THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 14 October 2026
SF
सेतोपाटी

रेशमी मार्गको विरासत धानेको च्यांग्रा व्यापार

प्राचीन रेशमी मार्गसँग जोडिएको मुस्ताङको च्यांग्रा व्यापारले पुस्र्तौंदेखि निरन्तरता पाउँदै आएको छ।

दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी सुरु

कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले आवश्यक तयारी सुरु गरेको छ।...

कांग्रेसको १५औं महाधिवेशन : तीन समूहको मतगणना आज हुँदै

कांग्रेसको केन्द्रीय निर्वाचित समितिले मंगलबार सूचना जारी गर्दै ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा मतगणना हुने जानकारी दिएको हो।...

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

विराटनगर । विभागीय टोली नेपाल आर्मीले विराटनगरमा सम्पन्न २६औँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। आर्मीले १७ स्वर्णसहित कुल २८ पदक जित्दै प्रतियोगितामा...

मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति पुनः नियमित

२८ असोज, म्याग्दी । पछिल्लो झरि र बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्ति पुनः नियमित गरिएको छ । यही...

SF

घरको अचारलाई आमाछोराले कसरी बनाए ब्रान्ड?

आमाले घरमा बनाएको अचारबाट सुरू भएको व्यवसाय अहिले १२ जनाको रोजगारीको आधार बनेको छ। यसको बजार नेपालबाहिर हङकङ र बेलायतसम्म पनि फैलिन थालेको छ।...

दिवा खाजा लगानीसँगै जवाफदेहिता

सामुदायिक विद्यालयका बालबालिकालाई नियमित विद्यालय ल्याउने, पढाइमा टिकाउने र उनीहरूको स्वास्थ्य सुधार गर्ने उद्देश्यले सञ्चालित दिवा खाजा कार्यक्रम राज्यको महत्त्वपूर्ण सामाजिक लगानी हो।...

पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव कायमै, आज यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका हिमाली भूभागमा आंशिक...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।...

कांग्रेसको पेशागत केन्द्रीय सदस्यमा केदार नरसिंह केसी अगाडि, शीर्ष १० मा को–को ?

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागततर्फ ५ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा २ हजार मत गणना हुँदा डा. केदार नरसिंह केसी पहिलो स्थानमा छन् ।

साउदीको तेल कम्पनी अरामकोको प्रशासनिक भवनमा मिसाइल आक्रमण

हुथी विद्रोहीले साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण गरेका छन् ।

थारु संस्कृति र परम्परा चिनाउने सङ्ग्रहालय

सुनसरी । रामधुनी नगरपालिका–२ मा थारु समुदायको इतिहास, जीवनशैली, संस्कार र सांस्कृतिक परम्परा झल्काउने सङ्ग्रहालय स्थापना गरिएको छ । थारु समुदायको मौलिक पहिचान संरक्षण...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ...

साँझपख झनै चम्कन्छ भानुचोक

सुनसरी । चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीडले बिहानैदेखि व्यस्त बन्ने धरानको भानुचोक साँझपख भने खाजा पसल, साना ठेलाको व्यापार र किनमेल गर्ने सर्वसाधारणको...

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

२८ असोज, खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै कार्यालयबाट प्रदान हुने सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ ।...

वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

बाजुरा । बाजुरामा विभिन्न प्रकारका प्रमाणित सिफारिस लिन जिल्ला सदरमुकाम मार्तडी पुग्नुपर्ने बाध्यता हटेको छ । जिल्ला प्रशासन कार्यालयले अनलाइन प्रणालीमार्फत वडा कार्यालयबाटै सिफारिस...

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

२८ असोज, काठमाडौं । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो...

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै कार्यालयबाट प्रदान हुने सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ । प्रशासनले आफ्नो...

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

२८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२...

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

काठमाडौँ । शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका पूजा कोठाहरूमा नवदुर्गा भवानीको चौथो स्वरूप कुष्माण्डा...

कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहोस् आजको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २८ गते । बुधबार । इस्वी सन् २०२६ अक्टोबर १४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...

शुक्र ग्रह आजबाट पश्चिममा अस्त हुँदै, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

काठमाडौँ । आज (बुधबार) दिउँसो १ बजेर ४० मिनेटदेखि शुक्र ग्रह पश्चिम दिशामा अस्त हुँदैछन् । आज अस्त हुने शुक्र ग्रह आगामी कात्तिक ११...

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न भएपछि ३६० जनाभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् । याङवरक पोखरीमा मुहान रहेको...

बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्

तनहुँ । गत आर्थिक वर्षको स्वीकृत वार्षिक विकास कार्यक्रममा समावेश भएका तनहुँका केही आयोजना विभिन्न प्राविधिक, प्रशासनिक तथा बजेटसम्बन्धी समस्याका कारण कार्यान्वयनमा आउन सकेका...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।