THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 1 October 2026
रातोपाटी

हराउँदै चंगा उडाउने परम्परा, तस्बिरहरू

ललितपुर । ललितपुरको मंगलबजारमा तीर्थ बहादुर देउला ६५ वर्ष पुगे । उनले चंगा व्यापारलाई आफ्नो व्यवसाय बनाएको ३ दशक भन्दा बढी भइसक्यो । जीवनको...

दीपक समीरको ‘आहत उजेलीहरू’ मञ्चन हुने

काठमाडौँ । साहित्यकार तथा सञ्चारकर्मी दीपक समीरको कथा ‘आहत उजेलीहरू’ मञ्चन हुने भएको छ । वाचनसँगै सुमधुर संगीतका साथ मौन अभिनयसहित कथा ‘आहत उजेलीहरू’...

इरानी गार्डद्वारा अमेरिकी फिर्तीको स्वागत

१५ असोज, तेहरान (रासस\एएफपी)। इरानको इस्लामिक रिभोलुसनरी गाड्र्सले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई ‘ऐतिहासिक विजय’ का रूपमा स्वागत गर्दै अमेरिकालाई पश्चिम एसियाबाट पूर्ण रूपमा बाहिरिन...

कांग्रेस केन्द्रीय सदस्य उमेशजंग रायमाझी महाधिवेशन प्रतिनिधिमा पराजित

नेता रायमाझी ३ असोजबाट सुरु भएको १५ औं महाधिवेशनअन्तर्गतको वडा अधिवेशन सुरु हुनुभन्दा केही दिनअघि मात्रै पूर्वसभापति शेरबहादुर देउवाको समूह छाडेर संस्थापन पक्षमा गएका...

रोपवे चौरबाट सुमोपार्क पुनः सञ्चालनको तयारी

काठमाडाैँ । अस्तव्यस्त रहेको रज्जु मार्ग (रोपवे)को जग्गालाई व्यवस्थापन गरी हेटौँडा काठमाडौँ चल्ने सुमो पार्क व्यवस्थापनको तयारी थालिएको छ । जिल्ला प्रशासन कार्यालय हेटौँडाको...

SF

फोटो खिच्न भीड लागिरहने दोधारा–चाँदनीको चर्चित झोलुंगे पुल भाँचियो, ४२ हजारलाई सास्ती

सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ।

राष्ट्रिय सभा सांसदको प्रश्न– कर्णालीका सडकको दुर्दशा कहिलेसम्म हेर्ने ?

१५ असोज, काठमाडौं । नेकपा (एमाले)की सांसद मिनासिंह रखालले कर्णालीका सडकको दुरावस्थाप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले कर्णालीका...

झापाका तीन आँखा स्वास्थ्यकर्मीलाई भारतमा अन्तर्राष्ट्रिय ‘आईएसीओआईएन अवार्ड’ प्रदान

झापा । झापास्थित मेची आँखा अस्पतालमा कार्यरत तीन जना स्वास्थ्यकर्मी तथा चिकित्सकहरू भारतको कोलकातामा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिष्ठित ‘आईएसीओआईएन अवार्ड’बाट सम्मानित भएका छन्।...

टिपर दुर्घटनामा क्रसर उद्योग सञ्चालकको मृत्यु

१५ असोज, जनकपुर । धनुषामा टिपर दुर्घटना हुँदा क्रसर उद्योग सञ्चालकको ज्यान गएको छ । मिथिला नगरपालिका–३, लालभित्तिमा टिपर पल्टिँदा क्रसर उद्योग सञ्चालकको मृत्यु...

सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

१५ असोज, काठमाडौँ । सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने औषधिको उत्पादन बढाउन, कच्चापदार्थका लागि आवश्यक जडीबुटीको दिगो सङ्कलन, संरक्षण, प्रशोधन तथा उपभोगका सम्बन्धमा कार्ययोजना...

हाम्रो स्वाधीनता ‘नगरी खाने, नमरी जाने’ अवस्थामा छ : सुदन किराँती

पाँचथर। श्रम संस्कृति पार्टीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सुदन किराँतीले नेपालको वर्तमान स्वाधीनता ‘नगरी खाने, नमरी जाने’ अवस्थामा पुगेको टिप्पणी गरेका छन्। पाँचथरको ऐतिहासिक स्थल...

रामकुमारी झांक्रीको आरोप– सरकार फाँसीवादतर्फ उन्मुख भयो

१५ असोज, काठमाडौं । नेकपा (एमाले)की सांसद रामकुमारी झांक्रीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीले फाँसीवादतर्फ उन्मुख भएको देखिएको आरोप लगाएकी छिन् । राष्ट्रिय सभाको बिहीवारको...

SF

कांग्रेस सहमहामन्त्रीमा अहिलेसम्म पाँच जना आकांक्षी

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।

SF

आमा: असंख्य जिम्मेवारीहरूको काँध!

सायद आमा भनेकै असंख्य जिम्मेवारीहरूको काँध हुन् सहनशीलताको अथाह खानी हुन् न भोकको पर्बाह हुन्छ, न शोकको गुनासो हुन्छ।

मापदण्ड विपरीत सञ्चालित बुढानीलकण्ठको आयुर्वेद संस्था बन्द

काठमाडौँ । ​आयुर्वेद चिकित्सा परिषद् नेपालले तोकिएको सेवा स्तर तथा सञ्चालन मापदण्ड निर्देशिका पालना नगर्ने आयुर्वेद स्वास्थ्य संस्थाहरूमाथि कडा कदम चाल्न सुरु गरेको छ...

बागमतीका सचिवहरूको जिम्मेवारी हेरफेर

हेटाैँडा। बागमती प्रदेश सरकारले सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा कार्यरत सचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । प्रदेशका मन्त्रालयहरू...

SF

ट्राफिक प्रहरीको १५–१६ घण्टाको ड्युटीको सास्ती हटाउन, सिफ्ट प्रणाली लागू गर्न सुझाव

ट्राफिक प्रहरीको लगातार १५–१६ घण्टाको ड्युटीलाई थकानमुक्त बनाउन ३ देखि ४ चरणको सिफ्ट प्रणाली लागू गर्न संसदीय समितिले सुझाव दिएको छ।

पहिरोले बेनी बजारका १२ घरमा क्षति, ६ घरमा बस्नै नमिल्ने

जिल्ला सदरमुकाम बेनी बजार पछाडि रहेको पाखोबाट गएराति र आज बिहान खसेको पहिरोले १२ घरमा क्षति पुर्याएको छ।...

फ्लाई दुबईको कटपिटमा के–के भएको थियो ?

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईबाट फ्लाई दुबईको एफजे१०७३ कल साइन भएको बोइङ ७३७ जहाज इजरायलको तेल अभिभतर्फ उडेको थियो । विमानमा चालक दलका...

ज्येष्ठ नागरिकको हक अधिकार संरक्षण गर्न सरकारलाई मानव अधिकार आयोगको आग्रह

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकका हक अधिकारको प्रभावकारी संरक्षण र कार्यान्वयन गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ। ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक...

दूरसञ्चार क्षेत्रको नियमनलाई थप कडाइ र व्यवस्थित गर्छौं : प्राधिकरण अध्यक्ष घिमिरे

१५ असोज, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको नियमन र व्यवस्थापनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने बताएका छन् । प्राधिकरणमा...

तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव

प्रतिनिधिसभाको बिहीबारको बैठकमा तीन वटा महत्त्वपूर्ण विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरिएको छ।...

नापीका सर्वेक्षकले ७ करोड कमाउँदा, खर्च १२ करोड: झन्डै ५ करोड बिगोसहित भ्रष्टाचार मुद्दा

नापी कार्यालय कलंकी, काठमाडौंका सर्वेक्षक सुविन्द्र श्रेष्ठविरुद्ध ४ करोड ७४ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको...

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन गर्न मञ्च निर्माण धमाधम, शुक्रबार पत्रकार सम्मेलन

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका सम्बन्धमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ । कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २२ गतेसम्म हुँदैछ...

भाइरल ज्वरोबाट कसरी बच्ने ? (भिडियोसहित)

भाइरसबाहेक ब्याक्टेरिया, डेंगी, मलेरिया, टाइफाइडलगायत विभिन्न कारणले पनि ज्वरो आउन सक्छ। त्यसैले हरेक ज्वरोलाई ‘भाइरल ज्वरो’ भनेर घरमै औषधि खानु उचित हुँदैन।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।