THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 21 October 2026
← सबै समाचारमा फर्कनुहोस्

बंगलादेशका महेदी हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

४ कात्तिक, काठमाडौं । बंगलादेशका अलराउन्डर महेदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले बुधबार महेदीलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो। ३१ वर्षीय महेदी दायाँहाते ब्याटर र दायाँहाते अफ स्पिन बलर हुन्। उनी अहिले आईसीसी टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा आठौं स्थानमा छन्। महेदीले बंगलादेशका लागि ७८ टी–२०...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →