अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन
बाढीले अवरूद्ध गलकोट–ताराखोला सडक दुई सातामा सञ्चालनमा आएको छ।
'एक दिन बिदा लिँदा पनि तलब काटिन्छ, दसैं कसरी मनाउनु!'
म्यानपावरलाई झन्डै तीन लाख रूपैयाँ बुझाएर उनी मलेसिया पुगेका पाँच महिना मात्र भयो। उनको महिनामा एक दिन पनि बिदा हुँदैन। विदेशमा कमाउन गएका उनको...
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ...
घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि ...
लमजुङ । कुनै समय घटस्थापनासँगै लमजुङका गाउँबस्तीमा नगरा घन्किन्थ्यो । नगरा बजाउँदै घरघर पुग्ने चलनले दसैँ आएको सङ्केत दिन्थ्यो र गाउँमा चाडपर्वको रौनक थपिन्थ्यो...
सहमहामन्त्री (खुला) तर्फ ५,०८९ मत गन्दा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै
काठमाडौँ । नेपाली कांग्रेसको जारी मतगणनाअन्तर्गत खुलातर्फको दुई सहमहामन्त्री पदमा कुल ५ हजार ८९ मत गणना सम्पन्न हुँदा रामहरि खतिवडा र अजयबाबु सिवाकोटीले आफ्नो...
२,०१० मत गणना हुँदा ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्यमा सचिन तिमल्सेनालाई ९२९ मत
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सातै प्रदेशबाट प्रतिनिधित्व हुने ३५ वर्षमुनिका युवा (खुला) तर्फको ७ केन्द्रीय सदस्य पदको मतगणना जारी रहेको छ। हालसम्म...
कांग्रेस महिला केन्द्रीय सदस्य (खुला) तर्फ ४,६८९ मत गन्दा कसले कति पाए ?
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला केन्द्रीय सदस्य (खुला) पदको मतगणना कार्य जारी रहेको छ। हालसम्म कुल ४ हजार ६८९ मत गणना सम्पन्न...
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मका योजना
२७ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनःसंरचना र वित्तीय...
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै...
आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै
पार्वतीको सौन्दर्य अवतार मानिने चन्द्रघण्टाको पूजा आराधनाले साधकमा वीरता र निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ ।
मंगलबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २७ गते । मंगलबार । इस्वी सन् २०२६ अक्टोबर १३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...
सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगन्जमा बढ्यो चहलपहल
बाँके । नेपालगन्जस्थित जमुनाह नाकामा कडाइ गरिएपछि यस पटक सीमावर्ती भारतीय बजार रुपैडिहामा दसैँको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड घटेको छ । दसैँ र...
कपिलवस्तुमा चाडपर्व लक्षित ६४ वटा क्यूआरटी परिचालन
कपिलवस्तु । चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न कपिलवस्तुमा ६४ वटा द्रुत प्रतिक्रिया टोली (क्यूआरटी) परिचालन गरिएको छ...
संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा
स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी...
इन्जुरी समयको नाटकीय मोडबीच लेभान्ते र सेभियाको ३-३ गोलको रोमाञ्चक बराबरी
काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत भएको खेलमा लेभान्ते र सेभियाले ३-३ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको इन्जुरी...
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले दसैँको मुखमा सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक तथा अन्य लाभग्राहीलाई घरदैलोमै पुगेर भत्ता वितरण गर्नुका साथै स्वास्थ्य सेवा...
कांग्रेस आदिवासी जनजाति (महिला) केन्द्रीय सदस्यतर्फ कसले कति पाए ?
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति महिलातर्फको ८ केन्द्रीय सदस्य पदको पछिल्लो मतगणना परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको परिणामअनुसार गीता...
कांग्रेस आदिवासी जनजाति केन्द्रीय सदस्यतर्फ १,९१२ मत गन्दा कसले कति पाए ?
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फको १२ केन्द्रीय सदस्य पदको मतगणनामा हालसम्म कुल १ हजार ९१२ मत गणना भएको छ । सार्वजनिक...
कांग्रेस महिला केन्द्रीय सदस्य (खुला) तर्फ ४,५९१ मत गन्दा कसले कति पाए ?
काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत खुलातर्फको १५ महिला केन्द्रीय सदस्य पदको मतगणनामा हालसम्म कुल ४ हजार ५९१ मत गणना भएको छ । सार्वजनिक भएको...
सहमहामन्त्री (जनजाति) तर्फ १,९१२ मत गन्दा बहादुर सिंह लामाको अग्रता
काठमाडौँ । नेपाली कांग्रेसको जारी मतगणनाअन्तर्गत आदिवासी जनजातितर्फको एक सहमहामन्त्री पदमा हालसम्म १ हजार ९१२ मत गणना सम्पन्न भएको छ । सार्वजनिक भएको पछिल्लो...
ताप्लेजुङ मासु तथा माछा पसलमा अनुगमन
ताप्लेजुङ । चाडपर्व सुरु भएसँगै ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारका मासु तथा माछा पसलमा अनुगमन गरिएको छ । उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय माछा–मासु उपलब्ध गराउने...
केन्द्रीय सदस्यमा पराजित भएपछि विमल सुवेदीले भने : परिणाम सहर्ष स्विकार्छु, निष्ठा कायमै रहन्छ
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मध्यपूर्व क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका विमल सुवेदीले निर्वाचन परिणामलाई सहर्ष स्वीकार गर्दै पार्टीप्रतिको आफ्नो निष्ठा, विचार...
‘आलीदेखि थालीसम्म’ नारासहित हेटौँडामा दसैँ व्यापार मेला
बागमती । हेटौँडा उपमहानगरपालिकाले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले वडा नं ११ स्थित थाना भर्याङमा चार दिने व्यापार मेला आयोजना गरेको छ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।