प्रेस काउन्सिलका चार सदस्यको विज्ञप्तिप्रति पत्रकार महासङ्घको आपत्ति
काठमाडौँ। नेपाल पत्रकार महासङ्घले नेपाल प्रेस काउन्सिलका चार जना सदस्यले काउन्सिलको लेटरहेडमा जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ । महासङ्घले काउन्सिलका पूर्व लेखा समिति संयोजक दीपक पाण्डेलाई लक्षित गरी जारी गरिएको उक्त विज्ञप्ति फिर्ता लिन माग
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →