भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि राहत र बेलआउटको व्यवस्था गर्न महासंघको माग
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीलाई राहत तथा बेलआउटको व्यवस्था गर्न माग गरेका छन् । सिंहदरबारमा आयोजित...
कांग्रेस उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएकी छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार...
'हिमालयन गोल्ड' भारतभर रिलिज हुने, प्रतिष्ठित वितरण कम्पनी एए फिल्म्ससँग सम्झौता
फिल्मको ट्रेलर आगामी सोमबार सार्वजनिक गर्ने तयारी छ।
चुनावपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ : कुलमान घिसिङ
हेटौंडा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन्। मंगलबार हेटौंडामा आयोजित कार्यकर्ता...
रसुवा बाढी प्रभावितलाई दसैँअघि नै पुनःस्थापित गरिनेछ : मन्त्री लम्साल
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवाका बाढी प्रभावितहरूलाई सकेसम्म दसैँअघि नै सुरक्षित ठाउँमा पुनःस्थापित गर्ने गरी काम भइरहेको बताएका छन् । सिंहदरबारमा...
कांग्रेस महामन्त्रीमा नैनसिंह महरको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार...
झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने
जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने गरी सात प्रकारका सेवा ‘फेसलेस’ प्रणालीबाट उपलब्ध गराउन सुरु गरेको छ।...
LIVE UPDATES : राष्ट्रिय सभागृहमा यसरी हुँदैछ कांग्रेसको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिन । आइतबार उद्घाटन भएको महाधिवेशन सोमबार बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले विधान संशोधन गर्दै केन्द्रीय...
यान : विकास र प्रगतिका व्याप्त अवधारणाको प्रतिरोधमा
कुनै पनि देशको विकास र प्रगतिलाई मापन गर्ने सूचांकहरूमा कसरी विश्वास गर्न सकिन्छ ? विस्तार भएका सडक, फटाफट उभिरहेका अत्याधुनिक महल या तारामण्डल ताकिरहेका...
बेपत्ता व्यक्तिको मृत्यु घोषणाका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्दैछौं : कानुनमन्त्री
२० असोज, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद्मा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्तासम्बन्धी कानुनी व्यवस्था संशोधनको तयारी...
तातोपानी नाका खुलाउन चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल
काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन् । सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु...
कांग्रेस सहमहामन्त्रीमा जीवन शाहीको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन शाहीले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार...
दीपक भट्टका दुई मुद्दाको सुनुवाइ स्थगित
काठमाडौँ । व्यवसायी दीपक भट्टकाे सम्पत्ति शुद्धिकरण र बैंकिङ कसुर सम्बन्धी दुई वटा मुद्दाको सुनुवाइ स्थगित गरिएको छ । भट्टको मुद्दा मंगलबार सर्वोच्च अदालतका...
नेपाली कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्तास्थलमा उत्साह र भीड
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत विभिन्न पदका लागि उम्मेदवारी दर्ता गर्नेहरूको बाक्लो भीड लागेको छ । उम्मेदवारी दर्ताका लागि मंगलबार दिउँसो ४...
अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपतकाल घोषणा
अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपतकाल घोषणा गरिएको छ।
मानव-हात्ती द्वन्द्व व्यवस्थापन गर्न एनटीएनसी र थाइल्यान्डको सेभ एलिफेन्ट फाउन्डेसनबीच समझदारी
कृषि, वन तथा वातावरण मन्त्री एवं एनटीएनसी अध्यक्ष गीता चौधरीको पहलमा यो सम्झौता अघि बढेको हो ।
समावेशीबाट उपसभापतिमा उम्मेदवारी दिदैँ विनोद चौधरी
नेपाली कांग्रेसका नेता विनोद चौधरीले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
खुलातर्फको केन्द्रीय सदस्यमा बानियाँको उम्मेदवारी दर्ता
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । बागमती प्रदेशतर्फका उम्मेदवारका लागि तय गरिएको राष्ट्रिय...
कांग्रेस सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार...
रसुवा बाढीले आर्थिक वृद्धिमा असर, ३.७ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण
२० असोज, काठमाडौं । भदौ १० मा आएको रसुवा बाढीका कारण चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको अनुमान छ । बैंकले बाढीका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।