THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 4 October 2026
रातोपाटी

भारत–नेपाल सीमामा २४ बोरा चकलेटसहित ६ नेपाली पक्राउ

रौतहट । भारत–नेपाल सीमामा तस्करीविरुद्धको कारबाहीका क्रममा सशस्त्र सीमा बल (एसएसबी) ले २४ बोरा चकलेटसहित ६ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। बारा जिल्लासंग...

SF

४० करोड थान एक रूपैयाँका सिक्का छाप्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।

कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने सीता गुरुङको घोषणा

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृ सीता गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । पूर्वमन्त्री समेत रहेकी गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी...

रुसका तेल प्रशोधन केन्द्रमा आक्रमण बढाउने जेलेन्स्कीको चेतावनी

१६ असोज, काठमाडौं । युक्रेनले रुसको नयाँ हवाई आक्रमण रणनीतिको जवाफमा रुसी तेल प्रशोधन केन्द्र (रिफाइनरी) माथिको आक्रमण बढाउने चेतावनी दिएको छ । त्यसका...

SF

पदम भट्टराई पेसागत विषय विशेषज्ञबाट कांग्रेस केन्द्रीय सदस्यमा उठ्ने

उनले पेसागत विषय विशेषज्ञ क्लस्टरबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ

धनगढी । कैलालीको भजनीमा भारतबाट ल्याइँदै गरेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि कुटपिट भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ...

जितिया पर्वको निराहार व्रत समापन

सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत आज समापन भएको छ।...

विदेशी नागरिकलाई तत्काल किभ छोड्न रूसको चेतावनी

रूसले युक्रेनको राजधानी किभमा रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई सहर छोड्न र युक्रेनको यात्रा नगर्न चेतावनी दिएको छ।...

SF

मुटु तथा फोक्सो प्रत्यारोपणको सम्भावना र तयारीबारे दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

मुटु तथा फोक्सो प्रत्यारोपणको सम्भावना र तयारीबारे काठमाडौँमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत । पहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको...

SF

शंकर तिवारीले कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने

उम्मेदवारी घोषणा कार्यक्रम बिहान ९ बजे सुरु हुने बताइएको छ।

रोनाल्डो पोर्चुगलका सर्वकालीन महान् खेलाडी र देशकै आइकन हुन् : ब्रुनो फर्नान्डेस

पोर्चुगलका मिडफिल्डर ब्रुनो फर्नान्डेसले क्रिस्टियानो रोनाल्डोलाई राष्ट्रिय टोली, पोर्चुगलको फुटबल र देशकै सबैभन्दा ठूलो आइकनका रूपमा व्याख्या गरेका छन्।...

SF

कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिंदै अजयबाबु

कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन आइतबार काठमाडौँको खुला मन्चमा हुँदैछ।

कांग्रेस महाधिवेशनको बन्दसत्र खुलामञ्चमै, डिजिटल बोर्डमा प्रत्यक्ष हेर्न सकिने

१५औं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुने प्रतिवेदनमाथिको छलफललाई सहभागीहरुले डिजिटल बोर्डमार्फत प्रत्यक्ष हेर्न र सुन्न पाउने नेपाली कांग्रेसले जनाएको छ ।

असोज ३० देखि कात्तिक १-२ गतेसम्म मौसम बिग्रिन सक्छ : मौसमविद् पोखरेल

मौसमविद् विनोद पोखरेलले हालको मौसमी संकेतअनुसार असोज ३० देखि कात्तिक १–२ गतेसम्म मौसम बिग्रिन सक्ने बताएका छन्।...

सिरहामा गाँजासहित युवक पक्राउ

१८ असोज, सिरहा । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लहान नगरपालिका–११ पडहरियाका अन्दाजी २४...

SF

कांग्रेस सहमहामन्त्रीमा सीता गुरुङको उम्मेदवारी घोषणा

कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ।

मार्तडी–कोल्टी सडक २५ वर्षमा नौ किलोमिटर कालोपत्रे

धनगढी । बाजुराको सदरमुकाम मार्तडीलाई जिल्लाको पूर्वी–उत्तरी क्षेत्र हुँदै कर्णाली प्रदेशका हुम्ला र मुगुसँग जोड्ने मार्तडी–कोल्टी सडक अझै पनि यात्रुका लागि सहज मार्ग बन्न...

कर्णालीमा पूर्वाधार विकास : लक्ष्य ठूलो, उपलब्धि कमजोर

चालु आर्थिक वर्षमा १३२.५ किलोमिटर सडक कालोपत्रेसहित दर्जनौँ पुल, भवन तथा आवास निर्माणको लक्ष्य लिएको मन्त्रालयका लागि अब मुख्य चुनौती लक्ष्य घोषणा गर्नु नभई...

SF

कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

शंकरमाली निर्माण सेवाले नाग्म–गमगडी सडक र कश्यप निर्माण सेवाले जुम्ला मनाङ–मुस्ताङको सडक निर्माणको सम्झौता अनुसारको काम गर्न नसक्दा कालोसूचीमा परेका छन्।

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ।

स्थानीय चुनाव केन्द्रित अभियानका लागि रास्वपाले तोक्यो नेताहरूको जिम्मेवारी (सूचीसहित)

रास्वपाले २०-२७ असोजसम्म एक साताका लागि विभिन्न जिल्लामा नेताहरू खटाउने भएको हो।

मनसुन बाहिरिए पनि किन भइरहेको छ वर्षा ?

नेपाल मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालबाट यस वर्षको मनसुन बाहिरिसकेको छ। तर मनसुन बाहिरिएसँगै वर्षा रोकिने भने हुँदैन।...

छोरो जन्मिनुअघि जन्मिएको चिन्ता

तर जागिर खाइसकेपछि मात्र थाहा हुन्छ - कुर्सीमा बसेर पनि मानिस कति लामो बाटो हिँड्दोरहेछ।

SF

महासभाको भाषण र कूटनीतिक सक्रियताको तागतको परीक्षा– कति आउला रकम?

कान्छा प्रधानमन्त्रीको 'धेरै हेरिएको' महासभा भाषणले नेपालले पाउने जलवायु हानि नोक्सानी बापतको रकमको परिमाणमा के फरक पार्ला? अब 'लस एन्ड ड्यामेज' कोषमा विकसित देशले...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।