THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 30 September 2026
रातोपाटी

३ वर्ष कैद तोकिएका कसुरदारलाई श्रम कैदको व्यवस्था गर्न सिफारिस

काठमाडौँ। प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले कारागार तथा हिरासतको अवस्था अध्ययन गरेर सुझाव सहितको प्रतिवेदन बुधबार बुझाएको छ ।...

SF

दसैंमा नयाँ नोट : ८० वर्ष पुरानो चलन, यसपालि फेरियो नियम

बागलुङ र म्याग्दीलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले बाढीपहिरोले बागलुङ र म्याग्दीमा निम्त्याएको अकल्पनीय क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै दुवै जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न...

आपत्तिजनक शब्द हटाउने सहमतिसँगै खेम सेन्चुरीको गीत विवाद टुङ्गियो

काठमाडौँ । लोकगायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’ लाई लिएर उत्पन्न विवाद आपत्तिजनक शब्द हटाउने सहमतिसँगै टुङ्गिएको छ। बुधबार साइबर ब्युरोको...

उपत्यकामा सबैले इन्डक्सन चुलो बाल्दा थप ३ हजार मेगावाट विद्युत् चाहिने

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले नेपालमा कुल ऊर्जा खपतको करिब ८० प्रतिशत हिस्सा तापीय क्षेत्रमा हुने भएकाले विद्युतीकरणसँगै खाना पकाउने तथा औद्योगिक तापीय...

जलवायु न्यायलाई बलियो बनाउने सभापति पराजुलीको प्रतिबद्धता

उनकाअनुसार संसदीय विशेष समितिले जलवायु न्यायको अडानलाई वैज्ञानिक प्रमाण, व्यवस्थित अध्ययन र कार्यान्वयनयोग्य सुझावबाट थप बलियो बनाउने प्रयास गर्नेछ ।

दुई वटा एजेन्डा लिएर पालिका पस्दै रास्वपा, केन्द्रीय समिति बैठक बोलाउने तयारी

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर राखेर स्थानीय तह केन्द्रित अभियान सुरु गर्ने भएको छ । आगामी वैशाख...

प्राकृतिक स्रोतको अव्यवस्थित व्यवस्थापनले तराईमा बाढी-पहिरोको जोखिम : सांसद मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई मधेसमा बाढी र पहिरोको जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।...

अस्ट्रेलियामा कार्डबाट भुक्तानी गर्दा लाग्ने अतिरिक्त शुल्क हट्ने

अस्ट्रेलियामा डेबिट वा क्रेडिट कार्डमार्फत सामान खरिद तथा भुक्तानी गर्दा लाग्ने अतिरिक्त शुल्क आगामी अक्टोबरदेखि पूर्ण रूपमा हट्ने भएको छ।

सरकारलाई कार्यशैली बदल्न सांसद शाहीको चेतावनी, ‘ट्रयाक छोडेर हिँडे गम्भीर दुर्घटना निम्तिन्छ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सरकारले आफ्नो कार्यशैली बदल्नुपर्ने भन्दै आलोचना गरेका छन्। प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा बोल्दै सांसद शाहीले...

वरिष्ठ मनोचिकित्सक अधिकारीले ल्याए ‘मुटुसँग खेल खेल्यौ’

१४ असोज, काठमाडौं। वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीले आफ्नो नयाँ गीति भिडियो ‘मुटुसँग खेल खेल्यौ’ सार्वजनिक गरेका छन्। भिडियो डा. अधिकारीकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। डा.

६० प्रतिशत श्रमयोग्य जनशक्ति देशका लागि अवसर हो : सभामुख अर्याल

सिपलाई बजारसँग, श्रमलाई अवसरसँग र जनशक्तिलाई उत्पादनसँग जोड्ने उद्देश्यका साथ नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयले पूर्वको व्यावसायिक केन्द्र इटहरीमा आयोजना गरेको ‘सिप...

जेनजी प्रदर्शनकारीलाई कारागारमुक्त गर्न सिफारिस

काठमाडौँ। प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले कारागार तथा हिरासतको अवस्था अध्ययन गरेर सुझाव सहितको प्रतिवेदन बुझाएको छ । बुधबार...

डा. प्रकाशशरण महत भन्छन्- सत्यका पक्षमा छौं, अदालतबाट न्याय पाउँछौं

महतले पूर्वसभापति देउवा असोज १८ गतेदेखि हुने महाधिवेशन उद्घाटनमा सहभागी हुने भन्दै प्रचार भइरहेको बताउँदै त्यसको सम्भावना नरहेको दाबी गरे ।

सांसदहरूलाई प्रधानमन्त्रीले भने- सधैं पार्टीको कार्यकर्ता मात्र नबन्नुस्, विज्ञता देखाउनुस्

प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा रहेका प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई सधैं पार्टी राजनीतिमा मात्र नअल्झिएर आफ्नो विज्ञता मुलुकको दीर्घकालीन विकासमा लगाउन आग्रह गरेका छन्।...

बैंकक विमानस्थलमा ४० घण्टा अड्किएपछि स्वदेश फर्कियो पदक विजेता कबड्डी टोली

काठमाडौँ । घण्टौँ लामो ट्रान्जिट र विमानस्थलको सास्ती व्यहोर्दै एसियाली खेलकुद (एसियाड) मा कास्य पदक विजेता नेपाली महिला कबड्डी टोली काठमाडौँ आइपुगेको छ। टोलीलाई...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

शेखर निकट नेता, कार्यकर्ता देउवा समूहको महाधिवेशनमा सहभागी हुने

काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइराला निकटका नेता कार्यकर्ता पूर्वसभापति शेरबहादुर देउवाले समानान्तर रूपमा आयोजना गर्न लागेको महाधिवेशनमा सहभागी हुने भएका छन् । देउवा...

संसद् सञ्चालन शैलीप्रति रिमा विश्वकर्माको असन्तुष्टि, ‘संसद्लाई विधेयक म्याराथनको थलो नबनाइयोस्’

काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले संसद्को कामकारबाही सञ्चालन शैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै...

SF

इसराइल उडेको विमानमा दुई पाइलटबीच कुटाकुट, साउदीमा आकस्मिक अवतरण

विमानबाट आपतकालीन संकेत प्रसारण भएपछि इसराइलले लडाकु विमानसमेत पठाएको सिएनएनले जनाएको छ।

नोटबन्दी गर्ने रास्वपा सांसद्को प्रस्तावमा नेकपा सांसदको समर्थन

प्रतिनिधिसभामा नोटबन्दी गर्नुपर्ने विषय उठेको छ ।

३४ वर्षअघि झलनाथ खनालसँग गरेको त्यो अन्तर्वार्ता

पुरानो अखबार पल्टाउँदै जाँदा त्यो अन्तर्वार्ता फेरि भेटियो । मैले तत्कालीन नेकपा एमालेका पोलिटब्युरो सदस्य झलनाथ खनालसँग गरेको लामो अन्तर्वार्ता थियो । ‘जनादेश साप्ताहिक’मा...

SF

सिद्धार्थ बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच सम्झौता

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया

डिमेन्सिया भन्नेबित्तिकै धेरैलाई वृद्ध उमेरमा देखिने अल्जाइमर रोगको सम्झना आउँछ होला । तर डिमेन्सिया बालबालिकामा पनि हुन सक्छ । हरेक वर्ष सेप्टेम्बरमा मनाइने बाल्यकालीन...

रारा चाउचाउ गुणस्तरहीन, बिक्री नगर्न सरकारको निर्देशन

रारा चाउचाउको संकलित नमुनालाई विभागको आधिकारिक प्रयोगशालामा परीक्षण गर्दा खाद्य पदार्थमा हुनुपर्ने तोकिएको मापदण्ड पूरा नभएको अर्थात् ‘न्यूनस्तर’ भएको प्रमाणित भएको छ ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।