THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 7 November 2026
← सबै समाचारमा फर्कनुहोस्

दिल्लीपछि अब केरल बन्यो सीजेपीको नयाँ केन्द्र

कोची/भारत । भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा भएको प्रदर्शनपछि कक्रोच जनता पार्टी (सीजेपी) ले केरलको कोचीमा विरोध प्रदर्शन आयोजना गरेको छ । 'जन्तर–मन्तर एट कोची' नाम दिइएको यस प्रदर्शनमा पार्टीका संस्थापक अभिजित दिपके सहभागी भएका थिए
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →