अब कता जाला सेयर बजार?

मुख्य बुँदाहरू
  • बैंकमा पैसा थुप्रिएको छ, ब्याजदर घटेको छ, रेमिटेन्स बढिरहेको छ। अर्थतन्त्रका धेरै सूचक अनुकूल देखिँदा पनि सेयर बजार किन उत्साहित हुन सकेन?
  • आउँदा दिनमा सेयर बजारले गति समात्ला कि फेरि सुस्ताउला?
सारांश लम्बाइ: ~31 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →