पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर
इस्लामावाद । पाकिस्तानको निर्यात सेप्टेम्बर महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.६ प्रतिशतले बढेर दुई अर्ब ९४ करोड अमेरिकी डलर पुगेको छ । पाकिस्तानको...
राजनीतिमा फिट नहुने मेरो योग्यता!
एउटा साथीले ट्वाल्ल परेर अनौठो गरी हेर्यो। प्रश्न गर्न खोज्दै थियो। रोकियो र मेरै कुरा सुन्यो।
मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग
काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश तथा क्षेत्रमा जीवनरक्षक सहायता पुर्याउन शुक्रबार १६ करोड अमेरिकी डलर आपत्कालीन कोषबाट जारी...
स्वरूप परिवर्तित सवारीसाधन र गुणस्तरहीन हेल्मेटमा कडाइ गरिने
१७ असोज, काठमाडौं । सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले सवारीसाधनको आफूखुसी स्वरूप परिवर्तन गर्ने र गुणस्तरहीन सुरक्षा उपकरण (हेल्मेट, सिटबेल्ट) प्रयोग गर्ने प्रवृत्तिमाथि कडा...
विघटनको यात्रामा व्यक्तिवादी रोमाञ्च
राजनीति केवल पदको खेल होइन, विचारको सङ्घर्ष हो। सङ्गठन केवल मानिसहरूको जमघट होइन, निश्चित राजनीतिक उद्देश्य, कार्यक्रम, अनुशासन र वर्गीय दृष्टिमा सङ्गठित शक्ति हो।...
सार्वजनिक सवारी चालकलाई छुट्टै व्यावसायिक लाइसेन्स अनिवार्य गरिने
सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले सार्वजनिक यातायात सेवामा काम गर्ने चालकहरूको दक्षता र स्वास्थ्य अवस्थालाई कडा निगरानीमा राख्ने कानुनी आधार...
दुर्घटनाको दोष चालकलाई मात्र दिएर उम्किन नपाइने, अनुसन्धान गर्न विशेष समिति बन्ने
१७ असोज, काठमाडौं । सडक दुर्घटना हुनासाथ सम्पूर्ण दोष चालकको टाउकोमा थोपरेर पूर्वाधार वा प्रणालीगत कमजोरीबाट उम्किने प्रवृत्तिको अन्त्य गर्न सरकारले नयाँ कानुनी व्यवस्था...
फ्लाई दुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा, घटनापछि हवाई सुरक्षामा प्रश्न
काठमाडाैँ। इजरायलतर्फ उडिरहेको फ्लाई दुबईको विमानमा भएको घटनापछि सहचालकसँग सम्बन्धित नयाँ विवरण सार्वजनिक भएको छ । अधिकारीका अनुसार ती सहचालकलाई यसअघि आफ्नै देश ओमानमा...
सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहानदेखि यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमसहित विभिन्न प्रदेशबाट बाहिरिएको जनाएको छ।...
सडक दुर्घटनाका घाइतेको उपचार गर्न आलटाल गर्ने अस्पताललाई कारबाही गर्ने प्रस्ताव
१७ असोज, काठमाडौं । सडक दुर्घटनामा परेका घाइतेलाई भर्ना लिन नमान्ने वा उपचारमा आलटाल गर्ने अस्पतालहरूलाई सरकारले कानुनी दायरामा ल्याउने भएको छ। सङ्घीय संसद्मा...
कांग्रेसले संसद् भित्र र बाहिर प्रतिपक्षी भूमिका निर्वाह गर्न सकेन : महत
१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका नेता डा. प्रकाशशरण महतले पार्टीले संसद् र संसद्बाहिर प्रतिपक्षी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन्...
खराब र जोखिमपूर्ण सडकमा सवारीसाधन चलाउन रोक लगाइने
१७ असोज, काठमाडौं । सडकको जीर्ण अवस्था र प्राविधिक त्रुटिका कारण हुने सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले जोखिमपूर्ण सडकमा यातायात सञ्चालनमै रोक लगाउन सक्ने...
कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार हुने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सोमबार हुने भएको छ।...
म्याक्स टाइगरको ‘दशैं धमाका’ : क्यानमै छ कार, बाइक र स्कुटरको सरप्राइज
दशैंमा नयाँ लुगा, मिठो परिकार र परिवारसँगको जमघट त छँदैछ। यसपटक उपभोक्ताका लागि म्याक्स टाइगर इनर्जी ड्रिंकले थप रोमाञ्चक उपहारको घोषणा गरेको छ। म्याक्स...
अधिकारका लागि एकता आवश्यक छ : जयसवाल
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता अशोक जयसवालले उत्पीडित जनताको मुक्तिको लागि अग्रगामी मोर्चा गठन भएको बताउँदै अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताएका छन् ।...
देउवा समूहले मुगुको सोरुमा बनायो १९ वर्षीय युवालाई वडा सभापति
१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले मुगुको सोरु गाउँपालिका–३ मा १९ वर्षीय युवालाई वडा सभापति चयन गरेको छ । १५आंै महाधिवेशनअन्तर्गत शनिबार...
५० वर्ष पुगेका घरको ५–५ वर्षमा परीक्षण, ६५ वर्ष कटेपछि ३ वर्षको म्याद
१७ असोज, काठमाडौं । पुराना र जीर्ण संरचना भत्किएर हुन सक्ने मानवीय तथा भौतिक क्षति रोक्न सरकारले भवनको उमेरअनुसार प्राविधिक परीक्षण र नवीकरण गर्नुपर्ने...
‘हिट एण्ड रन’ का पीडितलाई सरकारी कोषबाट क्षतिपूर्ति
१७ असोज, काठमाडौं । सडकमा ठक्कर दिएर सवारी साधन भागेमा वा बिमा नभएको सवारी साधनले दुर्घटना गराएमा अब पीडितले सरकारी कोषबाटै क्षतिपूर्ति पाउने भएका...
सडक दुर्घटनाका घाइतेलाई अस्पताल पुर्याउने असल उद्धारकर्तालाई कानुनी संरक्षण
१७ असोज, काठमाडौं । सडक दुर्घटनामा परी छटपटाइरहेका घाइतेहरूलाई कानुनी फन्दा र प्रहरीको झन्झटमा परिने डरले उद्धार गर्न हिचकिचाउने प्रवृत्ति अन्त्य गर्न सरकारले नयाँ...
एसियाड क्रिकेटको स्वर्ण भारतलाई, पाकिस्तान १९ रनले पराजित
एसियाड क्रिकेटको स्वर्ण भारतलाई, पाकिस्तान १९ रनले पराजितभारतले एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक जितेको छ।...
ऊ के हाे?
सुन्दर वाणी ओकल्ने,जीवन गतिमा प्राण भर्ने किलकिले काेपर्न, बरफिलाे चिसाे भएर घुस्ने, ऊ घाँटीको टन्सिल हाे।...
मल र अस्पताल लगायतका बहुतले भवनहरूमा ‘मक ड्रिल’ अनिवार्य
१७ असोज, काठमाडौं । सरकारले मल, अस्पताल र बहुतले भवनहरूमा आपत्कालीन व्यवस्थापन योजना लागू गर्नुपर्ने नयाँ व्यवस्था अघि सारेको छ। प्रस्तावित भवन ऐन, २०५५...
आन्दोलनबाट प्राप्त उपलब्धिमाथि खतरा उत्पन्न भएकाे छ : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनबाट प्राप्त उपलब्धिमाथि खतरा उत्पन्न भएको बताएका छन् । प्राप्त उपलब्धिको रक्षाका लागि, अधिकार र...
इन्जिनियर र निर्माण व्यवसायीलाई व्यावसायिक बीमा अनिवार्य, बदमासी गरे लाइसेन्स खारेजी
१७ असोज, काठमाडौं । भवन निर्माणमा प्राविधिक त्रुटि वा हेलचेक्र्याइँका कारण दुर्घटना भएमा वा संरचना कमजोर बनेमा अब इन्जिनियर र निर्माण व्यवसायीहरू व्यक्तिगत रूपमै...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।