आकर्षक पर्यटकीय गन्तव्य बन्दै उत्तरी गोरखाको न्याउली झरना (तस्बिरहरू)
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, लापुबँसीस्थित न्याउली झरना पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस झरनाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आएको छ । बूढीगण्डकी नदीको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →