कांग्रेस मतगणना− खुला केन्द्रीय सदस्यमा को-को छन् अगाडि?
बुधबार बिहानसम्म २५ सय मत गणना हुँदा उनले १९३५ मत ल्याएका छन्।
पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम
झापा । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।...
झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम
चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ।...
गृहमन्त्री गुरुङ आज स्वदेश फर्कँदै
गृहमन्त्री सुधन गुरुङ भारतको नयाँ दिल्लीमा आयोजित बिम्स्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी भएर बुधबार (आज) स्वदेश फर्कने भएका छन्।...
'यसपालि त जसरी पनि घर जाने सोचेकी थिएँ...'
पढाइ सकेपछि दसैं–तिहार मनाउन नेपाल फर्किने उनको योजना थियो। तर आफूले पढेकै क्षेत्रमा काम गर्ने अवसर पाएपछि उनी जर्मनीमै रोकिइन्। परिवारसँग चाड मनाउन नपाए...
सचिवहरूलाई बागमती सरकारको निर्देशन- बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउनू
बागमती प्रदेश सरकारले बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएको छ ।
विश्वभर १३० सशस्त्र द्वन्द्व जारी, दोस्रो विश्वयुद्धयताकै गम्भीर संकटको चेतावनी
विश्वभर सशस्त्र द्वन्द्वको संख्या र जटिलता बढ्दै जाँदा अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) ले विश्व दोस्रो विश्वयुद्धपछि सबैभन्दा गम्भीर द्वन्द्वको अवस्थाबाट गुज्रिरहेको चेतावनी दिएको छ...
चाडबाडमा ग्यास र पेट्रोलियम पदार्थको कृत्रिम अभाव रोक्न अनुगमन तीव्र
२८ असोज, झापा । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको...
गालातासारेविरुद्ध बार्सिलोनाको शानदार जित, आज सिटी र पीएसजी भिड्दै
युईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले टर्किस क्लब गालातासारेलाई ४-१ ले पराजित गरेको छ।...
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनको अग्रता, निश्कल राई दोस्रो
नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत खुल्ला तर्फको केन्द्रीय सदस्य पदको जारी मतगणनामा चिरिबाबु महर्जनले अग्रता लिएका छन् ।
साउदीका विमानस्थल नै निशानामा?
साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेपछि मध्यपूर्वमा तनाव थप चर्किएको छ।...
चन्द्र भण्डारीको प्रश्न– कति होलान् नेपालमा मानिसका रूपमा धुर्वे हात्तीहरू ?
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति चन्द्र भण्डारीले रास्वपा सांसद खगेन्द्र सुनारलाई लक्षित गर्दै मानिस हुनु र मानवीय हुनु फरक कुरा भएको बताएका छन्...
प्रसारण र वितरण लाइन मर्मत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति
थापाखोला र घलेम्दीखोला जलविद्युत् आयोजनाबाट नौ मेगावाट विद्युत् उत्पादन गरी ३३ केभी लाइनमा जोडिएको वितरण केन्द्रका प्रमुख चापागाईंले बताए।
कांग्रेस महाधिवेशन : पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा शाही निर्वाचित, अन्य पदमा को-को विजयी भए ?
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पिछडिएको क्षेत्रका तीन पदको मतगणना सम्पन्न भएको छ।
रेशमी मार्गको विरासत धानेको च्यांग्रा व्यापार
प्राचीन रेशमी मार्गसँग जोडिएको मुस्ताङको च्यांग्रा व्यापारले पुस्र्तौंदेखि निरन्तरता पाउँदै आएको छ।
दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी सुरु
कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले आवश्यक तयारी सुरु गरेको छ।...
साँझपख झनै चम्कन्छ भानुचोक
खोटाङ, भोजपुर, धनकुटा, ताप्लेजुङ, पाँचथर, विराटनगर र झापा लगायतका जिल्लातर्फ जाने आउने यात्रुको आवतजावतले दिनभर व्यस्त रहने भानुचोकमा साँझपख फरक दृश्य देखिन्छ।...
कांग्रेसको १५औं महाधिवेशन : तीन समूहको मतगणना आज हुँदै
कांग्रेसको केन्द्रीय निर्वाचित समितिले मंगलबार सूचना जारी गर्दै ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा मतगणना हुने जानकारी दिएको हो।...
राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन
विराटनगर । विभागीय टोली नेपाल आर्मीले विराटनगरमा सम्पन्न २६औँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। आर्मीले १७ स्वर्णसहित कुल २८ पदक जित्दै प्रतियोगितामा...
मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति पुनः नियमित
२८ असोज, म्याग्दी । पछिल्लो झरि र बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्ति पुनः नियमित गरिएको छ । यही...
घरको अचारलाई आमाछोराले कसरी बनाए ब्रान्ड?
आमाले घरमा बनाएको अचारबाट सुरू भएको व्यवसाय अहिले १२ जनाको रोजगारीको आधार बनेको छ। यसको बजार नेपालबाहिर हङकङ र बेलायतसम्म पनि फैलिन थालेको छ।...
दिवा खाजा लगानीसँगै जवाफदेहिता
सामुदायिक विद्यालयका बालबालिकालाई नियमित विद्यालय ल्याउने, पढाइमा टिकाउने र उनीहरूको स्वास्थ्य सुधार गर्ने उद्देश्यले सञ्चालित दिवा खाजा कार्यक्रम राज्यको महत्त्वपूर्ण सामाजिक लगानी हो।...
पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव कायमै, आज यी भूभागमा वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका हिमाली भूभागमा आंशिक...
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।