सिक्किमसहितको उत्तर बंगाल राज्यको प्रस्ताव कसरी आयो ? (भिडियो रिपोर्ट)
काठमाडौँ । सिक्किम र दार्जीलिङ नेपालीका लागि नौला ठाउँ होइनन् । सिक्किम भारतको एक राज्य, दार्जीलिङ भारतको पश्चिम बंगाल राज्यको एक सहर, एक जिल्ला...
‘थर्ड पोल’ गठनको कुरा गर्दै मिराज भन्छन्, ‘३५ वर्षदेखि देश बिग्रियो भन्नेले सरकार निर्माण गर्दैमा समस्या समाधान हुदैंन’
नयाँ दल खोल्नुको उद्देश्य केवल राजनीतिक अभ्यास वा शक्ति आर्जन गर्नु नभई देशले भोगिरहेको राजनीतिक, आर्थिक र सामाजिक समस्याको समाधान दिन सक्ने विचार र...
रीता थापामगरले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
काठमाडौं । लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन् । धादिङ क्षेत्र नं.
बुटवलमा गोली प्रहार गरेर अपहरणकारी पक्राउ
१८ असोज, काठमाडौं । गोली प्रहार गरेर प्रहरीले एक अपहरणकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१७ का २७ वर्षीय विशाल भनिने युवराज...
सानेपामा १५औँ महाधिवेशनको रौनक, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । आजदेखि सुरु हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशनको रौनक पार्टी कार्यालय सानेपामा पनि देखिएको छ । दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन हुने कार्यक्रम...
दुबई भ्रमण भिसा : परिवार वा साथीलाई ‘स्पोन्सर’ गर्दा कति तलब चाहिन्छ ?
तलबको मापदण्ड पूरा गर्नुका साथै स्पोन्सरसँग युएईको वैध आवास भिसा र मान्य एमिरेट्स परिचयपत्र हुनुपर्छ। माग गरिएमा आम्दानीको प्रमाण पनि दिनुपर्छ।...
कांग्रेस १५औं महाधिवेशन LIVE : उद्घाटनदेखि प्रतिस्पर्धाको रौनक
उद्घाटनदेखि प्रतिनिधिको चहलपहल, नेताहरूको गतिविधि, उम्मेदवारी र प्रतिस्पर्धासम्म महाधिवेशनका प्रमुख घटनाक्रम यहाँ निरन्तर अपडेट हुनेछन्।
कांग्रेस केन्द्रीय सदस्यमा दीपक भट्टराईको उम्मेदवारी घोषणा
नेपाली कांग्रेस केन्द्रीय सदस्य पदमा दीपक भट्टराईले उम्मेदवारी घोषणा गरेका छन्।
तेल प्रशोधन केन्द्रमा हमला गरी रूसलाई जबाफ दिने जेलेन्स्कीको चेतावनी
तर रुसले डोनबासमाथि नियन्त्रण पाएपछि मात्रै युद्ध अन्त्य गर्छ भन्ने भ्रममा नपर्न उनले अमेरिकालाई आग्रह गरेका छन्।
रुपन्देहीस्थित एक घरमा गोली चल्यो, एक जना घाइते
रुपन्देहीको देवदहमा एक व्यक्तिको घरमा गोली चलेको छ ।
‘प्रत्येक मातृभाषाले आफ्नै इतिहास, जीवनदृष्टि र सांस्कृतिक स्मृति बोकेको हुन्छ’
टेकुको ऐतिहासिक तथा सांस्कृतिक परिवेशमा आयोजना गरिएको कार्यक्रमले साहित्यलाई मन्दिर, संग्रहालय, संस्कृति र समुदायको जीवनसँग जोड्ने प्रयास समेत गरेको थियो।...
हास्य कलाकार ‘जोगिन्दर पानवाला’ ले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
काठमाडौँ । चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ ले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । आजबाट सुरु हुन लागेको नेपाली...
सुधारिएको कांग्रेस हेर्ने इच्छा छ : रक्षा बम
उनले कांग्रेसको १५औँ महाधिवेशनले पार्टीभित्रको आत्मालोचना र सुधारको आवश्यकतालाई गम्भीरतापूर्वक लिनुपर्ने बताएकी छन्।...
कांग्रेसमा उपसभापति र सहमहामन्त्री थप गर्ने समझदारी
नेपाली कांग्रेसमा पदाधिकारी संख्या बढाउने समझदारी भएको छ।
रुपन्देहीमा बालिका अपहरण गरेकाे आरोपमा युवक पक्राउ
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा...
महामन्त्रीमा उम्मेदवारी दिने शंकर तिवारीको घोषणा
१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा शंकर तिवारीले उम्मेदवारी दिने भएका छन् । युवा विश्लेषक तिवारीले आइतबार विहान पत्रकार सम्मेलन गरेर महामन्त्रीको...
युबरमूडा–बोस्टन उडिरहेको एयर एम्बुलेन्सकाे भग्नावशेष फेला
न्युयोर्क । बरमूडा हुँदै अमेरिकाको बोस्टनतर्फ उडेको एउटा एयर एम्बुलेन्स अटलान्टिक महासागरमाथि बेपत्ता भएको केही समयपछि त्यसको भग्नावशेष फेला परेको छ । अमेरिकी कोस्ट...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।