THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 30 September 2026
नागरिक न्युज

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

नारायणगढ बजारको आडैमा रहेको नारायणी नदीकिनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा नहुने भएको छ।...

विद्यालयमा नारायणीको बाढी सफा गर्दै शिक्षक र विद्यार्थी (तस्बिरहरू)

चितवन । गत असोज ८ देखि चार दिनसम्म भएको वर्षा र नारायणी नदीमा आएको बाढीका कारण भरतपुर महानगरपालिका–१ स्थित राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा क्षति...

वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

सर्लाही । हरिवन नगरपालिका–४ सासापुर निवासी महमद अकबर अन्सारी पछिल्ला दिन गोलभेँडा (टमाटर) बारीमा व्यस्त छन् । उमेरले चार दशक लागेका उनका लागि खेतीपाती...

गैरसरकारी क्षेत्र अब कस्तो बन्ने ?

गैरसरकारी संस्था नियमनलाई प्रशासनिक प्रक्रिया र कागजी अनुमतिमा सीमित नराखी परिणाम, पारदर्शिता र सार्वजनिक जवाफदेहितासँग जोड्न आवश्यक छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्कियो

१४ असोज, संखुवासभा । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्किएको छ । महाकाली नदीको बाढीले आज बिहान करिब आठ बजे झोलुङ्गे...

कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर नाघ्यो

अमेरिका । ईरानमाथि लगाइएको प्रतिबन्ध हटाउने सम्भावनालाई अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अस्वीकार गरेपछि बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ। मध्यपूर्वी मुलुकहरूबाट...

ट्रान्सफर्मर र मोटर चोरीले समस्यामा किसान

सिंचाइका लागि जिल्लाका विभिन्न स्थानमा जडान गरिएको विद्युत् ट्रान्सफर्मर र मोटर चोरी हुँदा किसान मर्कामा परेका छन्।...

अमेरिकामा रहेका आप्रवासीलाई तेस्रो देश पठाउन तत्कालका लागि खुल्यो बाटो 

तल्लो अदालतले रोक लगाएको तेस्रो देशमा निर्वासनसम्बन्धी नीतिलाई अस्थायी रूपमा पुन: कार्यान्वयन गर्न अमेरिकी सर्वोच्च अदालतले अनुमति दिएको छ ।

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण निसीखोला र तमानखोला बढी प्रभावित भएको छ।

SF

नारायणी किनार– नगरपालिका बनाउँछ, नदी बगाउँछ

'अब हामीले नारायणगढ बजारको चिन्ता लिने हो । हाटबजारझैँ गरिने मेला महोत्सवको चिन्ता लिने होइन,' उनले भने।

मेयरदेखि प्रधानमन्त्रीसम्म : मोरक्कोकी पहिलो महिला प्रधानमन्त्री मन्सौरी को हुन् ?

सन् १९७६ मा माराकेशमा जन्मेकी एल मन्सौरीले फ्रान्सको मोन्टपेलियर विश्वविद्यालयबाट एडभान्स्ड स्टडिजमा डिप्लोमा र अमेरिकाको न्यूयोर्क विश्वविद्यालयबाट एङ्ग्लो-स्याक्सन बिजनेस लमा डिप्लोमा गरेकी छन्।...

उज्यालोको मूल्य चुकाइरहेको आकाश

केही दशकअघिसम्म काठमाडौंमा सफा रातमा आकाशतिर हेर्दा हजारौं ताराहरू देख्न सकिन्थ्यो। तर आज, उपत्यकाका धेरै बासिन्दाहरूले केही चम्किला ताराहरू मात्र देख्न पाउँछन्। सहरभरि फैलिएको...

निजामती विधेयक अब संसदमा

सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै अध्यादेशबाट निजामती सेवा ऐन आउने सम्भावना टरेको छ।...

धनकुटामा कांग्रेसको क्षेत्रीय अधिवेशनबाट नेतृत्व र प्रतिनिधि चयन

१४ असोज, धनकुटा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत धनकुटामा सम्पन्न प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा प्रदेश प्रतिनिधिहरु चयन भएका छन् ।...

संखुवासभाको भोटखोला बाढीले ४८ बाख्रा बगायो

१४ असोज, संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ ठाडोखोलामा आएको बाढीले ४८ वटा बाख्रा बगाएको छ । भोटखोला–४ का नवीन गुरुङको खोरमा रहेका ४८ वटा...

जम्मू-कश्मीरमा जवानले सहकर्मीमाथि गोली चलाउँदा चारको मृत्यु

काठमाडौँ । भारतको जम्मू-कश्मीरस्थित कठुआमा केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) का एक जवानले सहकर्मीमाथि गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । मंगलबार साँझ...

जम्मू-कश्मीरमा लस्कर कमान्डर हाशिम मुसा मारिएको दाबी

काठमाडौँ । भारतको जम्मू-कश्मीरस्थित बडगाम जिल्लामा सुरक्षाकर्मी र आतंकवादीबीच भएको मुठभेडमा एक जना मारिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मारिएका व्यक्ति लस्कर-ए-तैयबाका कमान्डर हाशिम...

दोधारा-चाँदनी झोलुङ्‍गे पुलमा आवातजावत रोकियो, मर्मतपछि मात्र खुलाइने

पुलको केही भागमा फलामका पाताहरू अस्वभाविक रूपले माथि उठेको पाइएपछि आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ ।

आज काठमाडौं उपत्यकामा वर्षाको सम्भावना न्यून

उनका अनुसार आज दिनभर काठमाडौं उपत्यकाको मौसम मुख्यतया घाम-बादल (आंशिक बदली) को अवस्थामा रहनेछ।

आजदेखि पृथ्वीराजमार्ग पूर्णरूपमा सञ्चालनमा आउने

धादिङ । पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग आज बुधबारदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप पहिरो वा अवरोध नआएमा...

भारत र वेस्ट इन्डिज दोस्रो एकदिवसीयमा आमनेसामने

भारत र वेस्ट इन्डिजबीचको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेल आज गुवाहाटीमा हुँदैछ।...

न्वागी पर्वमा रमाउँदै आठपहरिया समुदाय (तस्वीरहरू)

नयाँ बाली पाकेपछि पितृ तथा कुलदेवतालाई चढाएर आफूहरूले पनि खाने परम्परासँग जोडिएको न्वागी आठपहरिया समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो ।

विद्यार्थी भिसामा अमेरिका पुगेर मैले जे देखेँ, भोगेँ

अमेरिका आएपछि एक्कासि असीमित स्वतन्त्रता पाइन्छ। धेरै विद्यार्थीहरू यो स्वतन्त्रताको दुरुपयोग गर्न पुग्छन्। कतिपय साथीहरू व्यक्तिगत समस्या र यो स्वतन्त्रताको दोधारमा अल्झिएर पढाइमा ध्यान...

नेविसंघ अध्यक्ष कटुवाल महाधिवेशन प्रतिनिधि निर्वाचित

१४ असोज, धनकुटा । नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष करुणा कटुवाल गृह जिल्ला धनकुटाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन्। युवा खुल्लातर्फ कटुवालले सर्वाधिक ६९०...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।