THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 1 October 2026
SF
सेतोपाटी

सहपाइलटको छुरा प्रहारबाट गम्भीर घाइते भारतीय क्याप्टेनले यसरी जोगाए १७४ यात्रुको ज्यान

उडान ट्र्याकिङ तथ्यांकअनुसार विमान करिब ३० सेकेन्डमा १४ हजार फिटभन्दा बढी तल झरेको थियो। यात्रुहरूबीच त्रास फैलियो।

दिगो र समावेशी बैंकिङतर्फ ग्लोबल आईएमईको यात्रा

काठमाडौं । ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा शुक्रबार अर्थात् असोज १६ गते हुँदैछ । स्थापनाको दुई दशक पूरा गरेको बैंकले सधारणसभा गर्दैगर्दा देशकै अब्बल...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भए सांसद परियार

काठमाडौँ। राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक पदमबहादुर परियार नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दलित समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।...

दिपक समीरको कथा ‘आहत उजेलीहरू’ शिल्पीमा मञ्चन हुँदै

काठमाडौं । सञ्चारकर्मी एवम् साहित्यकार दिपक समीरको कथा ‘आहत उजेलीहरू’ मञ्चन हुने भएको छ । कथा वाचन गर्दै संगीत र अभिनयका साथ यही असोज...

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट लमजुङ ल्याइएको छ ।

प्राध्यापक र विद्यार्थीको ध्यानकर्षण- सभासद बिनाको त्रिवि सभा अवैध

त्रिविले आगामी असोज २२ गतेका लागि सभा बोलाएको छ ।

विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक राष्ट्रिय सभामा टेबुल

१५ असोज, काठमाडौं । राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा पठाइएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ राष्ट्रिय सभा टेबुल भएको...

लमजुङमा जिप दुर्घटना, सडकबाट १०० मिटर तल खस्यो

लमजुङको मर्स्याङदी गाउँपालिका-४ स्याङ्गेस्थित बेंसीसहर-मनाङ सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये जिपका धनीको अवस्था गम्भीर रहेको छ।...

सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा अपराध नियन्त्रणमा निर्मम ढङ्गले लाग्न निर्देशन दिएका छन्।...

वीरगन्ज महानगरका रास्वपा वडा सभपति पक्राउ

वीरगन्ज। वीरगन्ज महानगरका रास्वपाका वडा सभपति पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडा सभापति प्रकाश साह बिहीबार पक्राउ परेका हुन् ।...

‘हिमाली सुनामी’पछि बदल्नुपर्ने भयो बाढी पूर्वसूचनाको शैली

गत भदौ १० मा रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। बाढीले सडक, पुल, जलविद्युत् संरचना र बस्तीमा समेत...

असोज पहिलो पाक्षिकको करदाता प्रोत्साहन उपहार घोषणा शुक्रबार

सबै व्यवसायीलाई वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य बिक्री बिलबिजक जारी गर्न समेत सूचित गरिएको छ ।

भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको कार्यविधि पारित

१५ असोज, काठमाडौं । हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिले आफ्नो कार्यविधि पारित गरेको छ । सिंहदरबारमा बिहीबार बेसको समिति...

महाधिवेशन प्रतिनिधिमा पराजित भए कांग्रेसका केन्द्रीय सदस्य रायमाझी

काठमाडाैँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझी महाधिवेशन प्रतिनिधिमा भाेजपुरबाट पराजित भएका छन्। खुलातर्फ १० जनाका लागि भएको महाधिवेशन प्रतिनिधिको चुनावमा प्रतिस्पर्धी रहेका रायमाझी...

परीक्षामा पास गराइदिन्छु भन्दै छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उनीमाथि आफैले अध्यापन गराउने १३ वर्षीय छात्रामाथि दुर्व्यवहार गरेको आरोप छ ।

SF

न्यूयोर्कमा रहेका उपल्लो मुस्ताङवासीले भोटेकोशी बाढी पीडितका लागि गरे १ लाख डलर सहयोग

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट लमजुङ ल्याइएको छ।

कांग्रेस सांसद खातीको प्रश्न– सरकार संविधान बमोजिमको हो कि होइन ?

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसद खम्मबहादुर खातीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई गरिएको गिरफ्तारीबारे सरकारसँग जवाफ माग गरेका छन् । राष्ट्रिय सभाको बिहीवारको...

नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ १७ असोजदेखि  सञ्चालन हुने

बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकला सामग्री लगायत बिक्रीका लागि राखिने छ । मेलामा साल्ट ट्रेडिङ लगायतका स्टल रहनेछन् ।

SF

घरबास छैन, तैपनि होल्डिङ सेन्टरहरू खाली हुँदै छन् : कहाँ गइरहेका छन् बाढीपीडित?

असोज १४ गतेसम्म नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा ३८९ जना मात्रै छन्। नुवाकोटमा १७६ र रसुवामा २१३ जना आश्रित रहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले...

प्युठानमा देउवा समूहको अधिवेशन तयारी : बिजुवारमा सम्पर्क कार्यालय स्थापना

बुटवल। नेपाली कांग्रेसकाे शेरबहादुर देउवा समूहको महाधिवेशन तयारी समिति प्युठानले अधिवेशनका कार्यक्रमलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय स्थापना गरेको छ। बिहीबार प्युठान नगरपालिकाको बिजुवार बजारमा...

रजनीकान्तको ‘जेलर २’ को नयाँ गीत ‘बिन्दास’ सार्वजनिक

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको बहुप्रतीक्षित फिल्म ‘जेलर २’ को नयाँ गीत ‘बिन्दास’ सार्वजनिक गरिएको छ । निर्माण पक्षले फिल्मको तेस्रो गीतको रूपमा...

शिक्षासेवी प्रा.डा. शर्माको निधनमा राष्ट्रपतिबाट दु:ख व्यक्त

मुलुकको शैक्षिक क्षेत्रको विकास र विस्तारमा डा शर्माको निष्ठा, लगाव र समर्पण भावी पुस्ताका लागि प्रेरणादायी हुने राष्ट्रपतिको विश्वास छ।...

विपद्ले अमेरिकी र यूरोपियन पाहुना घटायो

प्राकृतिक विपद्का वावजुत नेपालमा यो सेप्टेम्बर महिनामा ८८ हजार २ सय ४८ जना विदेशी पर्यटक भित्रिएका छन्। यो आगमन २०२५ सेप्टेम्बरको तुलनामा १२.१ प्रतिशत...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।