THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 4 October 2026
SF
सेतोपाटी

खुलामञ्च उद्घाटनअघि सानेपामा नेताहरूको चहलपहल (तस्बिरहरू)

खुलामञ्चमा १५ औं महाधिवेशनको उद्घाटन अघि नेताहरू सानेपा पुगेका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

अस्ट्रेलियाको विद्यार्थी भिसामा थप कडाइ

नयाँ व्यवस्थाअनुसार अब अस्ट्रेलियामा रहेका अधिकांश अस्थायी भिसा बाहक तथा विद्यार्थीहरूले सहज रूपमा उतैबाट अर्को विद्यार्थी भिसाका लागि आवेदन दिन नपाउने भएको छ।

कृष्णकुमारी बस्नेतद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ कृष्णकुमारी बस्नेतले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्। बस्नेत पशुपति क्याम्पसकी पूर्व स्ववियु उपसभापति तथा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अर्को दक्षिण कोरियाली ब्यान्ड ‘स्ट्रे किड्स’ ले पनि ग्रामी अवार्ड बहिष्कार गर्ने

लस एन्जलस (बीबीसी) । विश्वकै चर्चित के-पप समूहमध्ये एक ‘स्ट्रे किड्स’ ले पनि सन् २०२७ को ग्रामी अवार्ड बहिष्कार गर्ने निर्णय गरेको छ ।...

नेपाली कांग्रेसलाई सन्देश (कविता)

आउनुपर्छ कांग्रेसभित्र अब भूईंचालो पाका बस सम्मान पूर्वक युवालाई देऊ पालो नानाथरी गुट देख्दा रुँदा हुन है बिपी लौन युवा च्यात अब भागबन्डाको जालो...

कांग्रेस सहमहामन्त्रीमा अब्दुल सत्तारको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

करिब ४२ करोड भ्रष्टाचार ठहर हुँदा विकल पौडेललाई किन साढे २ वर्षमात्रै कैद ?

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० मा गैरकानुनी सम्पत्तिआर्जन गर्नेमाथि अधिकतम ३ वर्षमात्रै कैदको व्यवस्था छ । २०८१ सालको संशोधनअघि अधिकतम २ वर्षमात्रै...

SF

साढे ७ हजार प्रतिनिधिका लागि तयार खुला मञ्च (तस्बिरहरू)

उद्घाटन समारोहका लागि खुलामञ्चमा भव्य तयारी गरिएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय थापामगरका थुप्रै गीत चर्चित छन्।

सरकारविरुद्ध किन आगो ओकल्दैछन् महासंघका अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठसँग सरकार असन्तुष्ट रहेको पाइएको छ । महासंघको नेतृत्व सम्हाल्दै २०८३ वैशाख २४ गते अध्यक्ष श्रेष्ठले...

नेसन्स लिगमा इंग्ल्यान्डको ऐतिहासिक जित, स्पेन पनि विजयी

यूईएफए नेसन्स लिगअन्तर्गत गएराति भएको खेलमा इंग्ल्यान्डले क्रोएसियामाथि ७-० को फराकिलो जित निकालेको छ।...

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : खुल्लामञ्चमा तयारी पूरा (तस्बिरहरू)

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु हुँदैछ । त्यसका लागि खुल्लामञ्चमा तयारी पूरा भएको छ । दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन...

संसद्‌माथि सरकारको छाया : फिक्का बनेको बर्खे अधिवेशन

२०८३ वैशाख २८ गतेबाट बजेट अधिवेशनका रूपमा सुरु भएको सङ्घीय संसद्को चालू बर्खे अधिवेशन शुक्रबार मध्यरातिबाट अन्त्य भयो। जनअपेक्षा, कानुन निर्माणको गति र संसदीय...

मलाई मेरो वर्तमानमा बाँच्न दिनुस : एलिना चौहान

काठमाडौं । गायिका एलिना चौहानले आफ्नो विगत र पूर्वसम्बन्धलाई जोडेर बारम्बार समाचार तथा टिप्पणी नगर्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह गरेकी छन् । सामाजिक सञ्जालमा...

नेपाली कांग्रेसका १४ वटा महाधिवेशन कहाँ–कहाँ भए ? को–को भए सभापति ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (आइतबार)देखि खुलामञ्चमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटनसत्र दिउँसो २ बजे सुरु हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृ*त्यु

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

बबरमहलमा राखियो आकाशे पुल (तस्बिरहरू)

काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल जडान गरिएको छ।

कांग्रेस महाधिवेशन आजदेखि : खुलामञ्चमा के-के हुँदैछ ?

महाधिवेशन तालिकाअनुसार आज असोजको १८ गते उद्घाटन सत्र, असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया हुनेछ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

हरर जनराको ‘भिडियोटेप’ को छायांकन पुरा

यसको छायांकन भदौको पहिलो साताबाट उपल्लो मुस्ताङबाट सुरु गरिएको थियो।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।