अमेरिका जाँदै प्रधानमन्त्री, दिएनन् संसदलाई जानकारी
प्रधानमन्त्री बालेन शाह आज साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्।
बिजुलीमा ५ प्रतिशत भ्याट फिर्ताको विषयमा ऊर्जामन्त्री र अर्थमन्त्रीबिच किन भइरहेको छ विवाद ?
काठमाडौँ। चालु आर्थिक वर्ष (२०८३/०८४) को बजेटमार्फत विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिने विषयलाई लिएर सरकारभित्रै तीव्र मतभेद देखिन थालेको छ...
तिब्बतसँग जोडिएको टेताङ्छे : बाढीले त छोएन, चुल्हो बल्न छोड्यो
१० भदौको विनाशकारी बाढीले सडक सञ्जाल टुटेपछि रसुवाको आमाछोदिङमो गाउँपालिकाका ५ वटै वडामा खाद्यन्न अभाव भएको छ । पैसा भएर पनि खाद्यन्न किन्न नपाएपछि...
बाढी प्रभावित क्षेत्रमा प्राविधिक सहयोग गर्न इन्जिनियर्स एसोसिएसन टोली परिचालन हुने
एसोसिएसनले बाढी प्रभावित स्थानीय तहलाई पत्राचार गरी आवश्यक प्राविधिक सहयोगको विवरण मागेको थियो ।
सहरमै रोकिए पदयात्राका पाहुना, गन्तव्यमा पुगेकाले पनि बसाई छोट्याए
जसोतसो आएका विदेशी पाहुना पनि आगामी केही दिनमा नेपालमा हुनसक्ने भीषण वर्षाको त्रासले गन्तव्यको बसाई छोट्टाएर धमाधम सहरतिर झर्न थालेका छन्।...
एसियाडमा आयोजक जापानलाई हराउँदै चीनले जित्यो महिला भलिबलको स्वर्ण
काठमाडौँ। २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलको स्वर्ण पदक चीनले जितेको छ । मङ्गलबार भएको फाइनलमा चीनले घरेलु टोली जापानलाई ३–० को सोझो सेटमा पराजित...
दुबईका शासकका भाइ शेख अहमदको निधन, पोखरामा फ्लाई दुबईको स्वागत समारोह स्थगित
दुबई । दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मकतुमका कान्छा भाइ शेख अहमद बिन राशिद अल मकतुमको ७६ वर्षको उमेरमा निधन भएको छ...
नियमावली सम्झाउँदै संसद्मा मोबाइल प्रयोग नगर्न सांसदहरूलाई सभामुखले गराए सचेत
बैठकमा फोन मौन अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न, फोटो खिच्ने तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने नियमको उल्लंघन भएको र संसद्मा सांसदहरूले मोबाइल...
दशैंको बिदामा थाइल्यान्ड : बैंककको चहलपहलदेखि फुकेटको समुद्रसम्म
दशैंको बिदामा विदेशतिर घुम्न मन छ तर कहाँ जाने भनेर दोधारमा हुनहुन्छ भने थाइल्यान्ड एउटा विकल्प हुन सक्छ । जहाँ एउटै यात्रामा समुद्रदेखि शहर,...
कांग्रेसको नेतृत्वमा गगन थापाको विकल्प छैन : उपसभापति भुसाल
‘अग्रजलाई सम्मान र युवालाई जिम्मेवारी दिने नीति अहिलेको आवश्यकता हो । शेरबहादुर देउवालाई ससम्मान अभिभावक मान्न हामी तयार छौं,’ उनले भनिन् ।
ओली–प्रचण्डलाई नेतृत्व छाड्न दबाब, विभाजनको शृङ्खला साना वाममा पनि उस्तै
काठमाडौँ। नेपालका ठुला वामपन्थी दलहरू मात्र होइन, साना पार्टीभित्र पनि आन्तरिक विवाद र विभाजनको शृङ्खला रोचक छ । कम्युनिस्ट विचार, आदर्श र मार्गदर्शन सिद्धान्तको...
सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी सम्झौता अनुमोदन प्रस्ताव सर्वसम्मतिले पारित
सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।...
हस्तकला महासंघ र कुरियर सेवा संघबीच द्विपक्षीय समझदारी
समझदारी अनुसार निर्यात प्रवर्द्धनका लागि नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्न दुवै पक्षले संयुक्त रूपमा नेपाल सरकार समक्ष पहल र पैरबी गरिने भएको छ ।
प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा
प्रसारण लाइन आयोजनाको रुट लट–२ अन्तर्गत रातमाटादेखि न्यु दमौलीसम्मको ४०.०२ किलोमिटर खण्ड तनहुँका पाँच पालिकाका १८ वडामा पर्नेछ ।
सत्ता पक्ष र प्रतिपक्षको प्रश्न होइन, मान्छेको सास बाँकी हुँदा राज्य किन पुगेन? : ज्ञानबहादुर शाही
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शाहीले सुरुङभित्र फसेका मानिसको उद्धारमा ढिलाइ गर्नु राज्यको कमजोरी भएको बताए।...
रेशम चौधरीलाई कैद माफी दिने निर्णयविरूद्धको रिट खारेज
काठमाडौँ। सर्वोच्च अदालतले रेशम चौधरीलाई कैद सजायमा माफी दिने तत्कालीन सरकारको निर्णय विरुद्ध परेको रिट खारेज गरिदिएको छ । मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा...
प्रधानमन्त्रीको भ्रमणमा नेपालको जलवायु न्याय र राष्ट्रिय हितका विषय उठाउन सांसदहरूको सुझाव
उनीहरूले महासभामा भाग लिने क्रममा प्रधानमन्त्रीले विपद् प्रभावितका लागि राहत तथा पुनःस्थापनामा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्नुपर्ने धारणा राखे।...
जापानमा शक्तिशाली आँधीको ताण्डव, चार जनाको मृत्यु
स्थानीय सञ्चारमाध्यमका अनुसार आँधीका कारण करिब ५० हजार मानिसको विद्युत् आपूर्ति अवरुद्ध भएको छ, भने देशभर सयौं उडान रद्द गर्नुपरेको छ ।
एकैदिन दुई नेपाली चलचित्रका टिजर सार्वजनिक
दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’र पल शाहको मुख्य अभिनय रहेको ‘आ बाट आमा २’।...
सञ्चालक र सीईओको घर भाडामा लिई सहकारी कार्यालय राख्न नपाइने
राष्ट्रिय सहकारी प्राधिकरणले निर्देशन जारी गर्दै सहकारीका लागि सोही संस्थाका उच्च अधिकारीले आफ्नो वा आफन्तका घर भाडामा लिन रोक लगाएको हो ।
कांग्रेस हेटौँडाको सभापतिमा बानियाँ–डिना विरुद्ध पराजुली
हेटौँडा । नेपाली कांग्रेसको १५ महाधिवेशनअन्तर्गत असोज ७ गतेबाट गाउँ/नगर अधिवेशन सुरु हुँदै छ । केन्द्रीय महाधिवेशन कार्यतालिकाअनुसार असोज ७ गते बुधबारबाट सुरु हुने...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।