सुरक्षाका लागि डुम्रे-बेलभञ्ज्याङ खण्डमा सिसी क्यामेरा जडान
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-१ ले वडा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन डुम्रे बजारबाट बेलभञ्ज्याङसम्म सिसी क्यामेरा जडान गरेको छ । वडाले करिब रु...
अमेरिकास्थित भारतीय राजदूतको प्रतिक्रिया- ऊर्जा सुरक्षा पहिलो प्राथमिकता
रुसबाट तेल र ग्यास खरिद गर्ने देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने विधेयक अमेरिकी संसद्बाट पारित भएपछि भारतको प्रतिक्रिया आएको छ ।
बाजुरामा अनेरास्ववियुका नेता अयडीको हत्यामा ६ जनालाई जन्म कैद सुनाइयो, १८ जनालाई सफाइ
१ असोज, धनगढी । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा बाजुरा जिल्ला अदालतले छ जनालाई जन्मकैद हुने फैसला सुनाएको छ...
अर्घाखाँचीमा विद्यालयमा एचपिभी खोप कार्यक्रम सुरु
अर्घाखाँची । जिल्लाका विद्यालयमा नियमित ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्ध खोप कार्यक्रम सुरु भएको छ । कार्यक्रमअन्तर्गत सन्धिखर्क नगरपालिका-२ स्थित सन्धिखर्क ग्रिन इङ्गलिस बोर्डिङ...
१० बजे १० समाचार : रास्वपाको तीन मोर्चा तीनतिर, प्रधानमन्त्री–गृहमन्त्री सचिवालयको आवरणमा दबाब र धम्की
आज मिति २०८३ साल असोज महिनाको १ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ- १.
अपर त्रिशूली–१ मा देखिए ५ शव, जाली काटेर निकालिँदै
काठमाडौँ । रसुवाको हाकु र मैलुङ क्षेत्रमा निर्माणाधीन अपर त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङमा बिहीबार ५ जनाको शव देखिएको छ । हाइड्रोपावरको जालीभित्र शव देखिएको...
भारतका अभिषेक शर्माले ३० बलमै टी-२० अन्तर्राष्ट्रिय शतक प्रहार गर्दै बनाए नयाँ कीर्तिमान
भारतीय ओपनर अभिषेक शर्माले दिल्लीमा अफगानिस्तानविरुद्धको तेस्रो टी-२० खेलमा मात्र ३० बलमा शतक प्रहार गर्दै पूर्ण सदस्य राष्ट्रका ब्याटरद्वारा बनाइएको सबैभन्दा छिटो टी-२० आई...
सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा राष्ट्रव्यापीसीप तथा रोजगार मेला आयोजना गर्ने तय गरेको छ । युवा, श्रम तथा...
परराष्ट्रमन्त्रीसँग युएन आवासीय संयोजकको भेट
परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेट गरेका छन्।...
स्वीडेनको निर्वाचनमा वामपन्थी गठबन्धनलाई बहुमत
बिहीबार मतगणना सकिएपछि स्वीडेनको निर्वाचन प्राधिकरणले राजधानी स्टकहोमस्थित ३४९ सदस्यीय संसद् रिक्सडागमा वामपन्थी विपक्षी चार दलले १७६ सिट जितेको घोषणा गरेको छ ।
बागमती प्रदेशमा १३४ दरबन्दी कटौती, कार्यालय सङ्ख्या १८० मा सीमित गर्ने निर्णय
बागमती प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित प्रदेशभर १३४ वटा स्थायी दरबन्दी कटौती गर्ने निर्णय गरेको छ।...
‘अर्ग्यानिक’ उत्पादन र आत्मनिर्भर प्रदेश बनाउने अभियानमा छौँ : मुख्यमन्त्री शाही
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीलाई ‘अग्र्यानिक’ उत्पादनसँगै आत्मनिर्भर प्रदेश बनाउने अभियानमा लागेको बताएका छन्। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले...
त्रिवि शिक्षण अस्पतालमा ८ जना घाइतेको उपचार हुँदै
काठमाडौँ । भोटेकोशी नदीमा गएको बाढीमा परेर घाइते भएकामध्ये त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ७० घाइते घर फर्किएका छन् । शिक्षण अस्पतालका प्रवक्ता एवम्...
९२ जनामा डेङ्गु सङ्क्रमण
चितवन । जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको दुई महिनामा उपचारका लागि आएका बिरामीमध्ये...
बेँसीसहर-चामे सडकमा खसेको ढुङ्गा हटाउन समस्या
मनाङ । मनाङको लाइफलाइन (प्रमुखआधार) का रूपमा रहेको बेँसीसहर-चामे सडकमा खसेको ठूलो चट्टानसहितको पहिरो हटाउन समस्या भएको छ । बुधबार बिहान नासोँ गाउँपालिका-३ खोत्रोमा...
रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता
रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
कर्णालीलाई अर्गानिक उत्पादनसँगै आत्मनिर्भर प्रदेश बनाउँछौं : मुख्यमन्त्री शाही
१ असोज, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीलाई अर्गानिक उत्पादनसँगै आत्मनिर्भर प्रदेश बनाउने अभियानमा लागेको बताएका छन् । भूमि व्यवस्था, कृषि...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा करिब २३ करोड थपिएको छ ।
नेतन्याहुको दाबी- इरानको शासन ढाल्नेछौँ, हमास र हिजबुल्लाहलाई समाप्त पार्नेछौँ
‘हामी हमासलाई समाप्त पार्नेछौँ र सबैभन्दा पहिले इरानको शासनलाई पराजित गर्नेछौँ । हामी त्यसलाई ढाल्नेछौँ । त्यो पतन हुनेछ । हामी हिजबुल्लाहविरुद्ध पनि कारबाही...
चितवनमा डेङ्गु र ‘स्क्रब टाइफस’ को प्रकोप: दुई महिनामै २८३ जना सङ्क्रमित
जिल्लामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामै डेङ्गु र स्क्रब टाइफसका २८३ जना बिरामी भेटिएका छन्। चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२...
अविनासको सानदार गोलमा सूर्यपुर चितवन गोल्डकपको फाइनलमा
अविनास स्याङताङ्गको सानदार गोलमा एप्पल गुरु सूर्यपुर एफसी कालिका हानामी तेस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।...
बेँसीसहर–चामे सडक अझै खुलेन, ढुङ्गा हटाउन समस्या
मनाङको लाइफलाइनका रूपमा रहेको बेँसीसहर–चामे सडकमा खसेको ठूलो चट्टानसहितको पहिरो हटाउन समस्या भएको छ ।
दोलखामा कांग्रेस देउवा समूहको महाधिवेशन तयारी कार्यालय स्थापना
१ असोज, काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसको देउवा समूहले १५ औं केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै दोलखामा महाधिवेशन तयारी समितिको कार्यालय स्थापना गरेको छ । कांग्रेस...
कांग्रेस देउवा समूहद्वारा दोलखामा सम्पर्क कार्यालय उद्घाटन
मकवानपुर। नेपाली कांग्रेसभित्रको आन्तरिक साङ्गठनिक गतिविधि तीव्रता पाइरहेका बेला पार्टीको देउवा पक्षले दोलखामा आफ्नो सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।