दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन ‘राइड’मा १३२ जना भाग लिँदै
मकवानपुर । हिमालयन राइडर्स सोसाइटीको आयोजनामा आगामी मङ्सिर ५ गते हुने दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन राइडमा १३२ जनाले भाग लिने भएका छन् । सोसाइटीका अध्यक्ष राजु थापाका अनुसार राइडमा मकवानपुर र बाराबाट स्वयंसेवकसहित १५० जना सहभागी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →