रसुवाका बाढीपीडितलाई अपेनको ११ लाख राहत
एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स इन नेपाल (अपेन) ले रसुवाका बाढीपीडितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेको छ।...
सारांश लम्बाइ: ~25 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →