THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 5 October 2026
रातोपाटी

चोलेन्द्रसँग कनेक्सन : सशस्त्रका एआईजी दाहालको म्याद थप होला ?

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालको पदावधि एक वर्ष थप्न प्रस्ताव गरिएको छ । सशस्त्र प्रहरी हेड्क्वार्टरले एक वर्ष पदावधि...

रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट । प्रहरीले रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित एक इटाँभट्टामा काम गर्न आएका ४२ जना भारतीय नागरिकको उद्धार गरी स्वदेश फर्काएको छ । भारतीय ठेकेदारमार्फत...

कांग्रेसले १० करोडको अक्षय कोष बनाउने

नेपाली कांग्रेसले पार्टीको आन्दोलनमा शहीद, द्वन्द्वपीडित तथा घाइते भएका परिवारलाई सहयोग गर्न १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने भएको छ।...

स्वास्थ्य क्षेत्रमा मानव संसाधन सूचना प्रणाली कार्यान्वयनमा लैजाने तयारी

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको विवरणलाई एकीकृत र डिजिटल बनाउँदै मानव संसाधन सूचना प्रणाली (एचआरआईएस) कार्यान्वयनमा लैजाने तयारी गरेको...

सरकारका दुई प्रस्ताव अस्वीकृत भएपछि स्पेनमा संसद् भंग, नयाँ चुनाव घोषणा

टेलिभिजन सम्बोधनमा सान्चेजले अब स्पेनी जनताले आफ्नो देशको भविष्यबारे निर्णय गर्ने समय आएको बताए।...

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय

१९ असोज, काठमाडौं । सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन शाहको अध्यक्षतामा...

व्यापार तनाव घटाउन इयु–चीन वार्ता

काठमाडाैँ। बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबिच (युरोपेली सङ्घ) इयु र चीन व्यापार तनाव कम गर्न वार्तामा जुट्ने भएका छन्। इयुका व्यापार प्रमुख मारोस...

फिल्म ‘पार्वती’ ले २ करोड २९ लाख कमाउँदा ‘एलिफेन्ट्स इन द फग’ को कमाई कति ?

काठमाडौँ । निता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’ ले २ करोड २९ लाख १६ हजार ६२३ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । चलचित्र...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

इन्टर्न डाक्टरसँग गरेका सहमति कार्यान्वयनको माग गर्दै डिल्ली हरिजन बसे अनसन

अस्पतालहरूमा एक वर्षे इन्टर्नसिप गर्ने एमबिबिएसका विद्यार्थीलाई उचित निर्वाह भत्तालगायतका सेवासुविधा उपलब्ध गराउन माग गर्दै एमबिबिएसका विद्यार्थी डिल्ली हरिजन फेरि अनसन बसेका छन्।

इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित

अमेरिकी विदेश मन्त्रालयको कडा आदेश र ताकेतापछि पनि तोकिएको समयभित्र देश नछाडेपछि उनीहरूलाई निष्कासित गरिएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्।

भोटेकोशी-त्रिशूली बाढीपछि अत्यावश्यकबाहेक खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा...

रुसको प्रयोगशालामा दुर्घटना : खतरनाक जीवाणु फैलिएर एक अनुसन्धानकर्ताको मृत्यु

मस्को । साइबेरियास्थित एक प्रयोगशालामा भएको दुर्घटनाका कारण खतरनाक सङ्क्रमण फैलिएर एक अनुसन्धानकर्ताको मृत्यु भएपछि रुसी अधिकारीहरूले सतर्कता बढाएका छन्। रुसी राज्य समाचार एजेन्सी...

अमेरिकाका दुई ठूला सहरमा दक्षिण एसियाली मूलका ‘डेमोक्रेटिक सोसलिस्ट’ मेयर बन्ने सम्भावना

यदि चुनावको नतिजा अपेक्षाअनुरूप आएमा दुवै सहरको नेतृत्व दक्षिण एसियाली मूलका 'डेमोक्रेटिक सोसलिस्ट' (प्रजातान्त्रिक समाजवादी) नेताहरूले गर्नेछन्।

SF

ब्राजिलमा राष्ट्रपतिका लागि पहिलो चरणमा बोल्सोनारोले ल्याए धेरै मत, दोस्रोमा लुलासँग भिडन्त

ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारो र वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला डी सिल्भाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ।

कञ्चनपुरमा मोटरसाइकल दु*र्घटनामा एक युवकको मृ*त्यु

कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृ*त्यु भएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दैलेखका सर्वराज जोशी कर्णालीको मुख्य न्यायाधिवक्ता नियुक्त

१९ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा दैलेखका अधिवक्ता सर्वराज जोशी नियुक्त भएका छन् । नारायण नगरपालिका–१, दैलेख निवासी जोशीलाई कर्णाली प्रदेश...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी

बुटवल। लुम्बिनी प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा र अवकाशसम्बन्धी व्यवस्थामा एकरूपता ल्याउने तयारी गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहअनुसार...

बच्चा हुर्काउन माहिर ५ जनावर, जसबाट मानिसले पनि सिक्न सक्छन्

बच्चा जन्मिएपछि उसको हेरचाह कसरी गर्ने, के खुवाउने, कसरी सुरक्षित राख्ने र जीवनका कुरा कसरी सिकाउने ? यी प्रश्न मानिसका लागि मात्र होइन, जनावरका...

कांग्रेसले पार्टीमा ५ पुस्तालाई जोड्ने: युवा र पाका नेताका लागि छुट्टाछुट्टै काउन्सिल

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा पाँच पुस्ता सँगै लिएर अघि बढ्ने पार्टी बनाउने संकल्पसहित सभापति थापाले दुई नयाँ काउन्सिल...

कांग्रेसले पार्टीमा ५ पुस्तालाई जोड्ने : युवा र पाका नेताका लागि छुट्टाछुट्टै काउन्सिल

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा पाँच पुस्ता सँगै लिएर अघि बढ्ने पार्टी बनाउने संकल्पसहित सभापति थापाले दुई नयाँ काउन्सिल...

भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने सरकारको निर्णय

सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ।...

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

काठमाडाैँ। चीनले सुरु गरेको विश्वव्यापी विकास पहल पाँच वर्ष पूरा भएको छ। पछिल्लो समय यो पहल विकासोन्मुख देशका आवश्यकता पूरा गर्न व्यवहारिक सहयोगमा बढी...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।