सुरक्षाका लागि डुम्रे-बेलभञ्ज्याङ खण्डमा सिसी क्यामेरा जडान
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-१ ले वडा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन डुम्रे बजारबाट बेलभञ्ज्याङसम्म सिसी क्यामेरा जडान गरेको छ । वडाले करिब रु ११ लाखको लागतमा मुख्य बजार तथा सडक क्षेत्रमा सिसी क्यामेरा जडान
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →