चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण
बेइजिङ । चीनले शनिबार दक्षिणी टापु प्रान्त हाइनानस्थित व्यावसायिक अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट लङ मार्च–१२ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त रकेटमार्फत न्यून...
पृथ्वीराजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गमा यात्रुवाहक सवारीलाई प्राथमिकता
मुग्लिङ–काठमाडौं सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएर आवागमनको व्यवस्थापन गरिएको छ।...
सभापति निर्वाचित भएपछि सानेपा जाँदै गगन थापा
२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा शनिबार पार्टी कार्यालय सानेपा जाने भएका छन् । १५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि...
नयाँ दृष्टि
रातको करिब एघार बजिसकेको थियो । ग्रामीण क्षेत्रको एउटा दुर्गम गाउँको सानो झुपडीमा अझै धिपधिपे उज्यालो बलिरहेको थियो । रमाकान्तकी बुहारी पानमती दुईजिउकी थिइन्...
संविधानको पूर्ण कार्यान्वयन नै मुलुकको निकास र समृद्धिको आधार: विमलेन्द्र निधि
धनुषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको पूर्ण कार्यान्वयन नै मुलुकको वर्तमान राजनीतिक निकास र समृद्धिको आधार भएको बताएका छन्।...
सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता
हेटौँडा । मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारी साधनको चाप बढेसँगै बडादसैँका यात्रुवाहक सवारी साधनलाई प्राथमिकता दिएर आवागमनको व्यवस्थापन गरिएको...
पिन्थलीमा लेदो हटाइयो, बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा
२४ असोज, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, पिन्थलीमा माथिबाट लेदोसहितको पहिरो खस्दा अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । लेदोसहितको पहिरोका कारण...
ह्विलिङ चार्ज अत्यधिक महँगो भएको इप्पान अध्यक्ष डाँगीको गुनासो, शुल्क पुनरवलोकन गर्न माग
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष मोहनकुमार डाँगीले राष्ट्रिय विद्युत प्रसारण ग्रिड प्रयोग गरेबापत तोकिएको ह्विलिङ चार्ज अत्यधिक महँगो भएको बताएका...
शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड
राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनुपर्ने बताएका छन्।...
गलौदीमा भासिएको सडक खुलाउन ब्याक कटिङको काम तीव्र (तस्बिर)
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौदीमा त्रिशूली नदीको कटानका कारण भासिएको सडक खुलाउन मर्मत कार्य तीव्र पारिएको छ। नदीतर्फको सडकको भाग...
इथियोपियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह
काठमाडाैँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः सुरु भएको हिंसा रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । महासचिवका प्रवक्ता...
नाना पाटेकरको पाँच दशकको अभिनय यात्रा
नानाको निधनले भारतीय फिल्म क्षेत्रले फरक शैलीका एक अनुभवी कलाकार गुमाएको छ।
युद्ध अन्त्यको प्रयासमा अमेरिका, युक्रेन र युरोपेली अधिकारीबिच वार्ता
अमेरिका । रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले शुक्रबार अमेरिकाको मियामीमा अमेरिकी, युक्रेनी तथा युरोपेली अधिकारीहरूबीच महत्वपूर्ण कूटनीतिक छलफल भएको छ । बढ्दो ऊर्जा मूल्य,...
सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके
कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दिपके विमानबाटै पक्राउ परेका छन्।
सिरहामा २ स्थानमा आगलागी, पशुचौपायासहित घरगोठ नष्ट
२४ असोज, सिरहा । सिरहाका दुई छुट्टाछुट्टै स्थानमा विद्युत् सर्टसर्किटका कारण आगलागी हुँदा पशुचौपायासहित घरगोठ जलेर नष्ट भएका छन्। आगलागीबाट घरगोठ, अन्नपात, भाँडाकुँडा तथा...
‘एभरेस्ट रग्बी लेगेसी’ अभियान घोषणा
काठमाडौँ । नेपालको रग्बी खेललाई ग्रासरुटदेखि अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले हिमालयन स्पोट्र्स म्यानेजमेन्टले विभिन्न कार्यक्रमहरू तय गरेको छ । हिमालयन स्पोट्र्स म्यानेजमेन्टले शुक्रबार एक...
१८औँ काठमाडौं म्याराथनको उपाधि कुलबहादुर र राज्यलक्ष्मीलाई
काठमाडौं म्याराथनको १८औँ संस्करणमा पुरुषतर्फ कुलबहादुर बस्नेत र महिलातर्फ राज्यलक्ष्मी रावलले उपाधि जितेका छन्।...
केन्द्र र बागमती प्रदेशबिच नीतिगत टकराब : सङ्घको निर्देशनविपरीत प्रदेशबाट दुईपाङ्ग्रेलाई ‘कालो प्लेट’
काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात प्रणालीलाई लिएर सङ्घीय सरकार र बागमती प्रदेश सरकारबिच गम्भीर नीतिगत टकराब देखिएको छ । सङ्घीय...
दिल्लीमा प्रदर्शनअघि प्रहरीले धमाधम समात्न थाल्यो मुख्य अभियानीहरूलाई
सिजेपीका मुख्य नेताहरू अभिजित दीप्के, सौरभ दास र आशुतोष रांकालाई पनि प्रहरीले विमानभित्रै बाट नियन्त्रणमा लिएको हिन्दुस्तान टाइम्सले लेखेको छ।
मौसमी प्रणाली कमजोर बन्दै : आइतबारदेखि देशभरको मौसममा सुधार आउने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिणपूर्वतर्फ सर्दै गएकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने जनाएको छ।...
कक्रोच जनता पार्टीका अभिजीत दिपकेसहित ३ शीर्ष नेता प्रहरी हिरासतमा रहेको दाबी
२४ असोज, काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) ले अभिजीत दीपके, सौरव दास र आशुतोष रांकालाई प्रहरीले हिरासतमा लिएको दाबी गरेको छ । सीजेपीले...
अमेरिकी प्रतिबन्धप्रति संयुक्त राष्ट्रसङ्घको चासो
काठमाडाैँ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) विरुद्ध संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध लगाउने घोषणा गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा आठ राष्ट्रका विदेशमन्त्रीहरूले उक्त...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।