आजपाले गठन गर्यो एआई एलाइन्स, देशभर विस्तार गर्ने तयारी
काठमाडौं । आम जनता पार्टी (आजपा)ले एआईसम्बन्धी ज्ञान, सीप र प्रविधिको प्रयोगलाई जनस्तरसम्म विस्तार गर्ने उद्देश्यले ‘एआई एलाइन्स’ गठन गरेको छ। आजपाको जनवर्गीय संगठन...
कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी दर्ता
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ बासना थापाले केन्द्रीय सदस्य (महिला खुला) पदमा उम्मेदवारी प्रस्तुत गरेकी छन्। थापाले अग्रजहरूको सम्मान गर्दै युवा पुस्तालाई अवसर प्रदान...
रास्वपाले १२ दिनमा एकतर्फी रूपमा एकता भंग गर्यो
उनले रास्वपासँग पार्टी एकीकरणका लागि अघि बढेको प्रक्रिया सहमति भएको १२ दिनपछि एकतर्फी रूपमा भंग गरिएको उनले बताए।...
कांग्रेस सभापतिमा उम्मेदवारी दिएका श्यामकृष्ण खड्गीले के भने ?
काठमाडौँ। नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले देश र पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन्। जारी १५औँ महाधिवेशनका क्रममा मंगलबार...
महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी: महालक्ष्मी उपाध्याय ‘डिना’
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ ले पार्टीभित्र अझै पनि महिलाहरूको अर्थपूर्ण सहभागिता हुन नसकेको बताएकी छन् । कांग्रेसको १५ औँ महाधिवेशनमा...
कांग्रेस महाधिवेशन : धमाधम उम्मेदवारी, हालसम्म पदाधिकारीमा क–कसको दर्ता ?
२० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमिति निर्वाचनका लागि मनोनयन दर्ताको काम भइरहेको छ । राष्ट्रिय सभागृहमा निर्वाचन...
ललितपुरका मेयर चिरिबाबु महर्जन केन्द्रीय सदस्यमा उम्मेद्वार
काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् । मंगलबार राष्ट्रिय सभागृह पुगेर उनले...
हिम पर्वत हाइड्रोपावरलाई ५९ लाख कित्ता सेयर निष्कासन गर्न स्वीकृति
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले करिब ६ महिना लामो अन्तरालपछि प्राथमिक सेयर (आईपीओ) निष्कासनको स्वीकृति दिएको छ । बोर्डले मंगलबार हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका...
उही पुरानै विषय पढाउने भए १५ विश्वविद्यालय खोल्नुको अर्थ छैन: शिक्षामन्त्री
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या मात्र बढाएर र पुरानै ढर्राको विषय पढाएर उच्च शिक्षामा सुधार नहुने बताएका छन्।...
गगनलाई प्रश्न- जम्बो कार्यसमिति किन ? (अन्तर्वार्ता)
व्यवस्थापन गर्नका लागि यो पद संख्या बढाएको होइन। पार्टीभित्र एकताको वातावरण बनोस् भनेर अवसरको दायरा थोरै खुला बनाइएको हो। दोस्रो, माथिल्लो नेतृत्व तहमा सबै...
राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठाउँमा देखाउनुस्, तपाईंको ठाउँ जेलमा हो
मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो समयदेखि जारी मुद्दामा एक निजी कम्पनीको बक्यौता रकम तिर्ने प्रतिबद्धता पूरा नगरेपछि अभिनेता राजपाल यादवलाई चेतावनी...
भोलिको प्रदेश सभा बैठकमा बजेट पेश गर्ने सुदूरपश्चिम सरकारको तयारी
२० असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार बस्ने प्रदेश सभाको बैठकमा चालु आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउने भएको छ । मंगलबार बसेको...
शर्मिला, पार्वती र सिर्जनाले काठमाडौंमै राहत बुझे, धादिङका युवकले पाएनन् : किन?
घरजग्गामा क्षति पुगेका तर काठमाडौंमा डेरा, आफन्त वा अन्यत्र अस्थायी रूपमा बसिरहेका प्रभावितलाई स्थलगत निरीक्षणपछि राहत उपलब्ध गराउने गरिएको हो।
अमेरिकामा आधिकारिक नर्स बनिन् अभिनेत्री ऋचा घिमिरे
काठमाडौँ। अभिनेत्री ऋचा घिमिरे आधिकारिक रूपमा ‘रजिस्टर्ड नर्स’ बनेकी छन् । लामो समयदेखि परिवारसहित संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएकी ऋचाले नर्सिङमा स्नातक तह...
इजरायली सेनामाथि आक्रमण भए ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी
काठमाडाैँ । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ। रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली...
‘दृश्यम ३’ को बम्पर कमाइ : ४ दिनमै ३०० करोड पार
मुम्बई । अजय देवगन स्टारर फिल्म 'दृश्यम ३' (दृश्यम द कन्क्लुजन) को विश्वव्यापी कमाइ ३०० करोड भारतीय रुपैयाँ पार भएको छ । शुक्रबार प्रदर्शनमा...
३ उपसभापतिका लागि अहिलेसम्म ६ जनाको उम्मेदवारी, क-कसले गरे मनोनयन दर्ता?
उनीहरूले मंगलबार राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालय पुगेर उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
गाजामा स्थायी युद्धविराम गर्न गुटेरेसको आह्वान
काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि गाजामा स्थायी युद्धविराम गर्न आह्वान गरेका...
‘गगन मेरा विद्यार्थी हुन्, आन्तरिक लोकतन्त्र मजबुत पार्न उम्मेदवारी दिएँ’
'नौ जना सभापति निर्वाचित भएर सभापति भएका छन् । १५औँ महाधिवेशनमा पनि निर्वाचित भएर सभापति हुनुपर्छ भन्ने मान्यताका साथ म आएको हुँ', खड्गीले भने।
अस्ट्रेलियामा पेट्रोल कारको बिक्री ३६.२ प्रतिशतले घट्यो, ईभीको माग तीव्र
अस्ट्रेलियामा विद्युतीय सवारीसाधन (ईभी) प्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा पेट्रोलबाट चल्ने नयाँ सवारीसाधनको बिक्रीमा उल्लेख्य गिरावट आएको छ । फेडरल चेम्बर अफ अटोमोटिभ इन्डस्ट्रिज...
दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश
२० असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश उमेश मैनालीको इजलासले उनलाई धरौटीमा छाड्न...
जापानमा साइबर आक्रमण तीव्र, लाखौँ ग्राहक तथा विद्यार्थीको विवरण प्रभावित
जापान । जापानमा पछिल्ला दिनमा विभिन्न कम्पनी तथा विश्वविद्यालयमा भएका साइबर आक्रमण र तथ्याङ्क चुहावटका घटनाले लाखौँ ग्राहक, सदस्य, विद्यार्थी तथा शिक्षक प्रभावित हुन...
कात्तिक १३ देखि हरर फिल्म फेस्टिभल, २१ देशका २६ फिल्म छनोट
काठमाडौँ। हरर फिल्म फेस्टिभलको दोस्रो संस्करण कात्तिक १३ देखि १५ (अक्टोबर ३० देखि नोभेम्बर १)सम्म काठमाडौँमा आयोजना हुने भएको छ। रसियन हाउसमा आयोजना हुने...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।