THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 10 October 2026
नागरिक न्युज

पुटिन-ट्रम्पबिचको फोन संवादमा इरानबारे के कुरा भयो ? अमेरिकी दूत मस्को जाने चर्चा

क्रेमलिनले शनिबार दिएको जानकारीअनुसार शुक्रबार दुई नेताबिच भएको फोन संवादमा पुटिनले इरानी पक्षको धारणा ट्रम्पसमक्ष राखेका हुन्।...

भेडाच्याङ्ग्रा बेच्न ३५ दिनको यात्रा, छैन बजारको टुङ्गो

लामो पैदल यात्रा, हिमपात, बाढीपहिरो र सडक अवरोधले किसानको योजना प्रभावित भएको छ । बजारमा समयमै पुग्न नसक्दा बिक्रीको अवसर गुम्ने जोखिम बढेको छ...

गगनको विद्रोह, विश्वको विश्वास

गगन-विश्वले कांग्रेसको गौरवपूर्ण र बदनामी दुवै इतिहास पढेका छन् । अब उनीहरूकै काँधमा अर्को इतिहास बनाउने समय आएको छ । कस्तो इतिहास बनाउँलान् ?

१० बजे १० समाचार : कांग्रेस निर्वाचनको मतगणनादेखि डिजिटल असुरक्षामा नेपालसम्म

काठमाडौँ। आज मिति २०८३ साल असोज महिनाको २४ गते शनिबार। आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर...

अलास्कातिर चरा खोज्दै बरालिंदा

अँ! अझै हेर्दै जाऊ, कस्ता–कस्ता हिमाल आउँछन्। नेपालीलाई हत्तपत्त जस्तो पाए त्यस्तै हिमालले इम्प्रेस गर्न सक्दैन। झन् अमेरिकामा त स-साना डाँडाहरूलाई पनि "माउन्टेन" भन्ने...

SF

चेल्सीमा गोलको वर्षा, आर्सनलको सनसनीपूर्ण पुनरागमन

चेल्सीले बोर्नमाउथलाई फराकिलो अन्तरले हराउँदै इंग्लिस प्रिमियर लिगमा शानदार जित निकालेको छ।

के हो सीमित व्यवसायीले मात्रै श्रमिक मलेसिया पठाउन पाउने नियम ?

यो व्यावसायिक लडाइँका कारण नेपालबाट मलेसिया रोजगारीका लागि जाने श्रमिक चाहिँ पिसिने जोखिम बढेको छ । यसका कारण मलेसियाको रोजगारी नै प्रभावित पो हुने...

रिहाइपछि ममता बनर्जीले भनिन् : इन्डिया गठबन्धनको आन्दोलनपछि मात्र बोल्छु

नयाँ दिल्ली । दिल्ली प्रहरीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई रिहा गरेको छ । हिरासतबाट मुक्त भएपछि पत्रकारहरूसँग कुरा गर्दै बनर्जीले भनिन्, 'अहिले हामी...

सरकारले किन ल्यायो विपद्सम्बन्धी अध्यादेश ? के छ नयाँ व्यवस्था ?

२४ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरे । सरकारले सिफारिसमा राष्ट्रपति पौडेलले उक्त...

ककरोच प्रदर्शनप्रति मोदी सरकार कठोर, बल प्रयोगले सम्हालिएला स्थिति ?

प्रश्न उठ्छ– पाँच महिनाअघि मात्रै स्थापना भएको युवाहरूको एउटा संगठनले त्यस्तो के गर्‍यो, जसका कारण विशेष सघन पुनरावलोकन (एसआईआर) विरुद्धको प्रदर्शन हुनुअघि नै सरकारले...

चालकसँग सवारी दुर्घटना नगराउने प्रतिबद्धता लिँदै प्रहरी

यसवर्ष चाँडपर्व नजिकिँदै गर्दा त्यस्ता सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय जाजरकोटले भने फरक अभियान थालेको छ ।

कृषिमा बर्सेनि प्राकृतिक विपत्तिको धक्का

हरेक वर्षजसो यस्तो विपत्ति दोहोरिँदा पनि सरकारले पूर्वतयारी, कृषि बीमाको प्रभावकारी कार्यान्वयन र समयमै राहत वितरणमा चासो नदिएको भन्दै किसानले आक्रोश पोख्दै आएका छन्...

आन्दोलनपछि हुँदा बैठक रोकेर सहमति, सांसदलाई पढ्न नदिइ पारित

अब प्रदेशको राजपत्रमा प्रकाशित भएपछि कोशी प्रदेशभित्र लिम्बू र मैथिलीसँगै अन्य ११ वटा मातृभाषाले सरकारी कामकाजको भाषाका रूपमा कानुनी मान्यता पाउनेछन् ।

SF

कागजका जहाज र रबरका बल मैदानमा फ्याँकेपछि ला लिगाको खेल रद्द!

स्पेनिस ला लिगा क्लब रायो भालेकानोका समर्थकले क्लबका मालिकविरुद्ध अनौठो शैलीमा विरोध प्रदर्शन गरेपछि एथलेटिक क्लबविरुद्धको खेल नै रद्द भएको छ।

मिचाहा झार बन्यो रोजगारीको आधार

मिचाहा झार नियन्त्रण गर्ने नाममा वर्षौदेखि खर्च हुँदै आएको रकम अहिले स्थानीय महिलाको हातमा पुगेको छ ।

अरिफुल इस्लामले कर्णाली याक्सबाट एनपीएल खेल्ने

२४ असोज, काठमाडौं । बङ्गलादेशका युवा ब्याटर अरिफुल इस्लाम नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्धित भएका छन् । बङ्गलादेशको...

पहिलो अन्तर्राष्ट्रिय भलिबल खेलेको नेपाली टिमका खेलाडी सम्मानित

२४ असोज, काठमाडौं । नेपालको पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको राष्ट्रिय टिमका खेलाडी सम्मानित भएका छन् । नेपालले पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको ५०...

पहिलो दसैं टेबलटेनिस प्रतियोगिता सम्पन्न

२४ असोज, काठमाडौं । यल स्पोर्ट्स एकेडेमीको आयोजनामा पहिलो संस्करणको दसैं टेबलटेनिस प्रतियोगिता शनिबार सम्पन्न भएको छ । ललितपुरको ग्वार्कोस्थित एकेडेमीको नवनिर्मित प्रशिक्षण हलमा...

पेपे पिज्जाले जित्यो पहिलो फुडपार्क भेट्रान्स कपको उपाधि

२४ असोज, काठमाडौं । पेपे पिज्जाले एक्स्ट्रिम प्रेजेन्ट्स फुडपार्क भेट्रान्स कप २०२६ को उपाधि जितेको छ । शनिबार हब स्पोर्ट्स सेन्टरमा भएको फाइनलमा एन...

खुल्यो पृथ्वी राजमार्ग, गलौंदीमा भित्ता काटेर यातायात सुचारु

त्रिशूली नदीको कटानका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदी खण्डमा सडक मर्मतपछि यातायात पूर्ण रूपमा सञ्चालनमा आएको छ।...

भारतमा गिरफ्तार प्रदर्शनकारी रिहा गर्न यूएनएचसीआरको आग्रह

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले भारतमा गिरफ्तार गरिएका प्रदर्शनकारीलाई रिहा गर्न आग्रह गरेको छ ।

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले शनिबार भारतलाई निर्वाचन अधिकारीहरूको दुराचारविरुद्ध विरोध प्रदर्शनका क्रममा पक्राउ गरिएका निर्दोष व्यक्तिहरूलाई तत्काल रिहा गर्न आग्रह...

आरएनजीसी बर्थडे कप गल्फ: पुरुषतर्फ अज्जर र महिलातर्फ अन्वद्या च्याम्पियन

काठमाडौंस्थित ऐतिहासिक रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा आयोजित ‘कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९ औं आरएनजीसी बर्थडे कप’ गल्फ प्रतियोगिता सम्पन्न भएको छ।...

वीरगञ्जमा मिनी ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

वीरगञ्जमा मिनी ट्रकको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

अरिफुल इस्लाम कर्णाली याक्ससँग अनुबन्धित

नेपाल प्रिमियर लिग एनपिएल-३ का लागि कर्णाली याक्सले बंगलादेशका युवा खेलाडी अरिफुल इस्लामलाई अनुबन्धित गरेको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।