THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 1 October 2026
रातोपाटी

इथियोपियाली सेनाको मुख्यालयमा विस्फोट, उत्तरमा लडाइँ जारी

काठमाडाैँ । इथियोपियाको राजधानी आदिस अबाबास्थित इथियोपियाली राष्ट्रिय रक्षा सेनाको (ईएनडीएफ) मुख्यालयमा रातभर शक्तिशाली विस्फोट भएको कूटनीतिक तथा सुरक्षा स्रोतहरूले बताएका छन्। यसैबिच, उत्तरमा...

सर्पले टोकेपछि स्कुटर चलाएर अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए

होसमै आफैं स्कुटर चलाएर आएको बिरामीलाई समेत अस्पतालले बचाउन सकेन । सुरुमै आईसीयू खाली छैन भनेर रिफर गरिदिएको भएपनि ज्यान जोगिने रहेछ- मृतकका भिनाजु

बाँकेका स्थानीय तहमा गरिबीको तह असमान

बाँके। बाँकेका आठ स्थानीय तहमा गरिबीको अवस्था असमान रहेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गरिबीको लघु क्षेत्र अनुगमन तथा गरिबी र अपाङ्गतासम्बन्धी...

२३ वर्षीय खान अर्घाखाँचीबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि

१५ असोज, अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि अर्घाखाँचीबाट २३ वर्षीय युवा नेता हलिम खान महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनी ३५...

विद्युत् दुर्घटनामा घाइते प्राधिकरणले विनोदलाई १७ लाख ७८ हजार रुपैयाँ दिने निर्णय

नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा घाइते रामेछापका विनोद तामाङलाई उपचार खर्चसहित १७ लाख ७८ हजार ६७६ रुपैयाँ उपलब्ध गराउने भएको छ।...

कांग्रेस १५ औं महाधिवेशनमा रुकुमपूर्वबाट सरकारी कर्मचारी पनि प्रतिनिधि सिफारिस

१५ असोज, रूकुमपूर्व । नेपाली कांग्रेस रुकुमपूर्वले पार्टीको १५औँ महाधिवेशनका लागि सरकारी सेवामा कार्यरत दुई कर्मचारीसहित ३६ जनाको नाम सिफारिस गरेको छ । जिल्ला...

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये आज थप आठ जनाको शव भेटिएको छ । यही असोज ११ गते गएको...

इन्डोनेसियासँग बंगलादेशको लज्जास्पद हार, बेकर एक्लैले गरे ५ गोल

जाकार्ता । फिफा आसियान कपअन्तर्गत समूह 'ए' को आफ्नो अन्तिम खेलमा बंगलादेशले इन्डोनेसियाविरुद्ध ९–२ गोलको लज्जास्पद पराजय बेहोरेको छ । बिहीबार जाकार्तास्थित गेलोरा बुङ...

भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित

काठमाडौँ। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले आफ्नो कार्यविधि पारित गरेको छ। समितिको बिहीबार सम्पन्न बैठकले कार्यविधि पारित...

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम

पर्सा । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा पर्सास्थित सखुवा प्रसौनी गाउँपालिका जिल्लामै प्रथम भएको छ । जिल्लास्तरीय वार्षिक स्वास्थ्य...

अफगानिस्तानमा हवाई आक्रमण, १० सर्वसाधारणको मृत्यु

काठमाडाैँ। संयुक्त राष्ट्रसङ्घले बिहीबार अफगानिस्तानमा भएका हवाई आक्रमणबाट कम्तीमा १० नागरिकको मृत्यु भएको बताएको छ। मृत्यु भएकामध्ये अधिकांश बच्चा थिए । पाकिस्तानले उक्त आक्रमणमा...

पाँच वर्षसम्म छात्रमाथि शिक्षिकाद्वारा दुर्व्यवहार, अदालतले के सुनायो फैसला ?

घटना भएको लामो समयपछि सन् २०२४ मा पीडितले फ्र्यांकलिन अझै शिक्षण पेसामा रहेको थाहा पाएपछि प्रहरीमा उजुरी गरेका थिए। त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको...

राजीव खत्रीले पत्रकारलाई ‘असनकाे साँढे’ भनेकाेमा महासंघकाे आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य राजीव खत्रीले सञ्चार जगत्‌लाई लक्षित गरी दिएको अभिव्यक्ति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघले तत्काल क्षमा याचना गर्न...

क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि एक अर्ब सहयोग माग गर्ने निर्णय

हेटौँडा। बागमती प्रदेश सरकारले भोटेकोशी बाढीका कारण क्षतिग्रस्त भएका भौतिक संरचना पुनःनिर्माणका लागि नेपाल सरकारसँग रु एक अर्ब अनुदान माग गर्ने निर्णय गरेको छ।...

सीमा सुरक्षामा नेपाल-भारत सुरक्षा अधिकारीबिच समन्वय बढाउने सहमति

धनुषा । नेपाल-भारत सीमाको सुरक्षा व्यवस्थापन, सूचना आदानप्रदान तथा सीमावर्ती क्षेत्रमा हुने गतिविधि नियन्त्रणका विषयमा दुवै देशका सुरक्षा अधिकारीबीच छलफल भएको छ। धनुषाको नगराइन...

कांग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार

१५ असोज, काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनका अवसरमा नेविसंघले सामाजिक सञ्जाललक्षित ‘महाधिवेशन कन्टेन्ट कम्पिटिसन’ आयोजना गरेको छ । प्रतियोगितामा उत्कृष्ट भिडियो बनाउने १५ जनालाई...

दीपेन्द्रसिंह ऐरी आईएल टी-२० अक्सनमा ‘अन्सोल्ड’

१५ असोज, काठमाडौं । नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी यूएईको इन्टरनेशनल लिग (आईएल) टी-२० मा अन्सोल्ड भएका छन् । उनले १० हजार...

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौँ। दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण तथा वित्तीय अनुशासनमा सुधार गर्दै कार्यसम्पादनलाई प्रभावकारी बनाइएको जनाएको छ। किसानको भुक्तानीलाई प्राथमिकतामा राख्दै संस्थानले...

गृहमन्त्रीलाई आरेन राईले सोध- खै त निर्मला र दरबार हत्याकाण्डको फाइल ? कहाँ पुग्यो ?

श्रम संस्कृति पार्टीका सांसद आरेन ले देशका ठूला भ्रष्टाचार तथा हत्याकाण्डका फाइल खोलेर दोषीलाई जेल हाल्न सरकारलाई चुनौती दिएका छन्।...

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको...

SF

नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स

काठमाडौँ । नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटिटिभी सेवाका लागि भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याएको छ। कम्पनीले आजदेखि एन्ड्रोइड टेलिभिजनमा प्रयोग गर्न...

युरोपमा डिजेलको मूल्य अहिलेसम्मकै उच्च, प्रतिलिटर २.२४ युरो पुग्यो

आयोगका अनुसार युरोपमा डिजेलको औसत मूल्य प्रतिलिटर २.२४ युरो (करिब २.५३ अमेरिकी डलर) पुगेको छ ।

कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए

मुस्ताङ। भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकको ठाउँठाउँमा सडक अवरुद्ध हुँदा भएपछि चीनबाट पैठारी गरिएका मालसामानसहितका कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सारमा रोकिएका...

इरानी राष्ट्रपतिले भने- अमेरिकासँग संवाद जारी राख्छौं

‘हामीले कहिल्यै संवादबाट आफूलाई टाढा राखेका छैनौँ र राख्ने पनि छैनौँ,’ पेजेस्कियानले भने ।

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ। मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई बिहीबार हेलिकप्टरबाट लमजुङ ल्याइएको छ। डाइनेस्टी हेलिकप्टरमार्फत उनीहरूलाई मनाङको निस्याङ गाउँपालिका–१, घताङ एग्रो क्षेत्रबाट लमजुङको बेँसीसहर...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।