा । धनुषामा बढ्दो लागुऔषधको दुर्व्यसन, सामाजिक सञ्जालको दुरुपयोग र त्यसबाट उत्पन्न अपराध नियन्त्रण गर्न ‘जनसरोकार अभियान’ले सरकारसँग कडा कदम चाल्न माग गरेको छ।...

ट्रम्पले रुसी डिजेल निर्यातमा खुकुलो पारेपछि जेलेन्स्कीको आपत्ति

उनले ट्रम्पको कदमलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि उपहार भन्दै यसले युद्ध अन्त्य गर्नुको सट्टा लम्ब्याउन सहयोग पुग्ने बताएका छन्।...

बबरमहलको आकाशे पुल निर्माण अन्तिम चरणमा, असोज २८ गते उद्घाटनको लक्ष्य

काठमाडौँ । काठमाडौँको व्यस्त बबरमहल क्षेत्रमा पैदलयात्रुको आवागमनलाई सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माणाधीन आकाशे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ। सडक डिभिजन काठमाडौँका...

गगन थापा र विश्वप्रकाशलाई बधाई दिँदै योगेशले के भने ?

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई बधाई दिएका छन् । शनिबार सामाजिक...

फोटो पत्रकारितामा क्षमता विकास र कपिराइट संरक्षण आवश्यक : प्रदीपराज वन्त

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारिताको व्यावसायिक क्षमता विकास गर्नुपर्ने बताएका छन्। शनिबार समूहको २९ औँ वार्षिक...

प्रविधिको युगमा शिक्षा व्यावहारिक र मानवीय मूल्यमा आधारित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ताको युगमा शिक्षा प्रणालीलाई अझ बढी व्यावहारिक र मानवीय मूल्यमा आधारित बनाउनुपर्ने बताएका छन्। शनिबार...

गौतम बुद्ध विश्वकै निधि

अन्य ग्रहहरूसम्म पुग्न उन्मुख वर्तमान मानव समुदाय अब पृथ्वीकै विग्रहमा अल्झिनु हुँदैन।

कृत्रिम बौद्धिकताको होडबाजीसँग जुध्न शिक्षामा आमूल परिवर्तन गर्नुपर्छ: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिँदो विश्व परिवेश र कृत्रिम बौद्धिकताको होडबाजीसँग जुध्न नेपालले शिक्षा र मानव संसाधनमा आमूल परिवर्तन गर्नुपर्ने बताएका...

कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने

२४ असोज, काठमाडौं । कक्रोच जनता पार्टीले शनिबार मुख्य चुनाव आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै प्रदर्शनको आह्वान गरेको छ। पार्टीले सबै विपक्षी दलहरूलाई...

बागमतीका ४६ जना उपसचिवको सरुवा (को कहाँ पुगे ?)

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवाका ४६ जना वरिष्ठ उपसचिव तथा उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको...

SF

बाटोमा हिँडिरहेका दम्पतीलाई मोटरसाइकलले दियो ठक्कर, श्रीमानको मृत्यु

दुर्घटनामा मृतककी श्रीमती र मोटरसाइकल चालक घाइते भएका छन्।

प्रविधि कम्पनीका सेयरमा सुधारसँगै अमेरिकी सेयर बजारमा वृद्धि

अमेरिका। प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा सुधार आएपछि शुक्रबार अमेरिकी सेयर बजारमा वृद्धि भएको छ । उच्च बन्ड प्रतिफल र बढ्दो ऊर्जा मूल्यका कारण...

अस्ट्रेलियाकी गभर्नर जनरलले भनिन्- दोस्रो पुस्ताका नेपालीले गभर्नर जनरल बन्ने सपना देखून्’

२४ असोज, क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित गभर्नर जनरलको सरकारी निवास वर्षमा एक दिन सर्वसाधारणका लागि खुला हुँदा यसपटक नेपाली समुदायका लागि विशेष रह्यो।...

चाडपर्वमा नेपाल टेलिकमको विशेष छुट

काठमाडौँ । नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठलगायतका विभिन्न पर्वहरूको अवसरमा ग्राहकहरूका लागि ‘दसैँ तिहार अफर २०८३’ उपलब्ध गराउने भएको छ।...

मतदाता नामावली अद्यावधिक : काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रेपलाञ्चोक । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ । यस क्रममा दुई हजार ६०२ मतदाताको नाम हटाइएको छ । उक्त कार्यालयका अनुसार...

दोषी ल्यापटप

प्रत्येक दिन म ल्यापटप चलाएको हुन्छु । यो मेरो बुढेसकालको साथी पनि हो । अरू सबै कता जान्छन् कता, मसँगै बस्ने भनेको त यही...

कर्णालीमा बेरुजु घटाउने र वित्तीय अनुशासन कायम गर्ने चुनौती

२४ असाेजऽ सुर्खेत । कर्णाली प्रदेशमा वित्तीय प्रगति बढाउने, बेरुजु न्यूनीकरण गर्ने र सुशासन कायम गर्ने विषय प्रदेश सरकारका मन्त्रालय तथा मातहतका निकायका लागि...

SF

सिजेपीको प्रदर्शनअघि ध्रुव राठीलाई प्रहरीले लियो नियन्त्रणमा, दिल्लीमा कडाइ

प्रदर्शनमा सहभागी हुन दिल्ली पुगेका राठीलाई शनिबार बिहान गुरुग्रामको सेक्टर–५६ बाट हिरासतमा लिइएको हो।

स्तन क्यान्सरसम्बन्धी जनचेतना फैलाउन भरतपुरमा सचेतना दौड

२४ असोज, चितवन । स्तन क्यान्सरसम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ चितवनको भरतपुरमा स्तन क्यान्सर सचेतना दौड गरिएको छ । सीएमसी क्यान्सर इन्स्टिच्यूट र माईन...

पर्वतका पाँच पालिका सङ्कटग्रस्त क्षेत्र

पर्वत । सरकारले बाढीपहिरोबाट प्रभावित पर्वतका पाँच स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । राजपत्रमा बिहीबार प्रकाशन भएको सूचनाअनुसार तीन महिनाका लागि...

किन शान्ति छ यहाँ ?

किन शान्ति छ यहाँ, यतिबिघ्न मौनता अनुशासन होला कि कष्टकर बाध्यता नहोस् यो आँधीबेहरी अघिको शून्यता ज्वालामुखी फुटाउने दबाबको एकता । पारी रुख ढल्दा,...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।