१२ बजे १२ समाचार : मन्त्री फेरिए, फेरिएन ग्यासको सास्ती, बजेटविहीन बन्यो देशकै ठुलो प्राज्ञिक थलो
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. मन्त्रीको स्टन्ट खाना पकाउने ग्यास अभाव टार्न नसक्दा मन्त्री फेरिए, तर उपभोक्ताको सास्ती उस्तै छ ।
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →