सोह्र श्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)
कागबेनी । सोह्र श्राद्धको समयमा पितृ तर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको कागबेनी यस वर्ष भने सुनसान छ । असोज ९ देखि ११...
प्राधिकरणका उच्च अधिकारीलाई अवकाशपछि २ वर्षको कुलिङ पिरियड
१७ असोज, काठमाडौं । नागरिक उड्डयन क्षेत्रमा नियमनकारी निकायका अधिकारीहरू नै अवकाशलगत्तै सेवा प्रदायक (वायुसेवा) कम्पनीमा जागिर खान जाने स्वार्थको द्वन्द्वको प्रवृत्तिलाई रोक्न सरकारले...
म्याक्स टाइगरको ‘दसैँ धमाका’ : क्यान खोल्दा कार, बाइक र स्कुटर जित्ने अवसर
काठमाडौँ । दसैँको अवसर पारेर म्याक्स टाइगर इनर्जी ड्रिङ्कले ‘दसैँ धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ । चाडपर्वको माहौललाई अझ रोमाञ्चक बनाउँदै उपभोक्तासँग प्रत्यक्ष...
डा. प्रकाश उपाध्यायले कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने
१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा डा.प्रकाश उपाध्यायले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अछाम–२ बाट महाधिवेशन प्रतिनिधि छनोट...
शरीरमा कुँदिँदै कला : ललितपुरमा १०० भन्दा बढी ट्याटु आर्टिस्टको जमघट
ललितपुर । ललितपुरस्थित म्याजिष्टिक ग्राण्डमा यतिबेला बेग्लै रौनकता छाएको छ। ट्याटु मेसिनको सुईको धुन र शरीरमा कुँदिँदै गरेका अनेकन रङहरूले त्यहाँको माहोललाई निकै कलात्मक...
विमानभित्र उपद्रो गर्ने यात्रुलाई पाइलटले नै पक्राउ गर्न सक्ने, ५ लाखसम्म जरिवाना
१७ असोज, काठमाडौं । हवाई उडानका क्रममा उच्छृङ्खल गतिविधि गर्ने र नियम नमान्ने यात्रुलाई नियन्त्रण गर्न सरकारले पाइलटलाई नै प्रहरीसरहको विशेष अधिकार दिने कानुन...
सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले ललितपुरसहित देशभरका नेवार समुदायको भाषा, कला, संस्कृति र सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्ने बताएका छन्।...
चलचित्र निर्देशक मीन भामले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने
१७ असोज, काठमाडौं । नेपाली चलचित्र ‘कालोपोथी’का निर्देशक मीनबहादुर भामले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मुगुबाट महाधिवेशन प्रतिनिधिमा...
अधिवेशनपछि अध्यादेशको बाटो खोज्नु सरकारको अपरिपक्वता : महेन्द्रबहादुर शाही
नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले संसद्को अधिवेशन अन्त्य भएपछि सरकारले अध्यादेशको बाटो रोज्नु संसद्लाई छल्ने प्रयास भएको बताएका छन्।...
‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना न्यूनीकरणमा सवारी चालक, ट्राफिक प्रहरी र आम नागरिकको भूमिका महत्वपूर्ण हुने बताएका छन्...
जनसम्पर्क समिति अमेरिकामा आवद्ध पन्थले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
१७ असोज, काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाबाट रामजीवी पन्थले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । जनसम्पर्क समितिबाट केन्द्रीय सदस्यको उम्मेदवार हुनका लागि...
जापानिज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण
काठमाडौँ । जापानिज इन्सेफलाइटिस (जेई)बाट हालसम्म १३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो अवस्थासम्बन्धी प्रतिवेदनअनुसार नेपालमा...
बढी हवाई भाडा असुल्ने एयरलाइन्सलाई १५ लाखसम्म जरिबाना प्रस्ताव
चाडपर्व वा आपत्कालीन समयमा यात्रुबाट मनपरी हवाई भाडा असुल्ने वायुसेवा कम्पनीहरूलाई सरकारले कडा कानुनी र आर्थिक कारबाहीको दायरामा ल्याउने भएको छ।
कुलेखानी जलविद्युत् ड्यामको निरीक्षण गर्न पुगे ऊर्जा मन्त्री श्रेष्ठ
१७ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजना बाँधको निरीक्षण गरेका छन् । पछिल्लो ८ गतेदेखि १२...
कांग्रेसको १५औँ महाधिवेशन : सन्तोष उपाध्यायले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता डा.सन्तोष उपाध्यायले आगामी महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा पार्टीमा नयाँ...
ललितपुरको कला, संस्कृति र भाषा संरक्षणका लागि आवश्यक कानुन बनाउन पहल गर्ने सभामुखको प्रतिबद्धता
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले ललितपुरको कला, संस्कृति, सम्पदा र नेवारी भाषाको संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्ने बताएका छन् । अग्रजहरूले छोडेर...
लोकतन्त्रको सुन्दर पक्ष प्रतिपक्षका आवाजलाई संसद्ले सुन्नुपर्छ भन्ने हो : सांसद ढकाल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले संसद्को हिउँदे अधिवेशनमा कानुन निर्माणसँगै जनजीविकाका विषयलाई पनि प्राथमिकताका साथ उठाइएको बताएका छन्।...
डेढ दशकदेखि अलपत्र तमोर खोला पुल निर्माण २०८३ को अन्त्यसम्ममा सक्ने लक्ष्य
काठमाडौँ । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्ने तमोर खोला (लाम्बुघाट) पुलको अलपत्र निर्माण कार्यले पुनः गति लिने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले...
कुवेभ्यागुता फुलेझैं फुलेर बस्छन् कोही मपाइँहरू
सोझासाझा जनतालाई, जुन जोगी आए पनि कानै चिरेका, कुवेभ्यागुता फुलेझैं, फुलेर बस्छन् कोही मपाइँहरू।...
विदेशबाट र अन्तर जिल्ला मतदानबारे निर्वाचन आयोगले लियो २४ वटा राजनीतिक दलको राय
१७ असोज, काठमाडौं । निर्वाचन आयोगले विदेशबाट र अन्तर जिल्ला मतदानको व्यवस्था गर्नेबारे २४ वटा राजनीतिक दलको राय लिएको छ । निर्वाचन आयोगका सूचना...
मरूभूमिको बीचमा पनि जंगल!
यही सानो जंगलबाट भित्र गइसकेपछि एउटा सानो भवन आइपुग्छ। भवनको अघिल्तिर सानो गार्डेनमा भवन जत्तिकै अग्लो एउटा शालिक राखिएको छ। सिङ्गै ढुङ्गालाई कुँदेर बनाएजस्तो...
कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन राष्ट्रिय सभागृहमा
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सोमबार हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको...
बचतकर्ताको रकम फिर्ता गर्न सुमेरु सिटी अस्पतालको जग्गा, भवन र उपकरण लिलाम गरिँदै
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोकको कब्जा गरिएको सम्पत्ति तथा व्यवसाय लिलाम बिक्रीका लागि ३५...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।