दसौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जित्नेलाई कोशी प्रदेशले मासिक तलब दिने
विराटनगर । आगामी मङ्सिरमा कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुन लागेको ‘दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता’का लागि कोशी प्रदेशले आफ्नो आन्तरिक तयारी तीव्र बनाएको जनाएको छ...
१० बजे १० समाचार : अधिवेशनमा झडप, आन्दोलन हुने रिपोर्ट
काठमाडौँ । आज २०८३ असोज १४ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका...
बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय
काठमाडौँ। सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा ‘खोज तथा पुनःप्राप्ति’ (सर्च एन्ड रिकभरी)लाई अगाडि बढाउने निर्णय गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा...
हेलिकप्टर उद्धारमा १५ अर्ब खर्च भएको होइन, हामीसँग बिल छ– गृहमन्त्री गुरूङ
'हामीले वृहत रूपमा एउटा नागरिकका लागि खोज तथा उद्धार गरेका हौं। हामी नागरिकप्रति जबाफदेही त हुनुपर्यो नि। अर्बौं खर्च भएको रहेनछ। हामीसँग बिल छ,'...
एक कम्युनिस्ट योद्धाको अवसान : समाजवादको सपना बाँकी नै रह्यो
काठमाडौँ। नेपाली कम्युनिस्ट आन्दोलनका एक यस्ता ‘लिभिङ लेजेन्ड’ जसले सत्ता र पदका लागि कहिल्यै आफ्नो सिद्धान्तसँग सम्झौता गरेनन्, तिनै निष्ठावान् नेता घनेन्द्र बस्नेतको भौतिक...
क्याप्टेनलाई छुरा हानेर विमान दुर्घटना गराउने प्रयास भयाे : इजरायली प्रधानमन्त्री
इजरायल । अधिकांश इजरायली यात्री बोकेको फ्लाइ दुबई उडानका एक पाइलटले अर्को पाइलटलाई छुरा हानेर विमान दुर्घटना गराउने प्रयास गरेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले...
झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनमा ओलीद्वारा श्रद्धाञ्जली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । ओलीले बुधबार सामाजिक...
बाढीले बाबुआमा खोस्यो, तीन टुहुराको अभिभावक बन्यो सरकार
नुवाकोटको विनाशकारी बाढीमा ज्याला मजदुरी गर्ने छोरा-बुहारी गुमाएर सहाराविहीन बनेका बाजुराका एक वृद्धका तीन अबोध नातिनातिनीको सम्पूर्ण जिम्मेवारी सरकारले लिएको छ।...
‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रस्तावित रोग नियन्त्रण केन्द्र (सिडिसी), खाद्य तथा औषधि प्रशासन (एफडिए) र राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण (एनएचएए)ले...
भारतबाट बढेर आयो पेट्रोल, डिजेल र ग्यासको भाउ, यहाँ के हुन्छ?
आइओसीले बुधबार नेपाललाई नयाँ मूल्य पठाएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ ४४ पैसा र डिजेलमा २० रूपैयाँ...
प्रधानमन्त्री कोषमा मौज्दात रकम १६ अर्ब १५ करोड नाघ्यो
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि देश-विदेशबाट सहयोग ओइरिँदा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषको मौज्दात १६ अर्ब १५ करोड रुपैयाँभन्दा...
प्रेस काउन्सिलका चार सदस्यको विज्ञप्तिप्रति पत्रकार महासङ्घको आपत्ति
काठमाडौँ। नेपाल पत्रकार महासङ्घले नेपाल प्रेस काउन्सिलका चार जना सदस्यले काउन्सिलको लेटरहेडमा जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ । महासङ्घले काउन्सिलका पूर्व लेखा समिति...
ट्रम्प र मोदीबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?
कुराकानीका क्रममा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा पनि छलफल भएको मोदीले बताएका छन् ।
प्रजनन दर बढाउन यो देशले सुरु गर्यो कर्मचारीका लागि ‘डेटिङ सेवा’
मंगलबार सार्वजनिक गरिएको यो सेवाले २१ देखि ३५ वर्ष उमेरका सरकारी कर्मचारीलाई लक्षित गरेको छ।
सहकारीको रकम हिनामिना प्रकरण : बहालवाला प्रहरी साक्षी बसेपछि उठ्यो प्रश्न
काठमाडौँ । रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्थामा भएको करिब २४ करोड रुपैयाँ बराबर हिनामिना प्रकरणमा तत्कालीन अध्यक्ष आङबाबु राईको साक्षीका रूपमा नेपाल...
रुकुम पश्चिममा निर्धारित समयभन्दा नौ महिनाअगावै पुल निर्माण
पुल निर्माणका लागि २०८२ असार २० गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०८४ असार २० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने समयवधि थियो ।
महामन्त्री गुरुराज घिमिरे र नेता भीष्मराज आङ्देम्बे सर्वाधिक मतले विजयी
विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि जिल्ला तहहरूमा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया तीव्र बनेको छ। यसै क्रममा मोरङ निर्वाचन क्षेत्र नम्बर ४ र...
रोहितले पूरा गरे १२ हजार एकदिवसीय रन, ३५औँ एकदिवसीय शतक पनि
काठमाडौँ । भारतीय ब्याटर रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १२ हजार रन पूरा गरेका छन् । वेस्टइन्डिजविरुद्धको दोस्रो एकदिवसीय खेलमा रोहितले उक्त उपलब्धि हासिल...
वामपन्थी नेता तथा पूर्वसांसद घनेन्द्र बस्नेतको निधन
विराटनगर । नेपालको कम्युनिस्ट आन्दोलनका अग्रणी योद्धा तथा निष्ठावान् नेता घनेन्द्र बस्नेतको उपचारका क्रममा निधन भएको छ। भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत बस्नेतको बुधबार साँझ...
सुधार रूपान्तरणका लागि हुनुपर्छ, विकृतिका लागि होइन : मन्त्री मेहता
मन्त्री मेहताले प्रस्तावित तीनवटै संरचनाको अन्तिम स्वरूप तत्काल निर्धारण गर्ने चरणमा मन्त्रालय नरहेको स्पष्ट पारिन्।...
चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत् : आयल निगम
इन्डियन आयल कर्पोरेसनबाट मूल्यवृद्धि भएर आएको भएपनि भोटेकोशीमा आएको असाधारण बाढीपहिरोका कारण सिर्जित परिस्थिति, आउँदै गरेका चाडपर्व तगा उपभोक्ताको हितलाई हेरेर मूल्य यथावत् राखेको...
इराकबाट दुई दशकपछि फर्कियो अमेरिकी सेना
दुई दशकभन्दा लामो युद्धमा ४ हजार ५ सय अमेरिकी सैनिक मारिएको देशबाट हुन लागेको यो फिर्तीलाई इरान र उसका सहयोगीहरूले जितका रूपमा मनाएका छन्।
शशांकको आशंका- बालेन प्रधानमन्त्री बन्नुमा रअ, चीन र अमेरिकाको पनि हात छ कि ?
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले वर्तमान प्रधानमन्त्री बालेन शाहको उदय र सत्ता आरोहणमाथि प्रश्न उठाएका छन्।...
मध्यराति डकैती समूहविरुद्ध प्रतिकार गर्दा गयो महिलाको ज्यान, तीन युवक समातिए
घटनाको राति साढे ११ बजेतिर तीन जना मिलेर राज कपुरको घरमा गाँजा खाएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । त्यति बेलै उनीहरूले चोरीको योजना...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।