ऊर्जा बचत गर्ने उद्योगलाई ‘बचतको प्रमाणपत्र’ बेच्ने सुविधा
२४ असोज, काठमाडौं । सरकारले ऊर्जा बचत गर्ने उद्योगलाई ‘बचतको प्रमाणपत्र’ बेच्ने सुविधा दिने गरी विधेयक ल्याएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्री...
केपी ओलीलाई योगेश भट्टराईको आग्रह : ४० वर्षमुनिका युवालाई प्राथमिकता दिनु
नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा युवा, भूगोल र समुदायलाई...
जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृ*त्यु
गढवा गाउँपालिका-१ वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिए।...
जर्मनीमा ‘नेपाल–युरोप विज्ञान तथा प्रविधि सम्मेलन’: डायस्पोराको ज्ञान र प्रविधि नेपालसँग जोड्न जोड
म्युनिख । जर्मनीको ट्युबिङ्गेन विश्वविद्यालयमा आयोजित ‘नेपाल–युरोप विज्ञान तथा प्रविधि सम्मेलन २०२६’ सम्पन्न भएको छ। नेपाल र युरोपमा कार्यरत नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्राविधिक...
मौनभित्र घन्किएको समयको आवाज
भुईं मान्छेको जीवन भुईंमा के कसरी घिस्रिँदैछ भन्ने सत्यबाट कवि टाढा छैनन्। मलाई यस्तो लाग्यो मौन आवाजका कवितामा स्वयम्भूको आँखा मुस्कुराउँछन्।
जङ्गली च्याउ खाँदा बालिकाको मृत्यु
घोराही । जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका-१ वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी...
कक्रोच पार्टीका कानुनी मामिला प्रमुख पनि पक्राउ
राठीकी कानुनी मामिला प्रमुख रत्ना सिंहलाई पनि वकिलहरूको बैठकमा सहभागी हुन जाने क्रममा बाटोबाटै हिरासतमा लिइएको खबर सार्वजनिक भएको छ ।...
दिपके पक्राउ परेपछि राहुलले भने : अब मोदी सरकार सिद्धिन्छ
कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेसहित पक्राउ परेपछि मोदी सरकारको चर्को आलोचना भएको छ।...
हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नगरौं : योगेश भट्टराई
२४ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ...
नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा ५ जीबी दैनिक डाटा
नेपाल टेलिकमले दसैं, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि ‘दसैं तिहार अफर २०८३’ ल्याएको छ।
दसैँ फर्किने बाटोमा
भाद्र १० गते बिहान आकाश नुहाएजस्तै सफा थियो । पहाडका टाकुरामा घाम पोखिएको थियो । घरका छानामाथि सुनौलो उज्यालो फैलिएको थियो । आँगनमा सुकाइएका...
दुर्गा पूजाको अवसरमा मौलापुरमा सरसफाइ अभियान सुरु
रौतहट । दुर्गा पूजाको अवसर पारेर रौतहटको मौलापुर नगरपालिकामा नगर सरसफाइ अभियान सुरु गरिएको छ । नगरप्रमुख रीनाकुमारी साहको आह्वानमा चाडपर्वको समयमा नगरलाई स्वच्छ,...
धितो होइन, सम्भावना हेरेर लगानी गर्ने एक अर्बको ‘सिम्रिक इनिसिएटिभ’ सुरु
काठमाडौं । महिला उद्यमशीलता प्रवर्द्धन, व्यवसायमा लगानी विस्तार र वित्तीय पहुँच बढाउने उद्देश्यले आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले एक अर्ब रुपैयाँको ‘सिम्रिक इनिसिएटिभ’ सुरु गरेको...
विद्रोहलाई संस्थागत गर्दै गगन
पुरानो कांग्रेसमा सभापतिपछि महामन्त्री सबैभन्दा शक्तिशाली कार्यकारी पद हो।
काठमाडौँले जित्यो गौरीशंकर महिला क्रिकेटको उपाधि
काठमाडौँ । दोलखा क्रिकेट सङ्घ र गौरीशङ्कर क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा सञ्चालन भएको गौरीशंकर महिला क्रिकेट प्रतियोगिता २०८३ को उपाधि काठमाडौँ जिल्ला क्रिकेट टोलीले...
जाइकाको अनुदानमा निर्मित विराटनगर खानेपानी परियोजना अन्तिम चरणमा, मेयर कोइरालाद्वारा निरीक्षण
विराटनगर । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब २ अर्ब ५४ करोड रुपैयाँ अनुदानमा सञ्चालित खानेपानी परियोजना निर्माण सम्पन्न भई वितरणको अन्तिम तयारीमा पुगेको...
पृथ्वी राजमार्ग अवरूद्ध भएपछि बसपार्कमै रोकिए काठमाडौं बाहिरिने गाडीहरू (तस्बिरहरू)
त्यसपछि नयाँ बसपार्कबाट छुट्ने सवारीसाधनलाई बसपार्कमै होल्ड गरिएको छ।
चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण
बेइजिङ । चीनले शनिबार दक्षिणी टापु प्रान्त हाइनानस्थित व्यावसायिक अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट लङ मार्च–१२ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त रकेटमार्फत न्यून...
गगनलाई प्रदीपले भने– इमानदार सहयात्रीको रूपमा हामी सँगै हुनेछौं
‘हामी युग बदल्ने संकल्प लिएर आएका छौं । बाटो पक्कै सजिलो छैन,’ निवर्तमान महामन्त्रीसमेत रहेका पौडेलले भनेका छन्, ‘चुनौतीका पहाडहरू थुप्रै छन् । तर,...
पृथ्वीराजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गमा यात्रुवाहक सवारीलाई प्राथमिकता
मुग्लिङ–काठमाडौं सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएर आवागमनको व्यवस्थापन गरिएको छ।...
सभापति निर्वाचित भएपछि सानेपा जाँदै गगन थापा
२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा शनिबार पार्टी कार्यालय सानेपा जाने भएका छन् । १५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि...
नयाँ दृष्टि
रातको करिब एघार बजिसकेको थियो । ग्रामीण क्षेत्रको एउटा दुर्गम गाउँको सानो झुपडीमा अझै धिपधिपे उज्यालो बलिरहेको थियो । रमाकान्तकी बुहारी पानमती दुईजिउकी थिइन्...
संविधानको पूर्ण कार्यान्वयन नै मुलुकको निकास र समृद्धिको आधार: विमलेन्द्र निधि
धनुषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको पूर्ण कार्यान्वयन नै मुलुकको वर्तमान राजनीतिक निकास र समृद्धिको आधार भएको बताएका छन्।...
सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता
हेटौँडा । मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारी साधनको चाप बढेसँगै बडादसैँका यात्रुवाहक सवारी साधनलाई प्राथमिकता दिएर आवागमनको व्यवस्थापन गरिएको...
पिन्थलीमा लेदो हटाइयो, बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा
२४ असोज, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, पिन्थलीमा माथिबाट लेदोसहितको पहिरो खस्दा अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । लेदोसहितको पहिरोका कारण...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।