दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु
चितवन । चितवनमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४३ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको...
‘सतर्क रहौँ, सुरक्षित रहौँ’, मधेस सरकारको आग्रह
धनुषा । भारी वर्षासँगै बाढी, पहिरो, डुबान तथा अन्य सम्भावित विपद्को जोखिम बढेपछि मधेस प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । गृह,...
मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध
कर्णाली । कर्णाली प्रदेश सरकारले भारी वर्षाको सम्भावित मौसमी जोखिम र क्षतिबाट सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी...
हालान्डको दुई गोलमा डेनमार्कविरुद्ध नर्वे विजयी
काठमाडौँ । नेसन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको समूह चरणको पहिलो खेलमा नर्वेले डेनमार्कमाथि ३–२ गोलको रोमाञ्चक जित दर्ता गरेको छ । समूह ‘डी’...
गाक्पोले इन्जुरी समयमा गोल गरेपछि नेदरल्यान्ड्स र जर्मनी १–१ को बराबरीमा
काठमाडौँ । नेसन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्स र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘बी’ अन्तर्गत...
फेलिक्सको निर्णायक गोलमा पोर्चुगल विजयी
काठमाडौँ । नेसन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको पहिलो खेलमा पोर्चुगलले वेल्समाथि १–० गोलको कठिन जित निकालेको छ । समूह ‘डी’ अन्तर्गत सम्पन्न खेलमा...
सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्व मञ्चमा पुनः प्रतिध्वनि
सोलुखुम्बु । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पुगेर विश्वलाई सुनाएको जलवायु सङ्कटको चेतावनी अहिले नेपालमा देखिएको विपद्का घटनाबीच पुनः...
विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व हो : परराष्ट्रमन्त्री खनाल
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले दिगो शान्ति निर्माणका लागि राष्ट्रिय स्वामित्व, समावेशी राज्य संस्था र जबाफदेही शासन व्यवस्था अपरिहार्य रहेको बताएका छन् । संयुक्त...
भारी वर्षाको जोखिम: खोटाङमा राति सवारी सञ्चालनमा रोक
खोटाङ । भारी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले मध्यपहाडी लोकमार्गअन्तर्र्गत चखेवाभञ्ज्याङदेखि जयरामघाट सडकखण्डमा राति सवारी आवागमन बन्द गर्न निर्देशन दिएको छ ।...
भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह
काठमाडौँ । कृषि विभागले हुरीबताससहित भारी वर्षाको सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन आग्रह गरेको छ...
जगरनाथपुरमा बृहत् वृक्षारोपण
पर्सा । यहाँस्थित जगरनाथपुर गाउँपालिकाले सार्वजनिक जग्गाको संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षण गर्ने उद्देश्यका साथ वृक्षारोपण गरेको छ । वडा नं २ को...
रुग्ण आयोजनालाई लयमा ल्याउँदै भौतिक मन्त्रालय
कर्णाली । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले रुग्ण आयोजनालाई लयमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइने बताएकी छन् ।...
१२ बजे १२ समाचार : मन्त्री फेरिए, फेरिएन ग्यासको सास्ती, बजेटविहीन बन्यो देशकै ठुलो प्राज्ञिक थलो
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. मन्त्रीको स्टन्ट खाना...
बलिउडका चर्चित अभिनेता मुस्ताक खानको क्यान्सरका कारण निधन
काठमाडौँ । हिन्दी चलचित्रमा आफ्ना स्मरणीय चरित्र तथा हास्य भूमिकाका लागि परिचित अभिनेता मुस्ताक खानको क्यान्सरका कारण बिहीबार साँझ निधन भएको छ । उनका...
एलडीसीको विकास चुनौती सम्बोधन गर्न सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले अतिकम विकसित मुलुक (एलडीसी) का लागि गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्न वित्त, जलवायु न्याय, उत्पादन क्षमता र दिगो...
‘शान्ति समिति’ सँग सहमति भएको ‘रोडम्याप’ कार्यान्वयन गर्न तयार रहेको हमासको भनाइ
काठमाडौँ । हमासले बिहीबार अमेरिकी नेतृत्वको समिति (बोर्ड अफ पिस) सँग सहमति भएको गाजा शान्ति योजनाको रोडम्याप कार्यान्वयन गर्न आवश्यक सबै कदम चालिसकेको बताएको...
ह्वाइट हाउसमा प्रवेश रोकिएका पत्रकारहरूलाई पुनः प्रवेश अनुमति
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रतिबन्ध (कालोसूची) मा राखिएका तीन वटा सञ्चारमाध्यमका पत्रकारहरूले ह्वाइट हाउसमा पुनः प्रवेश पाएका छन् । पुनः प्रवेश अनुमति...
पाकिस्तानी हवाई आक्रमणपछि तालिबानको चेतावनी : ‘कडा जवाफ दिइनेछ’
काठमाडौँ । पाकिस्तानले अफगानिस्तानका विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणप्रति अफगान तालिबानले कडा आपत्ति जनाउँदै त्यसको उचित र कडा जवाफ दिने चेतावनी दिएको छ ।...
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा चीन भ्रमण सकेर स्वदेश फिर्ता
काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा चार दिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका छन् । ‘चाइना ल सोसाइटी’को आयोजनामा भएको ‘चाइना...
चिनियाँ समकक्षी सीसँगकाे द्विपक्षीय वार्ताअघि अमेरिकी राष्ट्रपति ट्रम्पले के भने ?
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपतिसँगको वार्ता उन्नत कृत्रिम बुद्धिमत्ता (सुपर इन्टेलिजेन्स) का बिषयमा प्रमुख रूपमा केन्द्रित रहने सङ्केत गरेका छन्...
सन्तोषी एसियाडको १० हजार मिटरमा ११औँ
काठमाडौँ । नेपाली धाविका सन्तोषी श्रेष्ठले जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला १० हजार मिटर दौडमा ११औँ स्थान हासिल गरेकी छन् । नागोयास्थित मिजुहो...
कर्णाली याक्सको ‘हेडगेयर पार्टनर’ मा पल्मबर पाइप, तीन वर्षको सम्झौता
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजको उत्पादन पल्मबर पाइपसँगको सहकार्यलाई निरन्तरता दिएको छ।...
ट्रम्पऔसी वार्ता : चीनले अमेरिकालाई दुई पाण्डा पठाउने, एआई मानव नियन्त्रणमै राख्नुपर्नेमा सीको जोड
ट्रम्प र सीले अमेरिका-चीन सम्बन्धलाई स्थिर र सहकार्यमा आधारित बनाउनुपर्नेमा जोड दिएका छन्। दुवै नेताले व्यापार, कृत्रिम बौद्धिकता (एआई), सुरक्षा, प्रविधि, सैन्य संवाद र...
परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी
यो समूह सन् २०१० मा स्थापना भएको हो र यसको सहअध्यक्षता फिनल्यान्ड र टर्कीले गर्दै आएका छन् ।
परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूहको’ बैठकमा सहभागी
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सत्रका अवसरमा आज न्युयोर्कस्थित टर्किस हाउसमा आयोजित संयुक्त राष्ट्रसङ्घीय ‘मध्यस्थता समूह’ को मन्त्रीस्तरीय प्रभातकालिन...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।