सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ९०० र चाँदीको मूल्य रु ६० ले घटेको...
तोलामा २९ सय रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद
सशस्त्र प्रहरी बलले रु १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार छलेर ल्याइएका विभिन्न सामान बरामद गरेको छ।...
कांग्रेस महाधिवेशनमा युवाको निर्णायक भूमिका सुनिश्चित गर्न अन्सारीको आग्रह
जेनजी आन्दोलनले उठाएको युवाको निर्णायक सहभागिताको मागलाई कांग्रेसले महाधिवेशन प्रतिनिधित्वमार्फत सम्बोधन गर्न खोज्नु स्वागतयोग्य रहेको उनको भनाइ छ।...
सांसद सुरेश कुमार चौधरीलाई प्रश्न : थारु समुदायको उत्थानका लागि के गर्नुहुन्छ ?
सुरेश कुमार चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) हुन् । २०८२ फागुनमा...
कांग्रेस बन्दसत्रका लागि ३ हल : हिमाल, पहाड र तराई-मधेश
खुलामञ्च क्षेत्रमै तयार पारिएका हलका नाम ‘हिमाल’, ‘पहाड’ र ‘तराई मधेश’ राखिएको छ । आज उदघाटन समारोह सकिएपछि यिनै हलमा भोलि र पर्सि बन्दसत्र...
शक्ति पाउनुपर्छ रगतको नदी तर्न तयार छन्
जे गर्नु हुँदै हुँदैन, मान्छे त्यही गर्न तयार छन्, शक्ति पाउनुपर्छ रगतको नदी तर्न तयार छन्।
साताको पहिलो दिन घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?
साताको पहिलो दिन आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट देखिएको छ।
भारतमा फुटबलको ऐतिहासिक रात, नेपाली फुटबल सन्नाटामै
हामीसँग खेलाडी छन् । समर्थक छन् । राष्ट्रिय टोली छ, क्लब छन्, मैदान छन् । फुटबल खेल्ने इच्छा पनि छ । तर फुटबल चलाउने...
कांग्रेस महामन्त्रीमा शंकर तिवारीको उम्मेदवारी घोषणा
काठमाडौं । युवा नेता शंकर तिवारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार बिहान काठमाडौंमा आयोजित विशेष समारोहमा तिवारीले...
होर्मुज जलमार्गमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी
इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आईआरजीसी) को नौसेनाले पछिल्ला पाँच दिनमा होर्मुज जलमार्गमध्यमा कम्तीमा सात तेल ट्यांकरलाई निशाना बनाएको इरानको अर्धसरकारी फर्स समाचार एजेन्सीले...
मौलिक संस्कृति जोगाउन छिनामखुमा साकेवाथान निर्माण
भोजपुरको टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा किराँत समुदायको मौलिक संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने उद्देश्यले साकेवाथान (चोथोवा) निर्माण गरिएको छ।...
कांग्रेसको महाधिवेशनमा ओली नजाने, प्रचण्ड जाने
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन समारोहमा अतिथिका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । अध्यक्ष ओलीको साटो...
हेर्नुहोस् साताका ७ तस्बिर
काठमाडौँ । गत साता देशभर विभिन्न घटनाक्रम भए । जसमध्ये मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ । आइतबार -...
कांग्रेस महाधिवेशन उद्घाटनमा कुन दलबाट को आउँछन्?
नेपाली कांग्रेसको १५ औं महाधिवेशन आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ।
सिद्धार्थ बैंक र दराजको सहकार्यमा ‘१०–१० दसैँ धमाका’ अफर सार्वजनिक
काठमाडौं । सिद्धार्थ बैंकले दराजको सहकार्यमा दसैँको अवसर पारेर ‘१०–१० दसैँ धमाका’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।