THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 1 October 2026
रातोपाटी

दोधारा चादँनीलाई मुलधारसित जोडेको ऐतिहासिक पुल भत्किएपछि....

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–४ का पूर्व वडा सदस्य ७७ वर्षीय भीमबहादुर सिंह बुधबार महाकाली किनारमा भत्किएको झोलुङ्गे पुल नियाल्दै गर्दा भेटिए ।...

आईसीसी क्रिकेट विश्वकपको समूह विभाजन, खेलतालिका सार्वजनिक

१५ असोज, काठमाडौं । दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् २०२७ को आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेलतालिका सार्वजनिक...

यमनमा गहिरिँदै मानवीय संकट, करिब दुई लाख मानिस विस्थापित

यसअघि युनिसेफले सार्वजनिक गरेको तथ्यांकअनुसार यमनमा एक लाख ३४ हजार मानिस आन्तरिक रूपमा विस्थापित भएका थिए ।

१० बजे १० समाचार : संसद्‌को चालू अधिवेशन अन्त्य, १५ लाख यात्रुले उपत्यका छाड्दै

काठमाडौँ । आज मिति २०८३ साल असोज महिनाको १५ गते बिहीबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ– १.

जेनजी आन्दोलनकारीको मुद्दा फिर्ताबारे अध्ययन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ। जेनजी प्रदर्शनमा सहभागीहरूमाथि लगाइएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । उच्च अदालतका पूर्व न्यायाधीश बाबुराम रेग्मी नेतृत्वको...

हिम्लुङ हिमपहिरोमा भेटिएका शवमध्ये काभ्रे तेमालका तीन जना

जसमा तेमाल गाउँपालिका–१ कल्लेरीपाखा घर भएका २ जना र तेमाल गाउँपालिकाका-५ का १ जनाको शव छन् ।

बाढीपीडितका लागि २५ लाख सहयोग

काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले रु २५ लाख सहयोग गरेको छ । फाउन्डेसनका...

रातु नदीको बाँध भत्किँदा महोत्तरी सदरमुकाम जलेश्वर जलमग्न

रातु नदीको बाँध विभिन्न तीन ठाउँमा भत्किएपछि महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ।...

बाँध भत्किएपछि जलेश्वर जलमग्न

बाढी पसेपछि महोत्तरी गाउँपालिकाका रतबारा, मडै र गोरिगामा तथा जलेश्वर नगरपालिकाका छोट्का रतबारा, बजराही र धवौलीमा धानबाली नोक्सान भएको छ ।

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी। बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा मडै बस्ती नजिक रातु नदीको बाँध भत्किदा जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ । मङ्गलबार...

SF

संस्थाको कार्यविधि जसले बनायो उही 'फास्ट ट्रयाक' प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत स्थापना गरिएको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यविधि निर्माण प्रक्रियामा संलग्न व्यक्तिलाई त्यही केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरिएको भन्दै...

बाढीको पूर्वसूचना दिने परम्परागत शैली बदल्नुपर्ने सुझाव

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले हिमाली क्षेत्रमा पछिल्लो समय देखिएका असामान्य र अत्यन्त विनाशकारी विपद्का लागि...

अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृ`त्यु

स्थानीय समयअनुसार बुधबार राति भएको दुर्घटनापछि अमेरिकी कोस्ट गार्ड, अग्निनियन्त्रक र लस एन्जलस काउन्टी शेरिफ विभागका गोताखोरले उद्धार तथा खोजी जारी राखेका थिए।...

लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबिच समझदारी

रुपन्देही। बुद्ध जन्मस्थल लुम्बिनी र भारतको उत्तर–पूर्वी क्षेत्रको पर्यटन प्रवर्द्धनसहित क्षेत्रीय सहयोग विस्तार गर्ने उद्देश्यले लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबिच समझदारी...

विदेशी ब्रान्ड ‘कब्जा’ गर्ने सुजल फुड्सको प्रयास यसरी भयो असफल

काठमाडौँ । बहुराष्ट्रिय कम्पनी इन्डिया टोबाको लिमिटेड (आईटीसी) को सुपरिचित ब्रान्ड ‘क्यान्डीम्यान’को हुबहु नक्कल गरी नेपालमा आफ्नो रजगज चलाउन खोज्ने सुजल फुड्स प्रालिको बदनियतपूर्ण...

३ महिनामै साढे ७ अर्ब घाटा, निगम भन्छ- उपभोक्तालाई राहत दिन सहन्छौं

विशेषगरी प्रतिसिलिन्डर भारी घाटा खाएर बेचिरहेको खाना पकाउने एलपी ग्यास आयात अस्वाभाविक बढेपछि निगमको नोक्सानीको ग्राफ उकालो लागेको हो ।

परिवारका ८ जना गुमाएका वडासचिव, होल्डिङ सेन्टरबाटै दिइरहेका छन् सेवा

रसुवा बाढीमा वडाध्यक्ष दावा मिङमार तामाङ पनि परे । वडावासीले वडाध्यक्षको अभाव महसुस गरेका छन् । तर सचिव तामाङले पालिकामा प्रमुख र कार्यवाहक वडाध्यक्षसँग...

सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा अपराध नियन्त्रणमा निर्मम ढङ्गले लाग्न निर्देशन दिएका छन्। मधेस प्रदेशस्थित नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीलगायत मातहत...

निजामती विधेयक सुरूको मस्यौदा भन्दा के फरक छ ? (विस्तृत विवरणसहित)

सरकारले गत वैशाखमा सार्वजनिक गरेको मस्यौदामा भएकै सिद्धान्तहरू यथावत राखी त्यसमा केही शब्दहरू मात्रै फेरबदल गरेको छ ।

कांग्रेसको संस्थापन इतर समूहको ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औं महाधिवेशनअन्तर्गत देशभर तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ।...

राणा-राजा फाल्ने कांग्रेस, आफैं किन खुम्चियो ?

बीपीले कांग्रेसलाई प्रजातन्त्रको बाटोमा लगे । गणेशमानले कम्युनिस्टसँग सहकार्य गर्दै २०४६ सालको जनआन्दोलन हाँके । गिरिजाले कांग्रेसलाई राजतन्त्रबाट गणतन्त्रसम्म लैजाने बाटो खोले । सुशीलले...

साढे दुई दशकभित्र यस्तो हुनेछ उपत्यकाको सार्वजनिक यातायात प्रणाली

तीव्र सहरीकरण, बढ्दो सवारीसाधन संख्या र ऐतिहासिक सहर केन्द्रित भौतिक सीमितताका कारण सडक विस्तार पर्याप्त हुन सकेको छैन । यो गुरुयोजना कार्यान्वयनबाट राजधानी काठमाडौं...

कांग्रेस सभापतिहरूको शक्तिको स्रोत विचार कि गुट ?

कांग्रेसको इतिहासमा बीपी र गिरिजापछि शक्तिशाली सभापतिमा शेरबहादुर देउवा चिनिन्छन् । देउवाको व्यक्तित्व विश्लेषण गर्नेहरूले उनलाई गुटगत राजनीतिमा निपूर्ण व्यक्तिका रूपमा व्याख्या गर्छन् ।

प्रचण्डको टिप्पणी– सरकार ठिक दिशातिर गएको छैन

१५ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार ठिक दिशामा अगाडि बढ्न नसकेको टिप्पणी गर्नुभएको छ । बिहीबार पार्टीको...

युक्रेन डोनेत्स्कमा प्रतिआक्रमण, केही भूमि फिर्ता लिएको दाबी

काठमाडाैँ। युक्रेनी सेनाले डोनेत्स्क क्षेत्रमा प्रतिआक्रमण गरी केही क्षेत्र फिर्ता लिएकोे इन्स्टिच्युट फर द स्टडी अफ वार (आईएसडब्ल्यू) को तथ्याङ्कले देखाएको छ। रुसी सेनालाई...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।