अमेरिकी दबाबपछि युक्रेनले रोक्यो रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण
यो अनौपचारिक रोक अमेरिकी संसदीय निर्वाचनपछि अर्थात् नोभेम्बरसम्म कायम रहन सक्ने उनीहरूको भनाइ छ।
इजरायलमा चुनावी परिणामपछि नेतान्याहुको चर्को आलोचना
निर्वाचन परिणामपछि विदेशी हस्तक्षेपको आरोप लगाएका नेतान्याहुको विपक्षी नेता तथा अरब समुदायका राजनीतिक दलका नेताहरूले चर्को आलोचना गरेका छन् ।
खुट्टा हल्लाउनु पनि कसरत : छुट्टै समय ननिकाली दिनभरि कसरी सक्रिय रहने ?
बिहान कार्यालयको कुर्सी, त्यसपछि गाडीको सिट र साँझ घरको सोफा । धेरैजसो मानिसको दिन यसरी नै बस्दाबस्दै बित्छ । राति खाना खाने बेलामा मात्रै...
आईजीपी कार्कीमाथि राजीनामाको दबाबबारे के भन्छ प्रहरी प्रधान कार्यालय ?
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले जारी गरेको विज्ञप्तिमा समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न सञ्चारमाध्यम र...
राहुल यादव : उमेर सानो, प्रभाव ठूलो
१७ वर्षीय राहुलले एनपीएलमा केवल अवसर पाएनन्, आफ्नो क्षमता प्रमाणित गर्दै जनकपुरको भरोसासमेत जिते ।
कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने
नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।...
क्षतिको पूर्ण प्रतिवेदन तिहारअघि नै सार्वजनिक हुने, पुनर्निर्माणमा ७ खर्ब लाग्ने अनुमान
काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिको विस्तृत तथा पूर्ण विवरण तिहारअघि नै सार्वजनिक गर्ने सरकारको तयारी छ । राष्ट्रिय योजना आयोग र...
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
एआईको प्रभावले गुगलको बजार मूल्यमा ५०० अर्ब डलरभन्दा बढीको गिरावट
एआईसम्बन्धी चिन्ताले वालस्ट्रिटमा हलचल पैदा भएको छ । गुगलको सेयर मूल्य ६ महिनायताकै न्यून विन्दुमा झरेको छ ।
तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट
तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन्।...
स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा
भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन्।...
कोशीदेखि गण्डकीसम्म मध्यसम्मको वर्षा, आज कहाँ कहाँ पर्छ ठूलो पानी?
बंगालको खाडीमा विकसित अर्नब चक्रवात र पश्चिमी वायुको आंशिक प्रभावले कोशीदेखि गण्डकी प्रदेशका भूभागमा बिहीबार बेलुकीदेखि पानी परिरहेको छ।
मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन
अनुगमनका क्रममा कार्यालयले मिठाई व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको छ।...
चक्रवात ‘अर्नब’ को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा परेको छ।...
२८ वर्षमै दुई अर्ब १६ करोडको कारोबार, यसरी समातिए सुनिल
नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत विभिन्न विद्युतीय माध्यम र अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने तथा खेलाउने र अवैध रूपमा क्रिप्टोकरेन्सीको ठूलो कारोबार...
कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी
कञ्चनपुर । फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल पुष्प व्यवसायमा लागेकी छिन् । आफ्नै चार कट्ठा जग्गामा उनले सयपत्रीका दुई हजार...
जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा
'जुम्लामा उत्पादन भएको स्याउ बजारसम्म पुर्याउन नसक्दा त्यसै कुहिएर जाने समस्या थियो,' उनले भने, 'स्वदेशी उत्पादनको बजारीकरणसाथै यसको प्रचारप्रसार गर्दै बजार विस्तार गर्ने क्रममा...
कोशी र बागमतीमा भारी वर्षाको सम्भावना, सरकार उच्च सतर्कतामा
काठमाडौँ, अक्टोबर ३० बङ्गालको खाडीमा विकसित चक्रवात अर्नाबको प्रभाव आज अझ बढी देखिने मौसमविद्हरूले बताएका छन् ।
जो अमेरिका सहित ४ देशमा चलाउँछन् एआई कम्पनी
अमेरिकाका तीन ठूला प्रविधि कम्पनीमा काम गरेको अनुभव, सीप र पुँजी जुटेपछि उनले आफ्नै व्यवसाय सुरू गर्ने आँट गरे। सन् २०२१ मा स्थापना भएको...
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
यस वर्षको मनसुनजन्य विपदबाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ।...
स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा
१३ कात्तिक, रसुवा । भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन् । स्थानीयवासीको आवतजावतलाई...
नेपाललाई जलवायुजन्य क्षति व्यवस्थापनका लागि २० मिलियन डलर सहयोग
आसन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप ३१) मा नेपालको प्रभावकारी सहभागिता सुनिश्चित गर्न तथा नेपालको प्याभिलियन व्यवस्थापनमा सहयोगबारे समेत छलफल भएको छ।...
पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव देखिएको मौसम पूर्वानुमान...
औद्योगिकीकरणको नाराले मात्र समृद्धि आउँदैन
देशको आर्थिक समृद्धि, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रको आधार उद्योग हो।
सामूहिक प्रयासमा फूलखेती
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसान मिलेर पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन् । तिहारमा स्थानीय फूलको माग पूरा गर्ने...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।