THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 21 October 2026
नागरिक न्युज

विवाद हुँदा ज्यान लिने धम्की दिने एक जना पक्राउ

प्रहरीले चौधरीको साथबाट एक थान उक्त वस्तु बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...

बाढी प्रभावितको त्रिपालभित्रको दसैं : यसरी लगाए टीका (तस्वीरहरू)

अस्थायी आवास केन्द्रमा चाडपर्व लक्षित गतिविधिअन्तर्गत बालबालिकाका लागि पिङलगायतका व्यवस्था गरिएको छ। संघसंस्था र व्यक्तिहरूको सहयोगमा प्रभावितलाई आवश्यक सामग्री उपलब्ध गराउने काम भइरहेको छ।

वित्तीय प्रतिवेदन बुझाउन ढिलाइ गर्ने अस्ट्रेलियाका २१ कम्पनीलाई २९ लाख डलर जरिवाना

काठमाडाैँ ।अस्ट्रेलियाको भिसी/प्राट समूहअन्तर्गतका २१ कम्पनीले तोकिएको समयसीमाभित्र वित्तीय प्रतिवेदन नबुझाएको भन्दै ४१ लाख ५८ हजार अस्ट्रेलियाली डलर (करिब २९ लाख अमेरिकी डलर) जरिवाना...

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ। मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ । बडादसैँको...

कपासीमा विद्युत् सर्ट हुँदा सात घरमा पूर्ण क्षति

अन्य क्षतिको विवरण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

खडेरी प्रभावित अफगानिस्तानमा खानेपानीका १० सञ्जाल सञ्चालनमा

काठमाडाैँ। अफगानिस्तानको उत्तरी बागलान प्रान्तमा खानेपानीको अभाव समाधान गर्न तथा स्थानीय बासिन्दाको स्वच्छ पानीमा पहुँच बढाउन १० वटा खानेपानी आपूर्ति सञ्जाल सञ्चालनमा ल्याइएको छ।...

ट्रम्पले गरे ले पेनको प्रशंसा, फ्रान्सको पर्यटन क्षेत्रमा असर पर्ने चिन्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले पेनलाई ‘रूढीवादी आवाज’ भन्दै प्रशंसा गरेका छन्।...

जीवनयापनको उच्च लागतविरुद्ध ग्रीसमा हजारौँ विद्यार्थी र शिक्षकको प्रदर्शन

काठमाडाैँ। जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी...

इन्जिनियर लामिछानेको गाईभैँसी पालनबाट मासिक १५ लाख बचत

मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने।...

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

काठमाडाैँ। फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि देशको महत्वपूर्ण पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने चिन्ता बढेको छ। हिंसा दोहोरिएमा पर्यटकको आगमन र...

SF

नेपालमै हुने यू–१९ महिला विश्वकपका १५ खेल, भारतसँग पनि काठमाडौंमै प्रतिस्पर्धा

नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल काठमाडौंमा हुने भएका छन्।

नेपालसँग नियमित खेल्ने यी चार टोली, जसले खेलेका छन् ओडीआई विश्वकप

नेदरल्यान्ड्स, स्कटल्यान्ड, यूएई र नामिबिया- यी चारै टोली विश्वकपको मुख्य प्रतियोगिता खेलिसकेका टोली हुन् । फरक समय र फरक परिवेशमा यी टोलीहरूले विश्वकप खेलेका...

ट्रम्पद्वारा ले पेनको प्रशंसा

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले पेनलाई ‘रूढीवादी आवाज’ भन्दै प्रशंसा गरेका छन्। तर सन् २०२७ को फ्रान्सेली राष्ट्रपति निर्वाचनमा...

लक्ष्य र रुचिलाई पन्छाउँदै नियतिले साधुकै भविष्यवाणी अनुसार यहाँसम्म डोर्‍यायो

काठमाडौँ । गुल्मीको एउटा मध्यमवर्गीय परिवारमा जन्मिएका अधिवक्ता ओमप्रकाश अर्यालको बाल्यकाल पहाडी गाउँको उकाली–ओरालीसँगै बित्यो । गाउँमा प्राथमिक शिक्षामात्र उपलब्ध भएकाले माध्यमिक तह अध्ययन...

दसैँको टीकापछि सिरानडाँडामा रोटे पिङको रौनक, तस्बिरहरू

गोरखा। बडादसैँको प्रमुख दिन टीका लगाएपछि गोरखाको अजिरकोट गाउँपालिका–सिरानडाँडाका स्थानीय रोटे पिङमा रमाएका छन्। दसैँको अवसरमा परम्परागत रूपमा बनाइएको रोटे पिङ खेल्न स्थानीयवासीको बाक्लो...

SF

८९ वर्षअघि बेपत्ता भएकी अमेरिकी पाइलटको खोजी अझै जारी, पछिल्लो खोजले चकित बनायो

सन् १९३७ मा संसार परिक्रमा गर्ने क्रममा हराएकी अमेलिया इयरहार्टको विमान खोज्न वैज्ञानिक उपकरणसहित प्रशान्त महासागरको दुर्गम टापु पुगेको टोलीले अक्टोबर १९ मा नयाँ...

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाइँ र सर्वसाधारणलाई टीका प्रदान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको दिन आज आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आशीर्वाद लिएकी छन्।...

SF

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ...

ममता बेपत्ता प्रकरण : नरेशको व्यवहारबारे ‘बेबीसिटर’ को बयान, साथी सुनिताले के भनिन् ?

ममता काफ्ले भट्ट बेपत्ता भएको घटनामा उनका श्रीमान् नरेश भट्टको व्यवहार र ममताले विगतमा भोगेको भनिएको दुर्व्यवहारबारे बेबीसिटर (बच्चा हेर्ने महिला) र साथी सुनिता...

SF

अमेरिकासँग वार्ता लम्ब्याएर इरानले के हासिल गर्न खोजिरहेको छ?

अमेरिका र इरान दुवैले संवादको ढोका बन्द गरेका छैनन्। तर एकले पहिले प्रतिबन्ध हटाउनुपर्ने र अर्कोले पहिले आणविक प्रतिबद्धता चाहिने अडान नछाडेसम्म वार्ता अघि...

बाढीले खोस्यो दसैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

४ कात्तिक, बर्दिया । बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? वर्षभरि जहाँ भए पनि दसैँमा...

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् ।...

क्यान्सर जितेकी कमान्डरको जीवन्त डायरी

घरबाट अनमीको फारम भर्न नेपालगञ्ज हिंडेकी किशोरीलाई त्यस दिन राप्ती नदीमा उर्लिएको बाढीले नदी तर्न नसक्दा घर फर्काएछ। उनी लेख्छिन्– त्यो दिन बाढी नआउँदो...

वार्नरको आगमनपछि चर्चामा राजधानीको टोली काठमान्डु गोर्खाज

नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी शरद भेषावकरलाई क्रिकेट निर्देशक बनाएको काठमान्डुले विश्वकप विजेता अस्ट्रेलियन लेजेण्ड ब्याटर डेविड वार्नरलाई अनुबन्ध गर्दै चर्चा बटुलेको छ।

जेडी भान्सलाई राष्ट्रपतिमा ट्रम्पले समर्थन गर्लान् ? यस्तो छ जवाफ

४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदका लागि आफ्नो उत्तराधिकारीको चर्चा गर्न अहिले नै धेरै छिटो हुने बताएका छन्। ओभल अफिसमा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।