THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 13 November 2026
← सबै समाचारमा फर्कनुहोस्

मधेशकी राजदेवी : आस्था, किंवदन्ती र अनुत्तरित इतिहासको खोजीमा एक फन्को

मधेश प्रदेशका विभिन्न जिल्लामा प्रसिद्ध राजदेवी मन्दिरको वास्तविक इतिहास के हो ? कतिपयले यसलाई राजा जनककी कुलदेवी मान्छन्, कसैले सेनवंशी राजाहरूकी इष्टदेवी त कतिपयले नेपाल एकीकरणपछि शाहवंशीय कालमा स्थापित ‘कोत’ सँग जोड्छन्।
सारांश लम्बाइ: ~32 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →