गुटेरेसद्वारा एआई नियन्त्रण आह्वानको स्वागत
काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीव्र गतिमा विकसित भइरहेको ‘फ्रन्टियर एआई’ मोडेललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानीअन्तर्गत राख्न फिनल्यान्ड र नर्वेले अघि सारेको...
लगानी स्वीकृति र कार्यान्वयनको अन्तर हटाउन सांसदहरूको जोड
काठमाडौँ । राष्ट्रिय विकास लक्ष्य पूरा गर्न लगानी स्वीकृति र परियोजना कार्यान्वयनबिचको अन्तर हटाउन आवश्यक रहेको धारणा राष्ट्रिय सभाका सांसदहरूले राखेका छन्। मंगलबार सिंहदरबारमा...
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
काठमाडौँ । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहाललाई आदेश बुझेको २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । दाहालको तर्फबाट छोरी...
अदालतबारे रास्वपा सांसदको टिप्पणी- न्यायालय नसुधारे सकिने पालो हाम्रो हो
‘संविधानमा भएको महाभियोग राजनीतिक प्रतिशोधको हतियार पनि होइन । तर, संविधानमा समावेश भएको महाअभियोग सजावटका लागि राखिएको व्यवस्था पनि होइन’, उनले भने ।
हामी अयोग्य कि उपेक्षित?
आजभोलि सामाजिक सञ्जाल हेर्दा एक किसिमको डर लाग्छ। लाग्छ, म यो देशको कुनै जिम्मेवार कर्मचारी होइन, देशकै लागि घातक अपराधी हुँ। जसरी ठूला समाचार...
सवारी चालक अनुमतिपत्र अब सेवाग्राहीको घरमै पुर्याइने, त्रिपक्षीय सम्झौता
काठमाडौँ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ र वितरण प्रक्रियालाई थप व्यवस्थित, छिटो र सहज बनाउन सरकारका तीन निकायबिच त्रिपक्षीय सम्झौता भएको छ। यस...
ललितपुर महानगरको कांग्रेस सभापतिमा महर्जन र श्रेष्ठको आकांक्षा
६ असोज, काठमाडौं । नेपाली कांग्रेसको ललितपुर महानगरको सभापतिका लागि दुई जनाले आकांक्षा राखेका छन् । असोज ७ गते (भोलि) हुने महानगर अधिवेशनमा सभापति...
लाइसेन्स छपाइ र वितरण सहज बनाउन त्रिपक्षीय सम्झौता, हुलाकमार्फत घरमै पुर्याइने
सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तीन सरकारी निकायबीच समझदारी भएको छ।...
न्यायपालिकाको पुनर्संरचनाको विषयलाई लिएर संसद्मा एमाले र रास्वपा सांसदबिच जुहारी
काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा न्यायपालिकाको पुनर्संरचनाको विषयलाई लिएर नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदबिच जुहारी चलेको छ। रास्वपाका सांसद...
भारी वर्षाको पूर्वानुमानपछि गृहमन्त्री र ऊर्जामन्त्री मौसम पूर्वानुमान महाशाखामा
काठमाडाैँ । गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा माैसम विज्ञान विभागकाे मौसमको पुर्वानुमान महाशाखा पुगेका छन्। मंगलबार त्यहाँ पुगेर उनीहरूले यही...
त्रिपुरासुन्दरीका तत्कालीन अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठ जनामाथि भ्रष्टाचारमुद्दा दायर गरेको छ...
रसुवाका बाढी प्रभावित क्षेत्रमा संसदीय समितिको अनुगमन, सरकारलाई प्रतिवेदन बुझाइने
काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले रसुवाका बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ। स्थलगत अनुगमनका क्रममा बाढी प्रभावित बालबालिकाहरूको अवस्था जटिल...
दसैंअघि राजमार्गका खाल्डाखुल्डी पुर्न रास्वपा सचेतक परियारको माग
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजमार्गका खाल्डाखुल्डी पुर्नेदेखि अग्रिम टिकट बुकिङ र भाडादर नियन्त्रणसम्मका काम तत्काल अघि बढाउन सरकारसँग माग गरेका हुन्।
रोयल इन्फिल्डको ‘वन राइड’मा १ हजार ५ सयभन्दा बढी राइडर सहभागी
रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वन राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्।...
मलेसियाको सिन्डिकेट विवादमा प्रधानमन्त्री तहबाटै हस्तक्षेप
प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीचको पछिल्लो कुराकानीले भने यो विषय अब श्रम मन्त्रालय वा प्रशासनिक तहमा मात्रै सीमित नरहेको देखाएको छ ।
किमद्वारा नयाँ हतियार प्रणालीको प्रशंसा
काठमाडाैँ । उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ प्रकारको हतियार प्रणालीको परीक्षण निरीक्षण गर्दै त्यसलाई देशको उन्नत सैन्य प्रविधिको प्रमाण भएको बताएका छन्।...
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको मस्यौदा प्रतिवेदन समितिमा पेस
काठमाडौँ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धी प्रतिवेदनको मस्यौदा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेस गरिएको छ। समितिको...
सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लामा मिर्गाैलाका बिरामीले अझै पनि ‘डायलासिस’ सेवा पाउन सकेका छैनन् । यहाँका सात पहाडी जिल्लामध्ये डडेल्धुरा अस्पतालमा पाँच...
सल्यानमा स्क्रब टाइफसको प्रकोप : परीक्षण किट र औषधिको व्यवस्था गर्न सांसद मल्लको माग
काठमाडौँ । सल्यानका विभिन्न पालिकामा पछिल्लो एक महिनामा स्क्रब टाइफस सङ्क्रमणका कारण सात जनाको मृत्यु भएको छ। संक्रमणको दर तीव्र रूपमा बढे पनि स्थानीय...
बगर बनेको स्याफ्रुबेसीमा नयाँ जीवनको खोजी
बाढीबाट जोगिएको छ भित्तामा टाँसिएका केही घरहरू र कोमिन स्यामेवाङफेल आधारभूत विद्यालय । यही विद्यालय अहिले बाढीपीडितका लागि होल्डिङ सेन्टर बनेको छ। रसुवाको सबैभन्दा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।