कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर नाघ्यो
अमेरिका । ईरानमाथि लगाइएको प्रतिबन्ध हटाउने सम्भावनालाई अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अस्वीकार गरेपछि बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ। मध्यपूर्वी मुलुकहरूबाट कच्चा तेलको आपूर्ति सहज भएसँगै अघिल्लो सत्रमा घटेको तेलको मूल्य पुनः
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →