THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 22 September 2026

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकका माग अविलम्ब सम्बोधन गर्न माग

काठमाडौँ। नेपाल चिकित्सक सङ्घले वीरगन्जस्थित नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूले उठाएका मागप्रति कलेज व्यवस्थापन पक्षले बेवास्ता गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अभियन्ता युनिसाको हारगुहार : ‘के मैले बाँचेर गल्ती गरेँ ?

विराटनगर । अदालतबाट मुद्दा जितेको एक वर्ष बितिसक्दा पनि फैसला कार्यान्वयन हुन नसकेको र उल्टै आफू र आफ्ना नाबालक सन्तानमाथि ज्यान मार्ने धम्की आएको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एआई जोखिमबारे विज्ञ भन्छन्– अतिरञ्जित भाष्यभन्दा वैज्ञानिक प्रमाणमा आधारित बहस आवश्यक

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घअन्तर्गत एआईसम्बन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलका विज्ञहरूले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिमबारे भय पैदा गर्ने अतिरञ्जित भाष्यभन्दा वैज्ञानिक प्रमाण र तर्कमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाँझो जमिनमा केरा खेतीको बहार

भगवती कृषि फर्मले करिब २० रोपनी बाँझो जग्गा भाडामा लिएर व्यावसायिक रूपमा केरा खेती सुरु गरेपछि लामो समयदेखि उपयोगविहीन जमिनले नयाँ स्वरूप पाएको छ...

बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न सुदूरपश्चिम कांग्रेसको आग्रह

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न सरकारलाई आग्रह गरेको छ।...

प्रभासको बहुप्रतीक्षित फिल्म ‘फौजी’को रिलिज स्थगित

मुम्बई । ‘बाहुबली’ फेम अभिनेता प्रभासको मुख्य भूमिका रहने बहुप्रतीक्षित फिल्म ‘फौजी’ को प्रदर्शन मिति पछि सरेको छ । लामो समयदेखि चर्चामा रहेको राघवपुडीको...

सुन्धारा कारागारबाट फरार कैदी पक्राउ

६ असोज, काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कागेश्वर मनोहरा नगरपालिका–७ का ४३ वर्षीय कोमलराज उपाध्याय छन्...

प्रोफेसनल क्रिकेटबाट कोलिन इन्ग्रामको सन्यास

६ असोज, काठमाडौं । दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै...

बलात्कार आरोपितलाई थुनामा राख्ने जिल्लाको आदेश उच्चबाट बदर

६ असोज, जनकपुरधाम । उच्च अदालत जनकपुरले बलात्कारको मुद्दा चलेका एक आरोपितलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उल्ट्याइदिएको छ । उच्च अदालत जनकपुरका कामु...

२०औं एसियन गेम्स : लगातार तेस्रो हारसँगै बाहिरियो पुरुष कबड्डी टोली

६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष कबड्डीमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । जापानको तोकाइ सिटिजन जिम्नेसियममा भएको खेलमा नेपाल इरानसँग...

भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

६ असोज, काठमाडौं । सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले...

संसद्‍मा उठ्यो यातायातको बेथितिदेखि युवा निराशासम्मका मुद्दा

काठमाडौँ । संसद्हरूले देशको जल्दोबल्दो समस्याका रूपमा रहेको सार्वजनिक यातायातको बेथिति र युवा पुस्ताको चरम निराशालाई प्रमुखताका साथ उठाएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

असोजभित्रै गल्छी-स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने तयारी, सेनाले थाल्यो ट्रयाक खोल्न ब्लास्टिङ

बाढीका कारण अवरुद्ध बनेको धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसीसम्मको रणनीतिक सडकखण्ड यही असोजभित्रै सञ्चालनमा ल्याउने गरी पुनर्निर्माण तीव्र पारिएको छ। सरकारले अवरोध हटाउन र क्षतिग्रस्त...

SF

'हनुमान अंश'ले गर्‍यो बजेटको १७६ गुणा कमाइ

यससँगै 'हनुमान अंश' सन् २०२६ मा भारतमा सर्वाधिक कमाउने फिल्मको सूचीमा चौथो स्थानमा पुगेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

ट्रम्पले वार्ताको प्रयास गरिरहेका बेला उत्तर कोरियाले गर्‍यो हाइपरसोनिक हतियार परीक्षण

अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियासँग संवाद पुनः सुरू गर्ने प्रयास गरिरहेका बेला उत्तर कोरियाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली छल्न सक्ने नयाँ हाइपरसोनिक हतियार परीक्षण...

तस्बिरमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । बैठकमा अहिले केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् ।...

जलेश्वर–४ मा कांग्रेसको वडा अधिवेशवनमा विवाद, निर्वाचन गर्न माग

६ असोज, जनकपुरधाम । महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसको वडा अधिवेशवनमा विवाद देखिएको छ । कांग्रेसको १५औँ केन्द्रिय महाधिवेशन अन्तर्गत महोत्तरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.

मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री, मौसमविदले के भने ?

न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा भारी हिमपात हुने पूर्वानुमान सार्वजनिक भएपछि गृह र ऊर्जामन्त्री...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।