कांग्रेस उपसभापतिमा डा. मिनेन्द्र रिजालको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले...
राजनीतिक पार्टीहरूमा व्यक्ति अनुकूल विधि बनाउन प्रतिस्पर्धा
काठमाडौँ । सामान्यतया व्यक्ति, संस्था र राजनीतिक दलहरू विधिबाट चल्नुपर्ने हो, तर नेपालमा भने यसविपरीत अभ्यास देखिन्छ । खासगरी समाज रूपान्तरणको दाबी गर्ने दल...
कांग्रेस उपसभापतिमा सुरेन्द्रराज पाण्डेको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार...
कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलकाे उम्मेदवारी दर्ता
काठमाडाैँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पाैडेलले महामन्त्री पदमै उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार खुला...
'टनेल २६'बारे अनुप भन्छन्- नेपाली फिल्ममा यसअघि यस्तो कथा देखिएको छैन
भारत, भुटान र नेपालको सहकार्यमा निर्माण भएको 'टनेल २६' असोज २३ गते अर्थात् अक्टोबर ९ मा प्रदर्शनमा आउँदैछ।
फूलपातीदेखि पूर्णिमासम्म देशभर रुट परमिट खुला
काठमाडौँ । यातायात व्यवस्था विभागले दसैँमा सवारीसाधनका लागि देशभर रुट परमिट खुला गरेको जनाएको छ । विभागका महानिर्देशक राजीव पोखरेलले दसैँको समयमा लामो तथा...
महामन्त्रीमा नैनसिंह महरको उम्मेदवारी
नेपाली कांग्रेसको महामन्त्री पदका लागि नैनसिंह महरले उम्मेदवारी दिएका छन्।
समावेशी समूहबाट कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्यमी विनोद चौधरीले पार्टीको १५औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणबारे संसदीय समितिमा चर्चा
प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ गर्ने मिति तय गर्ने सन्दर्भमा हुँदा समिति प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणबारे संसदीय समितिमा चर्चा भएको हो ।
कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय थप
नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय थप गरिएको छ।...
ओलीले जारी गरे अपानि–३, विद्याको जिम्मेवारी र भूमिका खुल्यो
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत असोज ८ गते सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकले गरेको निर्णयलाई समेटेर अन्तरपार्टी निर्देशन (अपानि)–३...
महिला उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी
नेपाली कांग्रेसको उपसभापति पद महिला तर्फ पुष्पा भुषालले उम्मेदवारी दिएकी छन्।
कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामाको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता बहादुरसिंह लामाले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार...
‘सांसद सांसदजस्ता भएनन्, सबै रोबर्टजस्ता भए’
नेपालकै राजनीतिक दलसम्बन्धी कानुनले पनि निश्चित चारवटा विषयमा मात्र ह्विप लगाउन सकिने व्यवस्था गरेको उनले बताए।...
दसैँका लागि टिकट बुकिङ असोज २३ देखि
यस वर्षको दसैँमा घर जाने यात्रुका लागि यही असोज २३ गतेबाट टिकट बुकिङ खुला गरिएको छ।
कांग्रेस महाधिवेशन : मनोनयन दर्ता साँझ ६ बजेसम्म
२० असोज, काठमाडौं । नेपाली कांग्रेसले मनोनयन पत्र दर्ता समय थप गरेको छ । १५औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवाहरूको मनोनयन पत्र...
कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता मनोजमणि आचार्यले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार...
कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय दुई घण्टा थपियो
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको समय दुई घण्टा थप गरिएको छ। केन्द्रीय निर्वाचन समितिले मंगलबार सूचना...
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार...
फ्रान्समा चर्किँदै विद्यार्थी आन्दोलन : ४० हजार सहभागी हुने अपेक्षा, पाँच हजार पक्राउ
फ्रान्समा विद्यालयको अवस्था, शिक्षक अभाव र शिक्षामा देखिएको असमानताको विरोधमा भइरहेको विद्यार्थी आन्दोलन थप चर्किएको छ।...
महामन्त्री पदका उम्मेदवार डिना भन्छिन्– अवसर पाए महिलाले नेतृत्व गर्न सक्छन्
२० असोज, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसलाई थप बलियो बनाउन महामन्त्री पदमा उम्मेदवारी दिने बताएकी छन् । उम्मेदवारी दर्ताअघि स्टाटस...
बच्चाले ओछ्यानमा पिसाब गर्यो ? यस्ता छन् दुर्गन्ध हटाउने सजिलो तरिका
सानो बच्चा भएको घरमा ओछ्यान भिज्नु नौलो कुरा होइन । विशेषगरी राति निद्रामै पिसाब गर्ने बानी भएका बच्चाले कहिलेकाहीँ ओछ्यानमै पिसाब गरिदिन सक्छन् ।...
कांग्रेस केन्द्रीय सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारीमा मीनबहादुर भाम
चलचित्र ‘बाँसुल्ली’ निर्देशक मीनबहादुर भामले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहमहामन्त्री पदमा नाम दर्ता गराउन जाने तयारीमा छन्।...
कांग्रेस महामन्त्रीमा रीता खनालको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ रीता खनालले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।