THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 30 October 2026

सहकारीको सकस : कोषमा ६५ करोड, राहत पाउने दायरा सीमित

सहकारी पीडितको गुनासो सम्बोधन गर्न सरकारले चक्रीय राहत कोष स्थापना गरी समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्न थालेको दाबी गरेको छ। तर पीडितले पाउने...

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अमेरिकाबाटै आफूलाई ‘वास्तविक राष्ट्रपति’ घोषणा गरेका बोल्सोनारोको उडाइयो मजाक, आफ्नै दलले पनि दिएन साथ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिने फ्लाभियोले यसअघि मे महिनामा ह्वाइट हाउसको भ्रमण गरेका थिए। ट्रम्प प्रशासनले यसै साता फ्लाभियो र उनको परिवारलाई...

सातै प्रदेशमा वर्षा : कतै पश्चिमी वायु, कतै चक्रवात अर्नबको प्रभाव

उनले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भइरहेको वर्षा पश्चिमी वायुको प्रभावका कारण भने बागमतीदेखि कोशी प्रदेशसम्मको वर्षा चक्रवात अर्नबको प्रभावसँग सम्बन्धित रहेको बताए।...

नेपाली मौलिक चाड तिहारमा विदेशी सामानको वर्चस्व

काठमाडौँ । तिहार नेपालको मौलिक चाड हो । यद्यपि तिहारमा प्रयोग हुने अधिकांश सामान विदेशबाटै आयात हुने गरेको छ । तिहार नजिकिएसँगै बजारमा भाइमसलाका...

गुन्डुका किसानलाई फूल टिप्न भ्याइ नभ्याइ (तस्वीरहरू)

तिहार नजिकिँदै गर्दा भक्तपुरको गुन्डु क्षेत्रमा मखमली फूल खेती गर्ने किसानलाई फूल टिप्न र माला गाँस्न भ्याइ नभ्याइ भएको छ ।

इजरायलमा सरकार बनाउन ‘म्याजिक १९’

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वको दक्षिणपन्थी गठबन्धन सबैभन्दा ठुलो खेमा बने पनि सरकार बनाउन आवश्यक बहुमत जुटाउन सकेको छैन।...

SF

बिल माग्नेलाई मात्रै होइन, दिनेलाई पनि पुरस्कार दिँदै सरकार

उपभोक्ताका लागि अहिले कायम रहेको पुरस्कार प्रणाली भने यथावत् रहनेछ। बिक्रेतालाई पुरस्कार दिने व्यवस्थासमेत थपेर कार्यक्रमलाई विस्तार गर्न खोजिएको हो।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बिग ब्रदरले डोर्‍याउने नेपाली कांग्रेस

लामो समयसम्म कांग्रेसको नेतृत्व र राजकीय भूमिकामा पनि रहेका नेताहरू अर्को कित्तामा छन्। उनीहरूको पनि कांग्रेसभित्र ठूलो लगानी छ। त्यसैले सर्वोच्च अदालतको निर्णय आइसकेपछि...

SF

विश्वकै ठूलो क्रिप्टो एक्सचेन्ज बाइनान्समा ह्याकको आशंका, ३ अर्ब डलरका सम्पत्ति रोक्का

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवारसँग सम्बन्ध रहेको क्रिप्टो कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलले पनि चोरी भएको भनिएको रकम रोक्का गर्न बिटगो नामक कम्पनीसँग...

गोकुल बाँस्कोटाको प्रश्न : भद्रगोल नै हुने भो त रविजी ?

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारका पछिल्ला कामकारबाहीप्रति टिप्पणी गर्दै रास्वपा सभापति रवि लामिछानेलाई प्रश्न गरेका छन्।...

अनि उड्यो ‘रोल्पा एयर, मेड इन नेपाल’

एक साताको मिहिनेतमा तयार पारेको नमूना जहाजको नाम उनले ‘रोल्पा एयर, मेड इन नेपाल’ राखेका छन् ।

निजामती सेवासम्बन्धी अध्यादेश : त्रास र अन्योलमा कर्मचारी

सरकारले निजामती सेवा सम्बन्धी अध्यादेश ल्याउन लागेको भन्ने चर्चाले कर्मचारीमा त्रास र अन्योल पैदा भएको छ।...

SF

अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी, दुई जना पक्राउ

प्रधानन्यायाधीश शर्माले बोलाए फुलकोर्ट

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले सर्वोच्चको फुलकोर्ट बोलाएका छन् । आज इजलास बस्नु अगाडि फुलकोर्ट बैठक बस्ने बताइएको छ । पछिल्लो समय प्रधानन्यायाधीश...

अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर पाँच करोड ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।...

यस्ता छन् इलाममा सत्याग्रहमा रहेका डा.गोविन्द केसीमा माग

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केही चिकित्सा क्षेत्र सुधारका ६ बुँदै माग राख्दै इलाममा सत्याग्रहमा छन्।...

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा ड्रोनमार्फत् पुर्‍याइयो राहत 

‘हामीले भिडियो कल वा फोन मार्फत गाइड गरेर ड्रोनबाट पठाएको सामग्री अनलोड गर्न स्थानीयलाई सिकायौँ, त्यसपछि हामीले सामान लोड गरेर पठाउने र उहाँहरुले अनलोड...

माओलाई ‘तानाशाह’ भनेका एमबाप्पेको पक्षमा उभिए एफएफएफ प्रमुख

यो विवाद एमबाप्पेको क्लब फुटबलमा प्रभाव र निर्णय गर्ने शैलीलाई लिएर लामो समयदेखि चल्दै आएको व्यंग्यसँग जोडिएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मध्य युक्रेनको डिनिप्रो रेल्वे स्टेसनमा रुसी ड्रोन आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । मध्य युक्रेनको डिनिप्रो सहरस्थित मुख्य रेल्वे स्टेसनमा बिहीबार बिहान रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। रेल चढ्न प्रतीक्षारत...

SF

मोरङमा प्रहरीले गोली हानेर नियन्त्रणमा लियो लागुऔषध कारोबारी

प्रहरीले आठ राउन्ड गोली प्रहार गरेको थियो। गोली लागेर दुवै भारतीय नागरिकको घुँडामुनि चोट लागेको छ ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।