THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 30 October 2026

मध्य युक्रेनको डिनिप्रो रेल्वे स्टेसनमा रुसी ड्रोन आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । मध्य युक्रेनको डिनिप्रो सहरस्थित मुख्य रेल्वे स्टेसनमा बिहीबार बिहान रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। रेल चढ्न प्रतीक्षारत...

SF

मोरङमा प्रहरीले गोली हानेर नियन्त्रणमा लियो लागुऔषध कारोबारी

प्रहरीले आठ राउन्ड गोली प्रहार गरेको थियो। गोली लागेर दुवै भारतीय नागरिकको घुँडामुनि चोट लागेको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘अर्नब’को प्रभाव: कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको मौसम प्रतिकूल भएपछि कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा निस्किएका २५० आन्तरिक तथा बाह्य पर्यटक बीचबाटोमा...

SF

सेनामा शुद्धीकरण अभियान चलाउने जनरललाई सीले ल्याए पोलिटब्युरोमा

उनी उक्त निकायमा नियुक्त हुने एकमात्र सैन्य अधिकारी हुन्।

कमला पुल मंसिर पहिलो साताभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ : मन्त्री लम्साल

१३ कात्तिक, सिरहा । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको बताएका छन्।...

SF

३७ हजार वर्ष पुराना चित्र जस्ताका तस्तै! वैज्ञानिकले भेटे अनौठो रहस्य

आखिर ती चित्र कसरी जोगिए? वैज्ञानिकहरूले यो प्रश्नको एउटा रोचक सम्भावित उत्तर फेला पारेका छन्।

अनन्या पाण्डे : अन्तर्वार्तामै बताइदिएकी थिइन् सुहानाको फोन नम्बर, अक्षय कुमारका छोरासँग डेटिङको चर्चा

बलिउडका स्टारकिड्समध्ये अहिले बढी चर्चामा छिन्, अनन्या पाण्डे । उनी अभिनेता चंकी पाण्डेकी छोरी मात्र होइनन्, बलिउडको नयाँ पुस्ताकी चर्चित अभिनेत्री पनि हुन् ।...

चिनियाँ ‘एजेन्ट’सँग एनभिडियाका सीईओको निकटता : अमेरिकी गुप्तचर निकाय चिन्तित

अमेरिकी गुप्तचर निकायले ती महिलाको चिनियाँ गुप्तचर संस्थासँग सम्बन्ध रहेको आशंका गरेको द न्युयोर्क टाइम्सले जनाएको छ।...

चार महिनामै शिक्षा नियमावली संशोधनको तयारी

काठमाडौँ । सरकारले चार महिनाकै अन्तरमा शिक्षा नियमावली २०५९ संशोधनको तयारी थालेको छ । पछिल्लोपटक गत असार २५ गते शिक्षा नियमावली १०औँ संशोधन भएको...

SF

पानी पर्ने क्रम दिउँसोदेखि बढ्ने, थप क्षेत्रमा फैलिने

मौसमविद दाहालका अनुसार आज रातिदेखि भोलि दिउँसोसम्म वर्षा अझ बढ्नेछ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

संकटमोचक सोमपाल

नेपाली क्रिकेटमा ३१ वर्षे सोमपाल कामीको परिचय बलरका रूपमा स्थापित छ।

फेक टिकटक आईडीबाट अश्लील सामग्री प्रसारण गरेको आरोपमा युवक पक्राउ

जनकपुरधाम । सामाजिक सञ्जाल टिकटकमा फेक आईडी बनाएर गाउँकै व्यक्तिहरूको फोटो तथा भिडियो अश्लील गीतमा जोडेर प्रसारण गरेको आरोपमा सिरहामा एक युवक पक्राउ परेका...

लागुऔषध कारोबारीविरुद्ध मोरङ प्रहरीले ८ राउण्ड गोली चलायो, २ घाइते, ३ पक्राउ  

१३ असोज, विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली चलाएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र नजिकै प्रहरीले चलाएको गोली...

विषालु च्याउ खुवाएर तीन जनाको हत्या गर्ने महिलालाई अब आजीवन कारावास

अस्ट्रेलिया । विषालु च्याउ मिसाएर खाना खुवाउँदै तीन जनाको हत्या गरेकी एरिन प्याटरसनलाई आजीवन कारावासको सजाय सुनाइएको छ । पुनरावेदन अदालतले यसअघि सुनाइएको सजाय...

माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्डको ठेक्काको सूचना प्रकाशित, तीन वर्षभित्र कालोपत्र गर्ने लक्ष्य

झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको छ।...

मञ्चका शेक्सपियरदेखि ‘स्टार ट्रेक’का कप्तानसम्म: स्टेवार्टको सात दशक लामो अभिनय यात्रा

बेलायती अभिनेता सर प्याट्रिक स्टेवार्टको ८६ वर्षको उमेरमा निधन भएको छ । सात दशक लामो अभिनय यात्रामा उनले रङ्गमञ्च, टेलिभिजन र चलचित्रमा आफ्नो असाधारण...

मन्त्रालयले भन्यो : गोविन्द केसीसँग भएका सहमति कार्यान्वयन गर्दै शिक्षा सुधारमा अघि बढ्यौँ

शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा. डा. गोविन्द केसीसँग विभिन्न समयमा भएका सहमति कार्यान्वयन गर्दै चिकित्सा शिक्षा सुधारका काम अघि बढिरहेको जनाएको छ।...

हिरासतमा इनम : रास्वपा, न्यायालय र प्रहरीमा तरंग

हाल अभद्र व्यवहारको कसुरमा प्रहरी हिरासतमा राखिएका इनम सापकोटासँग न्यायालय र सुरक्षा निकायका उच्च पदस्थहहरूको नाम जोडिँदै गएपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा)...

भुटानमा आकस्मिक बाढीले पुर्‍यायो क्षति, हिमताल विस्फोटको आशंका

१३ कात्तिक, काठमाडौं । भुटानमा गएराति एक्कासी ठूलो बाढी आएकाले हिमताल विष्फोटको आशंका गरिएको छ । गएरातिको बाढीले गासा जिल्लाको छाचु क्षेत्र पूर्ण रूपमा...

गुलशन कुमारको दिनदहाडै हत्या हुँदा बलिउडमा अन्डरवर्ल्डको आतंक कस्तो थियो ?

१२ अगस्ट १९९७ को बिहान टी-सिरिजका मालिक गुलशन कुमार सधैँझैँ दर्शन गर्न अन्धेरीस्थित एउटा मन्दिर पुगेका पुग्छन् । दर्शन सकेर बाहिर निस्कने क्रममा उनीमाथि...

SF

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन्।

कृषि जेटिएको फूलखेती

फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल पुष्प व्यवसायमा लागेकी छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।