रिहाइपछि ममता बनर्जीले भनिन् : इन्डिया गठबन्धनको आन्दोलनपछि मात्र बोल्छु
नयाँ दिल्ली । दिल्ली प्रहरीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई रिहा गरेको छ । हिरासतबाट मुक्त भएपछि पत्रकारहरूसँग कुरा गर्दै बनर्जीले भनिन्, 'अहिले हामी केही बोल्दैनौँ, किनकि भोलि इन्डिया गठबन्धनले एकजुट भएर विरोध प्रदर्शन गर्ने आह्वान गरेको
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →