प्रा. डा. सुरेशराज शर्माको निधनप्रति गगन थापाद्वारा दुःख व्यक्त
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडाैँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन्। थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत...
सल्यानको दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या आठ पुग्यो
दार्मामा पछिल्लो एक महिनायता स्क्रब टाइफस संक्रमण तीव्र रूपमा फैलिएको छ ।
भारी वर्षाको सम्भावना भएका स्थानमा असोज ८ र ९ गते विद्यालय बिदा गर्न सकिने
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित विपद्लाई ध्यानमा राख्दै असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा...
‘राजनीतिमा पनि प्रकृतिजस्तै उथलपुथल हुन्छ’
नेकपाका सहअध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीति र प्रकृतिको चरित्र कतिपय अवस्थामा उस्तै हुने टिप्पणी गरेका छन् ।...
नेपाली कांग्रेस काठमाडौँ महानगर सभापतिमा निर्वाचित सुसन वैद्य को हुन् ?
काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको सभापतिमा ई. सुसन वैद्य निर्वाचित भएका छन् । उनी निर्विरोध निर्वाचित भएका हुन् ।...
२१ वर्ष काठमाडौँ विश्वविद्यालय हाँकेका शर्माको निधन : शिक्षा क्षेत्रमा अपूरणीय क्षति
काठमाडौँ। नेपालमा आधुनिक उच्च शिक्षा र प्राविधिक शिक्षाका शिखर पुरुष तथा काठमाडौँ विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन...
बागमतीका मुख्यमन्त्री र ललितपुर महानगर प्रमुखबीच भेटवार्ता
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनबीच भेटवार्ता भएको छ।
फ्लाई दुबईलाई इन्धन भरेर पोखरा विमानस्थलको नयाँ डिपोले सुरु गर्यो अन्तर्राष्ट्रिय सेवा
यूएईको दुबईबाट बुधबार साँझ ६ बजेर १८ मिनेटमा पोखरा ओर्लिएको फ्लाई दुबईको जहाजमा ५ हजार ५ सय ४० लिटर इन्धन भरेर यो सेवा सुरुवात...
तेन्जिङ शेर्पाले जितेको पदक नेपालले एसियन गेम्समा हात पारेको २७औं र करातेको पाचौं
तेन्जिङ शेर्पाले कास्य पदक जितेर २०औं एसियाली खेलकुदमा नेपालका लागि पहिलो पदक जितेका छन्।
रेशम चौधरीको कैद मिनाहा सदर भयो, कसुरदारको दाग रहला कि मेटिएला ?
रेशम चौधरीको कैद माफीमिनाहा गर्ने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतबाट सदर भयो । जघन्य अपराधमा संलग्न भएर कसुरदार ठहरिएको उनको ‘ट्रयाक रेकर्ड’ कायम रहने कि...
प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा बोक्ने होइन, जनतामा स्थापित हुनुपर्छ : मुख्यमन्त्री कार्की
'फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भइसकेकाले अब प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दाभन्दा एमालेलाई जनताबीच पुनःस्थापित र सुदृढ गर्ने दिशामा अघि बढ्नु पर्छ', उनको...
सरकारको ऋण पौने ३० खर्ब, दुई महिनामा ६१ अर्ब परिचालन
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौ मसान्त)सम्म नेपालको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड...
आईपीएल २०२७ को मिनी अक्सन डिसेम्बरमा गोवामा हुने
७ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को मिनी अक्सन भारतको गोवामा डिसेम्बरमा हुने भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)...
प्राथमिकता प्रतिनिधि सभा पुनर्स्थाना होइन, एमालेलाई जनताबिच पुनर्स्थापित गर्नु हो : सचिव कार्की
काठमाडौँ । नेकपा एमालेका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भइसकेकाले अब प्रतिनिधि सभा...
बाढीपछि त्रिशूलीमा बन्यो झोलुंगे पुल, जोडियो वारपारको सम्बन्ध (फोटो फिचर)
एक महिनादेखि त्रिशूली वारपारमा सास्ती भोग्दै आएका स्थानीयलाई केही राहत भएको छ।
‘ओलीको मलाई फसाउन पतञ्जली प्रकरणमा प्रतिशोध साँधे’
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधेर मुद्दा चलाइएको दाबी गरेका छन्।...
कहिले पर्छ ठूलो पानी ? काठमाडौंमा कस्तो असर पर्ला ?
जमिन पहिले नै भिजेको अवस्थामा २४ घण्टामा १०० देखि १५० मिलिमिटर वर्षा भए पनि पहिरो, बाढी र सडकमा क्षति हुने जोखिम हुने मौसमविद् सिग्देल...
चर्को महँगी खेपेका उपभोक्तालाई केरामा राहत
बजारमा देशका धेरै जिल्लाबाट एकैचोटि ठूलो परिमाणमा केरा भित्रिँदा यतिबेला केरा व्यापार सुस्त बनेको र खुद्रा व्यापारीले खासै किन्न नखोजेको थोक व्यवसायीको भनाइ छ...
एमाले बैठकमा झाँक्रीको प्रश्न- सबै दोषको भारी अध्यक्षलाई बोकाएर बिदा गर्ने निष्कर्ष सही हो ?
झाँक्रीले निर्वाचनमा पार्टीले महाधिवेशनबाट पारित गरेको राजनीतिक लाइन र साझा निष्कर्षलाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको बताइन्।
कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए मौसम पूर्वानुमानबारे जानकारी
काठमाडाैँ । कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले यस साताको अनुमानित मौसम सम्बन्धमा जानकारी लिएका छन्। बुधबार अर्थ मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...
‘मेरो दिमागमा सधैं देश बनाउने हुटहुटी हुन्छ, काम भएन भने भित्रैबाट पोल्छ’
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्ना लागि राजकीय पदभन्दा देश निर्माणको जिम्मेवारी सधैं पहिलो प्राथमिकतामा रहेको बताएका छन्।...
राजनीतिक दाउपेचले रोकियो ६५ विद्यालयमा नर्सको पदपूर्ति
विराटनगर । कोशी प्रदेश सरकारका तत्कालिन सामाजिक विकास मन्त्री जीवन घिमिरेको पालामा विद्यालयमा नर्सिङ सेवाको सुरुवात गरे । घिमिरेको उक्त कदमका कारण प्रदेशका हजारौं...
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्राडा शर्माको निधन
काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधन भएको छ। शर्माको बुधबार साँझ काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।...
देवताल गाउँपालिका–३ का वडाध्यक्षको निधन
रौतहट।बाराको देवताल गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकिशोर कुशवाहाको निधन भएको छ। देवताल गाउँपालिका–३ अमवाका कुशवाहालाई केही दिनअघि मस्तिष्कघात भएपछि उपचारका लागि वीरगन्जस्थित...
भोटेकोसी बाढीले छोएको क्षेत्रमा बस्ती नबसाउन विज्ञको सुझाव
त्यो क्षेत्रलाई कृषि, खेती, पार्क, बगैँचा वा वनका रूपमा प्रयोग गर्न सकिने उनीहरूको सुझाव छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।