यमनमा साउदी आक्रमणमा २२ जना मारिएको हुथी समूहको दाबी
साउदी अरब गठबन्धन सेनाले गरेको आक्रमणमा यमनको साना प्रान्तमा २२ जना मारिएका हुथी मिडियाले शनिबार जनाएको छ। मारिनेमध्ये अधिकांश महिला र बालबालिका रहेका बताइएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार गरिब मुलुक यमनमा फेरि लडाईं सुरु भएपछि एक बर्षको
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →