रुसको सुदूर पूर्वी क्षेत्रमा सैन्य विमान दुर्घटना, छ जनाको मृत्यु
काठमाडौँ । रुसको सुदूर पूर्वी अमुर क्षेत्रमा मङ्गलबार रुसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा छ जना चालक दलका सदस्यको मृत्यु भएको र एक जना घाइते...
आरोप अस्वीकार गर्दै म्यान्चेस्टर सिटीले भन्यो- अपिलमा जान्छौं
१३ असोज, काठमाडौं । प्रिमियर लिगको स्वतन्त्र आयोगले आर्थिक नियम उल्लंघनसम्बन्धी आरोपमा दोषी ठहर गरेपछि म्यानचेस्टर सिटीले उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै अपिलमा जाने घोषणा...
उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना
पर्सा । जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर रहेको भन्दै वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित ‘स्विट मार्ट फुड प्रालि’ उद्योगलाई रु दुई लाख जरिवाना गरेको...
चुनावअघि ब्राजिलमा बेरोजगारी दर न्यून
काठमाडौँ । ब्राजिलको बेरोजगारी दर अगस्टसम्मको पछिल्लो तीन महिनामा उच्च न्यून स्तरमा रहेको सरकारी तथ्याङ्कले देखाएको छ । यसले राष्ट्रपति लुइज इनासियो लुला दा...
जापानमा विदेशी जनसंख्या बढ्नुमा नेपालीको पनि योगदान : वृद्ध जनसंख्या २९.४ प्रतिशत पुग्यो
विदेशी जनसंख्या बढ्नुमा भियतनामी र नेपाली बासिन्दाको संख्या बढ्नु पनि योगदानमध्ये रहेको तथ्यांकले देखाएको छ।...
इन्द्रजात्रामा प्रसादका रूपमा जाँड खाँदै युवतीहरू (तस्वीरहरू)
श्वेत भैरवको मुखबाट निस्कने जाँड खाँदा विभिन्न रोगहरू निको हुने जनविश्वास छ ।
सर्वोच्च अदालतको फुलकाेर्टमा न्यायाधीशकाे प्रश्र: न्यायालयमा कसरी सलबलाए बिचौलिया ?
काठमाडाैँ । सर्वोच्च अदालतमा चाेलेन्द्र शमसेर जबरापछिका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको कार्यकालमा न्यायालय तुलनात्मक रूपमा शान्त र...
लक्जेम्बर्गका नागरिकको भिसा अमेरिकनको नाममा परिवर्तन, कम्प्युटर अपरेटरविरुद्ध मुद्दा
काठमाडौँ । अध्यागमन विभागका कम्प्युटर अपरेटरले अनधिकृत तरिकाले लक्जेम्बर्गका नागरिकको भिसा परिवर्तन गरेर अमेरिकनको नाममा जारी गरेको भेटिएको छ । अख्तियार र प्रहरीको केन्द्रीय...
अर्थमन्त्री वाग्ले र कतारका वित्तमन्त्रीबीच भेट, तीन परियोजनामा लगानीका लागि आग्रह
उनले चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेस वे, नलसिंहगाड जलाशययुक्त जलविद्युत् आयोजना र सिम्बुवा खोला जलविद्युत् आयोजनामा कतारी लगानीका लागि आग्रह गरेका हुन् ।
बाढी-पहिरोमा परि ३५ जनाको मृत्यु, १५ घाइते
अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत मनसुनजन्य विपद्का घटनामा परी हालसम्म ३५ जनाको मृत्यु भएको छ।...
युवाको ऊर्जा र नेतृत्वसँगै कांग्रेसलाई अझ सशक्त बनाउँछौं: खनाल
नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि इलाम क्षेत्र नं-१ बाट युवा नेता हेमन्त खनालले ३५ वर्षमुनिको कोटा अन्तर्गत महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।...
मोदीको शैक्षिक योग्यतासम्बन्धी मुद्दा : गुजरात अदालतमा खारेज, दिल्लीमा सुनुवाइ सर्यो
अरविन्द केजरीवालले गुजरात विश्वविद्यालयलाई मोदीको शैक्षिक योग्यताबारे जानकारी दिन निर्देशन दिने केन्द्रीय सूचना आयोग (सीआईसी) को निर्णय रद्द गर्ने आदेशविरुद्ध निवेदन गरेका थिए ।
सकियो ८ दिन लामो इन्द्रजात्रा (तस्वीरहरू)
१३ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा मनाइने ८ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्रा सम्पन्न भएको छ । मङ्गलबार ‘नानिचा: या:’ अन्तर्गत महिलाहरूले...
निजामती विधेयक कस्तो बनेर जाँदैछ संसद?
३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश हुने व्यवस्था कायमै राखेर संघीय निजामती सेवा विधेयक संसदमा जाँदैछ। सचिवको पदावधि तीन...
बाढीमा ड्राइभरहरू बग्दा घरैपिच्छे बज्रपात
रसुवागढी–काठमाडौं सडकमा गाडी चलाएर परिवार धान्ने चालकहरू भोटेकोसी बाढीमा ठूलो संख्यामा बेपत्ता भए। उनीहरूका परिवारमा कोही आफन्तको खोजीमा छन्, कोही ऋण र छोराछोरीको भविष्यको...
१० बजे १० समाचार : लोडसेडिङको त्रासदेखि सिंहदरबारमा ‘माननीय’ आतङ्कसम्म
आज २०८३ असोज १३ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– लोडसेडिङ...
रित्ता घरको अर्थशास्त्र, माटोमा मिल्दैछ १० खर्ब
एउटा घर निर्माणमा सरदर २ लाख रुपैयाँको हिसाब लगाउने हो भने नेपालमा झण्डै १० खर्ब लगानीको भौतिक संरचना प्रयोगविहीन छ । यो संरचना हरेक...
एनपीएलको तेस्रो संस्करणकाे होस्ट यशा सागर
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा क्यानडाकी मोडल, अभिनेत्री तथा फिटनेस इन्फ्लुएन्सर यशा सागर प्रस्तोता (होस्ट) का रूपमा देखिने भएकी छन्...
फुलकोर्टमा प्रधानन्यायाधीशमाथि आक्रोश : ३ महिनामै न्यायालय कसरी सुपरस्टोरजस्तो बन्यो ?
न्यायाधीशहरूले प्रधानन्यायाधीश शर्मालाई चोलेन्द्रसँगको सम्बन्धबारे त सोधे नै, विशेष अदालत लगायतका केही अदालतहरू सुपरस्टोरजस्तै बनेको भन्दै त्यसको कारण खोज्नुपर्ने माग समेत गरेका छन् ।
फर्से बजार : गुल्जार बन्दै थियो, कालीगण्डकीले तहसनहस पार्यो
फर्से बजार धौलागिरि क्षेत्रकै पुरानो बजार हो । यो व्यापारिक नाका नै थियो । बागलुङ र म्याग्दीमासमेत फर्सेबाट खच्चडमा सामान लैजान्थे । मुक्तिनाथसम्म हिँडेर...
चाडबाडको मुखमा चीनसँगका तीनवटै नाका ठप्प : व्यापारीलाई सास्ती, उपभोक्तालाई महँगी
दसैं आउन दुई साता मात्र बाँकी रहँदा चीनसँग जोडिएका प्रमुख तीनवटै व्यापारिक नाका एकपछि अर्को गर्दै बन्द भएपछि दुई देशबीचको स्थलमार्गबाट हुने आपूर्ति शृंखला...
गृहमन्त्रालयद्वारा आठ सहसचिव तथा उपसचिवको सरुवा, कहाँ को ?
गृहमन्त्रायले आठ जना सहसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।
ओबामा र बाइडेनको मजाक उडाइरहन्छन् ट्रम्प
बाइडेनविरुद्ध ट्रम्पको व्यङ्ग्य सुनेपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ हाँसेका थिए; जसको भिडियो ह्वाइट हाउस र मिडियामार्फत सार्वजनिक भयो। मिडियाहरूले यसलाई सीको दुर्लभ हाँसोका रूपमा...
वरीयताका आधारमा अघि बढ्ने नियमले एसोसिएट टोलीलाई सधैं निराशा
मैदानमा खेल नै नखेली, वा टस नै नगरी अंकतालिका र वरीयताको ढड्डा पल्टाएर विजेता घोषित गर्ने क्रिकेटको यो कस्तो विडम्बना ?
रसुवाका बाढीपीडितलाई अपेनको ११ लाख राहत
एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स इन नेपाल (अपेन) ले रसुवाका बाढीपीडितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।